कृषि गतिबिधी | बैतडी - BTD


बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 1859 | बैतडी - BTD

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

बैतडीमा रैथाने बीउ तथा बाली यसरी लोप हुँदै गए

Posted on January 21, 2018 | views : 283 | बैतडी - BTD

माघ ७, बैतडी । बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् ।  उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस

Read More

बैतडीमा वर्षा नहुँदा गहुँ छर्न समस्या

Posted on December 07, 2017 | views : 333 | बैतडी - BTD

मङ्सिर २१, बैतडी । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहँु छर्न पाएका छैनन्   सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको

Read More

बैतडीमा हावाहुरीले मकैबालीमा क्षति

Posted on July 13, 2017 | views : 2890 | बैतडी - BTD

असार २९, बैतडी । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ ।  केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको स्थानीय बासिन्दाल

Read More

बजारमा तरुल नपाइदा माघि खल्लो

Posted on January 15, 2017 | views : 924 | बैतडी - BTD

नरी बडु | माघ २, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बजारमा यसपाली तरुल नपाईदा माघि पर्व खल्लो भएको छ । स्थानीय बजारमा तरुल, सकल्गंञ्ज, पिडालु लगायतका अन्य कन्धमुल फलफूल नपाईदा माघि पर्व खल्लो भएको स्थानीयको गुनासो छ । यसपाली जिल्लाको गोठलापानी, गडी र शाहिलेक बजारमा कन्धमुल फलफुल देख्न

Read More

विमा नगर्दा बैतडीका किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

Posted on November 20, 2016 | views : 1335 | बैतडी - BTD

नरी बडु, मंसिर  ५ बैतडी  । जिल्लाका भैँसिपालक किशानले विमा नगर्दा नेपाल सरकाबाट पाईने भैँसी सुत्केरी भत्ता पाएका छैनन् । थुप्रै भैँसीपालक किशान रहेको यस जिल्लामा अहिलेसम्म एउटा किशानले पनि पशु विमा गराएका छैनन् ।  नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धी गरी पशुपालनला

Read More

दुई हजार आठ सय बराबरको गुणस्तरहिन समान नष्ट

Posted on November 16, 2016 | views : 728 | बैतडी - BTD

सास, बैतडी १ मंसिर । बैतडीको गाजरी गाविसमा गएको एकिकृत घुम्ती सिवरको टोलीले आज गाजरी बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा सो वजारका विभिन्न पसल हरु वाट दुई हजार आठ सय पैसठी रुपयाँ बरावरको म्याद सकिएको गुणस्तरहिन अखाद्य वस्तु भेटिएको छ । सो अखाद्य वस्तु लाई बजार व्यवस्थापनका प्रतिनिधी, राजनितीक दलक

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 18257 | बैतडी - BTD

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

तीन कृषक राष्ट्रपति उत्कृष्ट पुरुष्कारबाट सम्मानित

Posted on October 28, 2016 | views : 918 | बैतडी - BTD

नरी बडु, कात्र्तिक १२ बैतडी । जिल्लाका तीन कृषक राष्ट्रपति पुरुष्कारबाट सम्मानित भएका छन् । जिल्लाको गोकुलेश्वर गाविस ९ का किशनसिह माल, जिल्लाको शिद्धपुर गाविसका मनीराम पन्त र गुरुखोला गविस २ का कृष्ण दत्त भट्ट पुरुष्कृत भएका हुन् । उत्कृष्ट तीन किशानलाई जिल्ला कृषि विकास कार्यालय बैतडीले ३६ विश्व ख

Read More

बैतडीका महिलाहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

Posted on September 29, 2016 | views : 964 | बैतडी - BTD

 असोज १३, बैतडी । गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।  तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीत

Read More

डल्फिन गणना कार्य सम्पन्न

Posted on July 19, 2016 | views : 949 | बैतडी - BTD

नरी बडु/साउन ४, बैतडी । डा. मुकेशकुमार चालिसेको संयोजकत्वमा भएको सेँस (डल्फिन) गणना २०७३ सम्पन्न भएको छ ।  नेपाल जैविक विविधता अनुसन्धान समाजको अगुवाई तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सोँस (डल्फिन) गणना कार्य गरीएको थियो  । स्थानिय सोँस संरक्षण केन्द्रको १५ स्थानमा सहभागी कार्

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 15328 | बैतडी - BTD

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 13894 | बैतडी - BTD

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 10383 | बैतडी - BTD

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 6931 | बैतडी - BTD

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 3731 | बैतडी - BTD

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1284 | बैतडी - BTD

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 843 | बैतडी - BTD

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 600 | बैतडी - BTD

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 578 | बैतडी - BTD

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More