समाज | डोटी - DT


सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण

Posted on February 19, 2019 | views : 2544 | डोटी - DT

विमलबहादुर विष्ट | फागुन ७, डोटी (रासस) | पछिल्लो समय जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।  जिल्लाको शिखर नगरपालिका–१ केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकास्थित तलारा मावि, सदरमुकाम सिलगढीमा रहेको पद्म प

Read More

डोटीमा एक महिलाले गरिन् आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

Posted on February 16, 2019 | views : 2054 | डोटी - DT

फागुन ४, डोटी | जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् ।  आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उहाँले प्रहरी कार्यालयमा फागु

Read More

सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

Posted on February 16, 2019 | views : 1746 | डोटी - DT

फागनु ४, डोटी | सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।  विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढ

Read More

डोटीमा श्रीमानद्वारा आफ्नै श्रीमती बलात्कृत

Posted on February 16, 2019 | views : 6603 | डोटी - DT

फागुन ४, डोटी । डोटीमा एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् ।  श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय डोटीमा यही फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्द

Read More

डोटीका गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

Posted on February 15, 2019 | views : 1528 | डोटी - DT

विमलबहादुर विष्ट | फागुन ३, डोटी | जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्मा

Read More

सामाजिक सञ्जालमा साथीको फोटो प्रयोग गरी अश्लील कुरा गर्ने किशोरी पक्राउ

Posted on February 14, 2019 | views : 3241 | डोटी - DT

फागुन २, डोटी | डोटीमा साइबर क्राइमको आरोपमा एक किशोरी पक्राउ परेकी छन् ।  आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको फोटोको प्रयोग गर्दै सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरुसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्ने गरेको भन्दै उनका नाममा पीडित किशोरीले दिएकी निवेदनको आधारमा उनि पक्राउ परेकी हुन् ।

Read More

पत्रकार र ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा

Posted on February 13, 2019 | views : 1651 | डोटी - DT

फागुन १, डोटी (रासस) | शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकार, अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् ।  नगरपालिकामा मङ्गलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशु

Read More

नेपाल साँस्कृतिक कलाकर्मी संघ डोटीको अध्यक्षमा: बम

Posted on February 12, 2019 | views : 2643 | डोटी - DT

माघ २९, डोटी | नेपाल साँस्कृतिक कलाकर्मी संघ जिल्ला शाखा डोटीको प्रहिलो भेलाले  अध्यक्ष  पदमा संगीता बमलाई  निर्बिरोध चयन गरेको छ।  नेपाली काङ्ग्रेस पार्टी कार्यालय सिलगढी डोटीमा मङ्लबार  गरिएको पहिलो भेलाले उपाध्यक्षमा पदमा अमर बोगटी , महासचिवमा हरि कृष्ण ताम्राकार , उप-महा

Read More

सुदूरपश्चिम प्रादेशिक महोत्सवको आकर्षण ट्राउट माछा

Posted on February 11, 2019 | views : 1690 | डोटी - DT

माघ २८, डोटी । दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको २८ नं कक्षमा दिनहुँजसो महोत्सव अवलोकन गर्न आउनेको भीड लाग्छ । जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गर्नुभएको सो कक्षामा रेन्बो ट्राउट माछा राखिएको छ । सो माछा हेर्न कक्षमा भीड लाग्ने गरेको हो ।  करीब रु १०

Read More

सैनिकको रगतले बचायो वृद्धालाई

Posted on February 10, 2019 | views : 1394 | डोटी - DT

विमलबहादुर विष्ट, माघ २७, डोटी ।  जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ ।  सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर रोगसँगै निमोनिया पनि भएपछि द

Read More

डोटीमा सैनिकको रगतले सुत्केरीको ज्यान जोगियो

Posted on February 05, 2019 | views : 1401 | डोटी - DT

माघ २२, डोटी । दिपायलमा नेपाली सैनिकले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।  नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पाबर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्थित

Read More

डोटीमा ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Posted on February 05, 2019 | views : 2061 | डोटी - DT

माघ २२, डोटी – डोटीमा ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  दुव्र्यवहार गर्ने शिक्षकलाई प्रहर

Read More

लालपूर्जाविहीन काडामाण्डौँवासी

Posted on February 04, 2019 | views : 1386 | डोटी - DT

माघ २१, डोटी । नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाउनुभयो ।  मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउ

