माधव बेल्वासे/चैत ९, कपिलवस्तु । के.आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले एक किशोरिको उद्धार गरेको छ । सल्यान फालावाङ्ग बस्ने १५ वर्षिय सिता (नाम परिबर्तन)लाई कुबेत पठाउने भनि भारततर्फ लिएर जादै गर्दा उद्धार गरिएको हो । वैदेशिक रोजगारिकको लागि लैजान थालेकि एक
Read Moreधिराज आर.सी./चैत ८, जाजरकोट । जाजरकोटका पुर्बी रुटमा तेल ट्याङकी बीनानै जीपहरु चल्ने गरेका छन । खगेनकोटको बगारा देखि भगवतीको तल्लुबगर सम्म चल्ने यात्रुबहाक जीपहरु तेल ट्याङकी बीनानै चल्दै आएका छन । जर्किनवाट तेल चुहावट भएर जीप भित्रै आगलागी हुने, अफ्ठेरो ठाउँमा जर्किनवाट पाईपमा तेल सप्लाई नभएपछि जी
Read Moreचैत ८, महोत्तरी । बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ । साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १) मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा
Read Moreधिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा छन् । उनका लागि एक जना दैनिक हेरालो बस्नुपर्ने बाध्यता परिवारको छ । जाजरकोट ढिमेको घरङगाका अमर बहादुर टमटा जन्मेदेखि नै यस्तै जीवन बाँचिरहेका छन् । अमर
Read Moreदिनेश ठकुल्ला/चैत ७, धनगढी । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २ सय ३२ वटा मतदान स्थल निर्धारण गरिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मतदान स्थल सिफारिस समितिले २ सय ३२ मतदान स्थल राख्ने तय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा रहेको सिफारिस समितिको धन
Read Moreचैत ७, काठमाडौँ । विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केहि कार्यकर्ता समान्य घाइते भएका छन् । न
Read Moreसलिम अन्सारी/चैत ७, प्युठान । घरअघिको खालि जग्गा तिर हेर्दा फोर्साबाङका इस्माइल मियाको मन कुडिएंर आउछ । बस्तिभित्रको मनोरम स्थानमा रहेको उक्त जग्गामा मदन-आश्रीतको संझनामा भौतिक संरचना निर्माण गर्ने भनिएपनी कहिकतैबाट पहल नगरिदा उनलाई दुख लागेको हो । मदन आश्रित स्मृति प्रतिष्ठानको ज
Read Moreप्रभात सुवेदी । चैत ६, बर्दिया । चारैतिर गुहँको हरियाली फाँट, अनि भर्खर जवानी आएजस्तै गरी मुखमा लाली फुटाएर झुलेका गहुँका लहलह परेका पोटिला बालाहरु जसको छेल पारेर ती जोडीहरु कसैले देख्लान कि भनेर कहिले बाहिर त कहिले भित्र गरिरहेका थिए । कताकता लाज मान्दै पनि थिए र आफूहरुलाई निकै सुरक्षित महशुस
Read Moreचैत ६, बाग्लुङ । नेकपा माओवादी केन्द्र एरिया नम्बर–२ अर्थात ढोरपाटन नगरपालिका वडा नम्बर–२ को वडा सम्मेलन आयोजक समितिको बैठक शनिबार भएको छ । बैठकले पार्टि संरचनामा वडा भित्र ११ टोली विभानज गरि चैत्र १५ गते भित्र सवै टोलमा टोल समिति गठन गरेपछि वडा सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले वडा
Read Moreप्रभात सुवेदी । चैत्र ६, बर्दिया । जिल्लाको राजापुर नगरपालिकामा आजदेखि दमकल सेवा शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् । सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरीद गरिएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । साथै वहाँले दमकल सेवा शुरु भएपछि अब राजापुर
Read Moreमहेन्द्र केसी चैत्र ६ पर्वत । स्थानीय तह लागू भएसँगै पर्वतमा केन्द्रको विषयलाई दिएर विवाद सिर्जना भएको छ । नागरिकलाई सास्ती हुने तरिकाले राजनीतिक शक्ति र पहुँचका आधारमा केन्द्र निर्धारण गरिएको प्रति जिल्लाका विभिन्न गाउपालिकामा विवाद चर्किको हो । यसैविच जलजला गाउँपािलकाको केन्द्र मल्लाजमा काय
Read Moreदान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल पु¥याए । तर जिल्ला अस्पताल पु¥याउदा सम्म उनको अवस्था जटिल बनि सकेको थियो । २४ घण्टा भित्र शल्यक्रिया गर्नु पर्ने, जिल्लामा त्यस्तो व्यवस्थ
