भदौ १५, कञ्चनपुर (रासस) | प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर प
Read Moreभदौ ५ । हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी ह
Read Moreप्रकाश बम, भाद्र ३, डोटी । जिल्ला प्रशासन कार्यलय डोटीबाट प्रदान गरीने सेवाप्रवाहमा राजनितिक गन्ध आउन नदिने डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदिले बताउनु भएको छ । जिल्ला प्रसासन कार्यलय डोटीमा आज गरीएको परीचयात्म तथा छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । पच्चिस बर्ष देखि निजामति सेवामा
Read Moreप्रकाश बम | साउन २७, डोटी | डोटीमा भालुको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकि छन् । दिपायल सिलगढी नगरपालिका ७ पाकरीमा बस्ने २२ बर्षिया हिरा बिष्ट घाइते भएकी हुन् । आज बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानिय हिक्मत बिष्टले जानकारी दिनु भयो । घा
Read Moreसाउन २७, बैतडी (रासस) | प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणस
Read Moreसाउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल
Read Moreसाउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर
Read Moreप्रकाश बम | साउन ५, डोटी | डोटीमा एकै परीवारका चार जनाले सेती नदिमा हाम फाल्दा तीन जना वेपत्ता र एक जनाको उद्धार गरीएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । दुई छोरा, एक छोरी आमा सहित चारजनाले सामुहिक नदीमा हाम फालेका हुन् । आदर्श गाउँपालिका–४ की २८ वर्षिया धौलीदेवी बोहरा, उनकी १२ वर्षिया छ
Read Moreअसार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ । आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल
Read Moreअसार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ
Read Moreअसार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही
Read Moreप्रकाश बम | असार १९, डोटी | डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । मंगलवार विद्युतको पोल गाड्ने क्रममा अादर्श गाउपालिका १ बाझककानि चासिगाउमा करेन्ट लागेर ४ जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक मान बहादुर धामीले जानकारी
Read Moreप्रकाश बम | जेठ २७, डोटी | ७ नम्बर प्रदेशमा महिला पत्रकारको आकर्षण बढ्दै गएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बलमे बताउनु भयो । आज सिलगढीमा गरीएको सामाजिक सञ्जालको सुरक्षा र बजारीकरण बिषयक कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । पछिल्लो समयमा सात नम्बर प्रदेशमा इले
Read Moreजेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था
Read Moreजेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs
Read Moreप्रकाश बम | वैशाख ३०, डोटी | सिताराम तेज स्मृति पतिष्ठान डोटीले आज एक कार्यक्रमको आयोजन गरी छात्रवृति र पुस्तक हस्तान्तरण गरेको छ । स्वर्गिय सिताराम बलायर र तेज बलायरको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरीएको हो । सिद्धेश्वर माध्यमिक विद्यालय वानेडुग्रिसैनबाट २०७३ सालमा एसइइ परिक्षामा सबै भन्दा बढि
Read Moreप्रकाश बम/बैशाख १३ डोटी | डोटीमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा ओभरसियर पहिलो बर्षमा अध्ययनरत पवन किमाडीको बुधबार साँझ करेन्ट लागेर मृत्यू भएको हो। शिखर नगरापालिका–११ स्थायि घर भएका किमाडीका किमाडीको साँझ पाँच बजेतिर क्रिकेट खेल्ने क्रममा बल ल्याउन जादा बि
Read Moreवैशाख ९ डोटी | डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालि
Read Moreप्रकाश बम | वैशाख ८, डोटी | डोटीको शिखर नगरपालिका–३ आली गाउँमा शनिवार दिउँसो यात्रु बोकेको जीप दुर्घटनामा ३ को मृत्यू घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनमा परी १६ जना घाईते भएका छन् । दिपायलबाट शिखर नगरपालिका पर्ने जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप गाउँ नजिकै खोलामा
Read Moreप्रकाश बम | चैत ३०, डोटी | डोटीमा भालुको आक्रमणबाट दुई जना गम्भिर घाईते भएका छन् । बिहिबार दिउँसो दुइ बजे तिर आर्दश गाउपालिकाको –१ बाझककानि चासीका २२ वर्षीय रामबहादुर सुनार र सोहि ठाउँका ४२ बर्षिय बिर बहादुर भुल घाइते भएका हुन् । घर भन्दा केहि टाढा रहेको जंगलमा गाई, बाख्रा चराउन गएको बेला भालुले आक्
Read Moreप्रकाश बम | चैत २८, डोटी | डोटीको जोरायलमा चट्याङ्ग लागेर दुई बालकको मृत्यू भएको छ । जोरायल गाउँपालिका–२ डाँडाखालीमा आज दिउँसो परेको चट्याङ्ग लागेर दुई बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खे
Read Moreप्रकाश बम | चैत २१, डोटी | एसियन लाइफ इन्स्योरेन्स कम्पनी दिपायल शाखाले एघारौ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा आज रक्त दान कार्यक्रम गरेको छ । ‘रक्तदान नै जिवन दान हो’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटी डोटीशाखाको प्राबिधिक सहयोगमा शाखाले रक्तदान कार्यक्रम गरीएको हो । कम्पनिले हरेक बर्ष
Read Moreकेशबचन्द्र महरा/डोटी, १४ चैत | निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माणकार्य थालिएको
Read Moreचैत ७, डोटी | नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो । घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो । घटनास्थ
Read Moreचैत्र ४, डोटी | प्रसिद्ध शैलेश्वरी मन्दिरमा ‘शैलेश्वरी धार्मिक महोत्सव, ज्ञान महायज्ञ’ शुरु भएको छ । आज एक बिशेष समारोहका बिचमा लक्ष्मीनाराण मन्दिर धनगढीका धर्मगुरु श्री १००८ देबराज आचार्यले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभयो । सुदूरपश्चिमकै पुरानो डोटी बहुमुखी क्याम्पसमा प्राबिधिक बिषयहर
Read Moreडोटी, १ चैत | डोटीको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीको जुनिचौतारामा एक पसलमा आगलागि हुँदा ठूलो क्षति भएको छ । स्थानीय मानबहादुर मौनीको पसलमा बिहिबार दिउँसो करिब १ बजे आगलागि हुँदा पसलमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ । पसलमा रहेका किरानाका सामान जलेर पूर्ण रुपमा नष्ट भएको स्था
Read Moreप्रकाश बम | फागुन ३०, डोटी | डोटीमा शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको तयारी अन्तीम चरणमा रहेको आयोजकले जनाएको छ । आज सिलगढीमा गरीएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो । डोटी बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा लगाएतका सर्वाङ्गिण बिकासका लागि यहि चैत्र ४ गतेदेखि ११ गते सम्म धार्
Read Moreप्रकाश बम, फागुन २८, डोटी | डोटीको सिलगढीवाट दिपायल तर्फ आउदै गरेको से१ ख १२१५ नं को मिनिट्रक आज अपरान्ह करीब ४:३० बजे तिर दुर्घटना हुदा एक जना मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं ५ का चालक नर बहादुर मलासीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला अस्पताल डोटि लैजाने
Read More