Read More

शिशु जन्माउन नसक्दा मृत्यु

Posted on February 03, 2019 | views : 1517 | डोटी - DT

माघ २०, डोटी ।   जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ ।  पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ । घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थि

Read More

डोटीमा मृत अवस्थामा चितुवा भेटियो

Posted on February 02, 2019 | views : 1918 | डोटी - DT

माघ १९, डोटी । दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँनजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ ।  उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिकृत रामविचारी ठाकुर, रेञ्जर सुरेश रोकाया, सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर

Read More

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on February 02, 2019 | views : 1478 | डोटी - DT

माघ १९, डोटी । अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा गए राति १२ बजे लु१च २५०८ नंको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।  बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाज

Read More

डोटीमा २१ वर्षीया युवती सुतिरहेकै ठाउँमा मृत फेला

Posted on February 01, 2019 | views : 1898 | डोटी - DT

माघ १८, डोटी | डोटीमा एक युवती सुतिरहेकै ठाउँमा मृत फेला परेकी छन् | जिल्लाको पूर्वीचौकी गाँउपालिका ५ की २१ वर्षीया पार्वती बोगटी सुतिरहेकै कोठामा मृत अवस्थामा भेटिएकी हुन् । जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा सुतेकी बोगटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा

Read More

डोटीका बासिन्दा भारु नोट साट्न भारत

Posted on January 28, 2019 | views : 1653 | डोटी - DT

विमलबहादुर विष्ट  | माघ १४, डोटी | पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा यहाँका बासिन्दा भारतका विभिन्न शहर जाने गरेका छन् । भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा मारमा परेका छन् । “भारु नोट भारतमै गएर साट्ने योजना बनाएको छु,” केआइसिंह गाउँपालिका– ५ रानागाउँक

Read More

सुदूरपश्चिमका ७ पहाडी जिल्लाको ठप्प यातायात शनिबार बेलुकीदेखि खुल्यो

Posted on January 27, 2019 | views : 3828 | डोटी - DT

माघ १३, अमरगढी (रासस) | शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्त

Read More

दिपायलमा बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या

Posted on January 24, 2019 | views : 1692 | डोटी - DT

माघ १०, डोटी | दीपायलस्थित पिपल्लामा रहेको एक मात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ ।  विसं २०६० जेठ ९ गते जमीन भाडामा लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी दीपायल सिलगढी नगरपालिकाले निर्माण कार्य अगाडि बढाएको थियो । नगरपालिकाको रु १६ लाख र अन्य सङ्घसंस्थाको सह

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16448 | डोटी - DT

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

हिउँले सेताम्य भयो डोटी, जनजीवन कष्टकर

Posted on January 22, 2019 | views : 1495 | डोटी - DT

माघ ८, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।  हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । जिल्लाको खप्तड, भल्मा, गोल

Read More

वडा सदस्यको पारिश्रमिक रकम वृद्धाश्रमलाई

Posted on January 21, 2019 | views : 1305 | डोटी - DT

 माघ ७, डोटी | दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिकवापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गर्नुभएको छ ।  नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुबिधा उहाँले सो आश्रमलाई दिने घोषणा गर्नुभएको हो । आज पत्र

Read More

सुदूरपश्चिममा व्यावसायिक बन्दै छलिया र हुड्के नाच

Posted on January 21, 2019 | views : 1519 | डोटी - DT

विमलबहादुर विष्ट | माघ ७, डोटी | ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया र हुड्के नाच्नेको माग हुने गरेको

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14663 | डोटी - DT

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13626 | डोटी - DT

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11980 | डोटी - DT

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

डोटीमा शिशु स्याहार केन्द्र स्थापना

Posted on January 18, 2019 | views : 911 | डोटी - DT

माघ ४, डोटी | यहाँको केआइसिंह गाउँपालिका–७ स्थित भूमिराजमाडौँको सलेनामा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।  ग्रामीण महिलाको कार्यबोझमा कमी ल्याउने उद्देश्यका साथ शिशु स्याहार केन्द्रको स्थापना गरिएको हो ।  उक्त शिशु स्याहार केन्द्र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेप

Read More