समाज | डोटी - DT


डोटीमा उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

Posted on November 12, 2020 | views : 1491 | डोटी - DT

कात्तिक २७, डोटी (रासस) । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल स

Read More

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

Posted on November 09, 2020 | views : 1274 | डोटी - DT

कार्तिक २४, डोटी | डोटीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ दिपायल स्थित सेती प्राविधिक शिक्षालय नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटनामा भएको हो ।  राजपुरबाट पूर्वीचौकी गाउँपालिका जाँदै गरेको से६प १३९८ नम्बरको मोटरसाइकल र दिपायलबाट शिखर

Read More

डोटीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

Posted on November 05, 2020 | views : 1058 | डोटी - DT

 कार्तिक २०,  डोटी | बिहिबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ | १९ जनाको कोरोना परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ |  अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिक

Read More

जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै

Posted on October 31, 2020 | views : 1137 | डोटी - DT

कात्तिक १५, डोटी । डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर श्या उपलब्ध गराएको हो । विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आइसियु तथा भेन्ट

Read More

स्थानीय तहमा विद्युत विस्तार हुँदै

Posted on October 28, 2020 | views : 2403 | डोटी - DT

कात्तिक १२, डोटी | जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै चल्न थालेको छ । जनप्रतिनि

Read More

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

Posted on October 28, 2020 | views : 2526 | डोटी - DT

कात्तिक १२, डोटी | जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  घर नजिकैको रुखमा बसेको अरिङगालल

Read More

गाउँपालिकामा चिकित्सक राखेर स्वास्थ्य सेवा

Posted on October 19, 2020 | views : 1142 | डोटी - DT

कार्त्तिक ३, डोटी । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा  गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा अंकित रेग्म

Read More

जिल्ला प्रशासन कार्यालय डोटीमा सेवाग्राहीको थेगिनसक्नु भीड

Posted on October 05, 2020 | views : 1122 | डोटी - DT

असोज १९, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ । पछिल्ले समय

Read More

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

Posted on October 03, 2020 | views : 2106 | डोटी - DT

असोज १७, डोटी (रासस) । संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारि

Read More

छोरी बलात्कारको आरोपमा पक्राउ

Posted on October 01, 2020 | views : 1495 | डोटी - DT

असोज १५, डोटी | जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो ।  घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको ज

Read More

डोटीमा सक्रिय सङ्क्रमित कम हुँदै

Posted on October 01, 2020 | views : 1230 | डोटी - DT

असोज १५, डोटी । जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चौध दिन आइसोलेसनमा राखेर उपचार गरी

Read More

सुदूरपश्चिममा घट्यो कोरोना सङ्क्रमण, जनजीवन सहज बन्दै

Posted on September 30, 2020 | views : 1448 | डोटी - DT

विमलबहादुर विष्ट  ।  असोज १४, डोटी । दुई महिनाअघिसम्म कोरोना विस्फोटक?पमा कोरोना सङ्क्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको पनि भएका छन् । यहाँका नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ

Read More

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा

Posted on September 20, 2020 | views : 1202 | डोटी - DT

असोज ४, डोटी | जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ ।  यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल,

Read More

डोटीमा जीप दुर्घटना : १२ घाइते, दुईको अवस्था गम्भीर

Posted on September 11, 2020 | views : 1619 | डोटी - DT

भदौ २६, डोटी (रासस) : जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से

Read More

मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि...

Posted on September 03, 2020 | views : 1621 | डोटी - DT

भदौ १८, डोटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम

Read More

डोटी केन्द्रविन्दु भएर भूकम्प गयो

Posted on September 01, 2020 | views : 1712 | डोटी - DT

 भदौ १६, डोटी (रासस) । जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक

Read More

डोटीमा एक साताका लागि निषेधाज्ञा

Posted on August 31, 2020 | views : 1410 | डोटी - DT

भदौ १५, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गए राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।  आइतबार बसेको जिल्ला सङ्कट व

Read More

सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित

Posted on August 31, 2020 | views : 3872 | डोटी - DT

भदौ १५, कैलाली | सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको स

Read More

सङ्क्रमित बढेपछि एक साता निषेधाज्ञा

Posted on August 29, 2020 | views : 1731 | डोटी - DT

भदौ १३, डोटी | कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पहिलो चरणमा भदौ

Read More

कारबाही गर्न थालेपछि मास्क प्रयोग गर्ने बढे

Posted on August 28, 2020 | views : 1476 | डोटी - DT

विमलबहादुर विष्ट | भदौ १२, डोटी | मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न शुरु गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको

Read More

अझै भेटिएनन् बेपत्ता भएका ११ जना

Posted on August 22, 2020 | views : 2125 | डोटी - DT

भदौ ६, अछाम | अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन

Read More

समुदायस्तरमा कोरोना परीक्षण गरिने

Posted on August 14, 2020 | views : 1496 | डोटी - DT

साउन ३०, डोटी | जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले यहाँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षणका लागि तयारी गरेको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्

Read More

डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, ३३ घाइते

Posted on August 12, 2020 | views : 1926 | डोटी - DT

साउन २८, डोटी । पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज  बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।   दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्न

Read More

डोटीमा बस दुर्घटना : ३ जनाको मृत्यु, ३१ घाइते

Posted on August 12, 2020 | views : 1486 | डोटी - DT

साउन २८, डोटी | डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । भारतबाट फर्किएका यात्रु बोकेर धनगढीबाट अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । घटनामा मृत्यु भएकाको सनाखत हुन नस

Read More

घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

Posted on August 11, 2020 | views : 1668 | डोटी - DT

साउन २७, डोटी | डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय प

Read More

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

Posted on August 11, 2020 | views : 2119 | डोटी - DT

साउन २७, टिकापुर | कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १:३० बजेको रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो । कर्णालीको

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33808 | डोटी - DT

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता

Posted on August 07, 2020 | views : 1209 | डोटी - DT

साउन २३, डोटी । पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिनुभयो ।  पौडी खेल्ने क्रममा गाउँ नजिकैक

Read More