पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । 

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्ट अध्यक्ष आरसीको मन –दुर्लुङकोट र सुर्यप्रकाश माविमा ८० हजारको सहयोग हस्तान्तरण(१६ तस्वीर)

४ चैत्र २०७३, शुक्रबार १२:५३

पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । 



रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम अन्तरगत उनले पाँचौ दिनमा व्यक्तिगतरुपमा दुर्लुङकोटलाई ५० थान प्लाष्टिक कुर्सी, १ थान टेबल र सुर्यप्रकाश माविमा ५० थान कुर्सी, १ थान प्रिन्टर, कुर्सी र झोला गरी ८१ हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । उनले यो भन्दा पहिले दुर्लुङकोटका बृक्षारोपण तथा अन्य समाग्री समेत वितरण गरिसकेका थिए । 


कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले क्लबको प्रंशसा गरे । उनले समाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले शैक्षिक क्षेत्रमा पनि आफूलाई स्थापित गर्न सकेको र यसमा क्लबको अध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खुसि व्यक्ति गरे । 


कार्यक्रममा क्लबका स्थापक अध्यक्ष मोहन आचार्य, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, रोटरी क्लबका आगामी अध्यक्ष विप्लब हमाल, विद्यालयका प्राचार्य श्याम सुन्दर सापकोटा लगायतले बोलेका थिए । 

आरसी पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक कामना रेग्मी र संचालन सचिव गणेश पौडेलले गरेका थिए भने सचेतकका रुपमा गोविन्द रिजाल रहेका थिए । 









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य