Read Moreचैत ५, दाङ । सरकारले ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको छ । जसमा हाल प्रदेश नम्बर ५ र ६ मा पर्ने साविक राप्ती अञ्चलका पाँच जिल्ला दाङ, रुकुम, रोल्पा, सल्यान र प्युठानमा निम्नअनुसार कार्यकारी अधिकृत तोकिएका छन् ।
Read Moreचैत ५, बागलुङ । स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ । जिल्लाका चा
Read Moreनन्दराम जैशी/चैत ५ जुम्ला । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले यस वर्षबाट नेपालका थप १० वटा जिल्लालाई केन्द्र बनाएर काम गर्ने भएको छ । जसअन्र्तगत ६ नम्बर प्रदेशको जुम्ला र सल्यान जिल्लामा केन्द्र बनाएर आर्थिक गतिविधिको विषयमा जानकारी लिईने भएको राष्ट्र बैंकले जनाएको छ । यस अघि ४७ वटा केन्द्र
Read Moreकम क्षती हुनेगरी पहिलो विकल्पबाटै सडकले छिट्टै निकास पाउँछ: रायमाझी चैत ४, अर्घाखाँची । सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकखण्डको ट्रयाक खोल्ने विषयमा सन्धिखर्कमा भएको विवाद दुई बर्ष देखि कायमै रहेको छ । लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्रयाक खोल्ने विषयमा अन्यौलता छाएको छ । सन्धिखर्क बजारबाट
Read Moreपर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम अन्तरगत उनले पाँचौ दिनमा व्यक्तिगतरुपमा दुर्लुङकोटलाई ५० थान प्लाष्
Read Moreटेक शाही/चैत ४' डोल्पा । डोल्पाका सबै गाँउपालिकामा नमस्तेको मोबाइल सेवा र थ्रीजि इन्टरनेट बिस्तार गरिदिन भन्दै नेपाल टेलिकमका निर्देशकलाइ ज्ञापन पत्र बुझाएका छन । नागरिक समाज डोल्पाले नेपाल टेलीकम क्षेत्रिय कार्यालय नेपालगञ्जका क्षेत्रिय निर्देशक इन्दल यादब सहितको ४ जनाको टोलीलाइ ज्ञापन
Read Moreटेक शाही/चैत ३, डोल्पा । डोल्पा केन्द्रीय गुम्बामा बज्रगूरु दुङग्यूर जप महापूजा समपन्न भएको छ । सोमबार देखि भएको महा पूजामा डोल्पो बुद्ध राणाग रिन्छेन रिम्पोछे ज्यूको उपस्थितिमा गरिएको थियो । सोहि अबसरमा बिहिबार पहिलो पटक बज्रगूरु दुङग्यूर जप महापूजा पछि बिभिन्न लामा नाँचका साथ दुनैमा रहेका ब
Read Moreडिल्लीराज रावत | चैत्र ३, सल्यान । विज्ञान र प्रविधिको विकास गर्न सकिएमा त्यसले हाम्रो जिवनलाइ सरल बनाउछ । मान्छेले सरलयन्त्रको प्रयोगबाट ठुला ठुला कामहरु सजिलै गर्न सक्छन । त्यसैकारण मान्छेको जिवनशैली सजिलो पनि बनेको छ । सल्यानमा पनि नयाँ प्रविधिको प्रयोग भएको छ । कुनै जमाना थियो बर्षाको पानी
Read Moreपुरुषहरु रोजगारीको सिलसिलामा विदेश गएपछि गाउँमा खेती गर्ने पुरुष नहुँदा बारीमा आलु लगाउन हलो जोत्दै रुकुमका महिला र बालक । तस्बिर: लोकेन्द्र खनाल, रुकुम, रासस
Read Moreचैत ३, अर्घाखाँची । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् । ‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्का
Read Moreटेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक बिश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्याल र आपूर्ति मन्त्रालयको आयोजनामा बिश्व उपभोक्ता अधिकार दिवस एवम उपभोक्ता जागरण कार्यक्रम मनाइएको हो । उभोक्ता हित सँरक्षणमा लगार्औ ध्यान,सुरक्षित राखौ सम्पती जिउजयान भन्ने मुल नारा
Read Moreटेक शाही/चैत्र १, डोल्पा । खानेपानि तथा सरसफाइ सम्बन्धी अनुगमनको लागि फागुन २४ गते फोक्सुण्डो गएको टोली सम्पर्क आठौँ दिनमा सम्पर्कमा आएको छ । फागुन २४ गते बिहान फोक्सुण्डोको लागि गएको क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षक सुर्खेतका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेन सहित १२ जनाको टोली सुरक्षित आठौ
Read More