अर्थ/विकास |


आज सुनको मूल्य हजारले घट्यो, चाँदी कति ?

Posted on May 11, 2022 | views : 1603 |

वैशाख २८, काठमाडौं | आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   हिजो मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको

Read More

आज सुनको मूल्य हजारले घट्यो, चाँदी कति ?

Posted on May 11, 2022 | views : 516 |

वैशाख २८, काठमाडौं | आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   हिजो मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको

Read More

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

Posted on May 11, 2022 | views : 1190 |

वैशख २८, काठमाडौँ | सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पनि १० महिनामा ३० प्रतिशतको आसपासमा मात्रै पुँजीगत खर्च भएको छ। हुन त सरकारले अर्धवार

Read More

प्रतितोला ७०० ले घट्यो सुन, कतिमा हुँदै कारोबार?

Posted on May 10, 2022 | views : 1208 |

वैशाख २७, काठमाडौँ | छापावाल सुनको मूल्य प्रतितोला  ७०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सयले घढेर तोलाको ९८ हजार कायम गरिएको छ। अघिल्लो कारोबारको दिन आइतबार प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला 

Read More

अमेरिकी डलर अहिलेसम्मकै महंगो, अन्य देशको विनिमयदर कति?

Posted on May 10, 2022 | views : 1911 |

वैशाख २७, काठमाडौँ | अमेरिकी डलर नेपाली मुद्राको तुलनामा अहिलेसम्मकै महंगो हुन पुगेको छ। नेपाल राष्ट्र ब्यांकले २७ वैशाखका लागि तोकेको सटही दरअनुसार डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रुपैयाँ २५ पैसा छ। डलर नेपाली मुद्रा बजारमा यो विन्दुमा उक्लिएको पहिलो पटक हो। अब, नेपाली मुद्रा तिरेर

Read More

माथिल्लो दोर्दी ए दुई करोड घाटामा

Posted on May 09, 2022 | views : 1026 |

वैशाख २६, लमजुङ | लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ ।  कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए  निर्माण गरिरहेको छ । असार

Read More

साताकाे दाेस्राे दिन सेयर बजार सुधाराेन्मुख

Posted on May 09, 2022 | views : 1163 |

वैशाख २६, काठमाडौँ | साताकाे दाेस्राे दिन साेमबार सेयर बजारकाे कारोबार  सामान्य बृद्धि भएको छ ।  सोमबार १२  दशमलव २७ अंक बढेर बजार  २२ सय ६८ दशमलव  ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा&

Read More

सेयर बजार दोहोरो अंकले वृद्धि

Posted on May 08, 2022 | views : 1209 |

वैशाख २५, काठमाडाैं | साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ।  निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अंकले बढेको हो । गत बिहीबार नेप्से  २७ अंक र बुधबार ३२ अंकले ओरालाे लागेकाे थियो। आइतबार २२ सय ३८ अंकबाट सुरु भएको नेप्से परिसूचक दि

Read More

डलरको भाउ नयाँ उचाइतर्फ उक्लिदैँ, कस्तो होला नेपालमा असर?

Posted on May 08, 2022 | views : 636 |

वैशाख २५, काठमाडौ | डलरको भाउ फेरी नयाँ उचाइतर्फ उक्लिन थालेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशरी मुद्राको दरमा आइतबार अमेरिकी डलरको भाउ १२३ रुपैयाँ ३७ पैसा पुगेको छ। यसअघि गत फागुन २४ गते डलरको भाउ हालसम्मकै उच्च १२३ रुपैयाँ ४४ पैसा पुगेको थियो। सो पश्चात आइतबार अमेरिकी डलरको भाउ सब

Read More

डलरको भाउ नयाँ उचाइतर्फ उक्लिदैँ, कस्तो होला नेपालमा असर?

Posted on May 08, 2022 | views : 2078 |

वैशाख २५, काठमाडौ | डलरको भाउ फेरी नयाँ उचाइतर्फ उक्लिन थालेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशरी मुद्राको दरमा आइतबार अमेरिकी डलरको भाउ १२३ रुपैयाँ ३७ पैसा पुगेको छ। यसअघि गत फागुन २४ गते डलरको भाउ हालसम्मकै उच्च १२३ रुपैयाँ ४४ पैसा पुगेको थियो। सो पश्चात आइतबार अमेरिकी डलरको भाउ सब

Read More

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?

Posted on May 08, 2022 | views : 1306 |

वैशाख २५, काठमाडौ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । गत सात

Read More

तोलामा छ सय रुपैयाँले घट्यो सुनको मूल्य , चाँदी पनि ओरालो

Posted on May 06, 2022 | views : 1405 |

वैशाख २३, काठमाडौँ | सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on May 06, 2022 | views : 1251 |

वैशाख २३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ सात पैसा छ

Read More

२२० केभी विद्युत् प्रसारण लाइन निर्माण रोक्न प्रभावितको माग

Posted on May 05, 2022 | views : 875 |

वैशाख २२, लमजुङ | मर्स्याङ्दी कोरिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणकार्य रोक्न प्रभावितले माग गरेका छन् ।आयोजना प्रभावित क्षेत्र दोर्दी–१ र २ का स्थानीयले आयोजनाले बल मिचाइ गरेको आरोप लगाएका हुन् ।  प्रभावितहरूले प्रभावित समुदायलाई प्रहरी प्रशासन परिचालन गरी धाकधम्की दिन

Read More

कुल ग्राहस्थ उत्पादनमा बागमती प्रदेशको योगदान घट्यो,अन्य प्रदेशमा कस्तो छ अवस्था ?

Posted on May 05, 2022 | views : 1118 |

वैशाख २२, काठमाडौँ | चालू आर्थिक वर्ष २०७८–७९ मा कुल ग्राहस्थ उत्पादन (जीडीपीमा) बागमती प्रदेशको योगदान केही घट्न पुगेको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशस्तरीय जीडीपीको योगदानको तथ्याङ्कमा बागमती प्रदेशको योगदान यस वर्ष ३६.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । जबकि अ

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on May 05, 2022 | views : 1970 |

वैशाख २१, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज विहिबार २२ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । अमेरिकी डलर १ को खरिददर हिजो बुधबार भन्दा घटेर १२१.९७ पैसा तोकेको छ । हिजो डलरको खरिदमूल्य १२२.१३ पैसा थियो । यस्तै विक्रीदर भने १२२.५७ पैसा रहेको छ । हिजो १२२.७३ पैसा रहेको थियो । यस्तैग

Read More

सुनको मूल्य प्रतितोला १४ सयले बढ्यो, चाँदीको कति ?

Posted on May 05, 2022 | views : 1216 |

वैशाख २२, काठमाडौँ | नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन आज प्रतितोलामा

Read More

वायुसेवा निगम सुधारको बाटोमा, ८ महिनामा ८ अर्ब ३९ करोड रुपैयाँ आम्दानी

Posted on May 05, 2022 | views : 1652 |

वैशाख २२, काठमाडौँ | राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको

Read More

नेपालले विश्व बैंकबाट थप १५ करोड डलर ऋण लिने

Posted on May 04, 2022 | views : 1077 |

वैशाख २१, काठमाडौँ | नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासि

Read More

३१ अंकले घट्यो नेप्से कतिमा हुदै कारोबार ?

Posted on May 04, 2022 | views : 1132 |

वैशाख २१, काठमाडाैं | नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको  छ ।  बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८

Read More

एनसीसी बैंकले आजबाट बिक्रीमा ल्यायो १ लाख कित्ता संस्थापक सेयर

Posted on May 04, 2022 | views : 1248 |

वैशाख २१, काठमाडौँ | एनसीसी बैंक लिमिटेडले आजबाट १ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ ।  उक्त लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीले सो शेयरको न्युनतम मूल्य १३० रुपैयाँ तोकेको छ । यसअनुसार शेयधरनीले सो वा सो भ

Read More

सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल

Posted on May 04, 2022 | views : 1209 |

वैशाख २१, काठमाडौँ | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कुल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ क

Read More

सुनको मूल्य ९७ हजार दुई सय

Posted on May 04, 2022 | views : 1195 |

बैशाख २१, काठमाडौँ । सुनको भाउ बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on May 04, 2022 | views : 1419 |

 वैशाख २१, काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३९ पैसा र बिक्री दर १२९ रुपैयाँ दुई पैस

Read More