नरी बडु, कात्र्तिक १२ बैतडी ।
जिल्लाका तीन कृषक राष्ट्रपति पुरुष्कारबाट सम्मानित भएका छन् । जिल्लाको गोकुलेश्वर गाविस ९ का किशनसिह माल, जिल्लाको शिद्धपुर गाविसका मनीराम पन्त र गुरुखोला गविस २ का कृष्ण दत्त भट्ट पुरुष्कृत भएका हुन् ।

उत्कृष्ट तीन किश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक १२ बैतडी ।
जिल्लाका तीन कृषक राष्ट्रपति पुरुष्कारबाट सम्मानित भएका छन् । जिल्लाको गोकुलेश्वर गाविस ९ का किशनसिह माल, जिल्लाको शिद्धपुर गाविसका मनीराम पन्त र गुरुखोला गविस २ का कृष्ण दत्त भट्ट पुरुष्कृत भएका हुन् ।

उत्कृष्ट तीन किश"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तीन कृषक राष्ट्रपति उत्कृष्ट पुरुष्कारबाट सम्मानित

२०७३, १२ कार्तिक शुक्रबार ११:०५

नरी बडु, कात्र्तिक १२ बैतडी ।
जिल्लाका तीन कृषक राष्ट्रपति पुरुष्कारबाट सम्मानित भएका छन् । जिल्लाको गोकुलेश्वर गाविस ९ का किशनसिह माल, जिल्लाको शिद्धपुर गाविसका मनीराम पन्त र गुरुखोला गविस २ का कृष्ण दत्त भट्ट पुरुष्कृत भएका हुन् ।

उत्कृष्ट तीन किशानलाई जिल्ला कृषि विकास कार्यालय बैतडीले ३६ विश्व खाद्य दिवसको अवसरमा नगद १०/१० हजार र प्रमाणपत्रले सम्मान गरेको हो ।
उनिहरुले जिल्लाको व्यवसायिक कृषिमा महत्वपुर्ण योगदान गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख कमलेश तिवारीले बताए ।

यस्तै कृषि विकास कार्यालयले दिवसको अवसरमा राखेको निवन्ध प्रतियोगिताका उत्कृष्ट विद्यार्थिहरुलाई पनि नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।

उक्त प्रतियोगितामा दशरथचन्द उमावि सुन्दरखालीका अमित नेपाली प्रथम, दशरथचन्द उमाविकै सुम्नीमा चन्द द्वतिय र सोहि विद्यालयका तुलसी भट्ट तृतिय भएका थिए यस्तै सान्तोनामा सिवस्थली मावि जर्गका आसीस पाण्डेय भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उनिहरुलाई क्रमश दुई हजार, १५ सय, एक हजार र पाँच सय नगद तथा प्रमाणपत्रले सम्मान गरीएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा