अर्थ/विकास |


सुन तोलामा ५०० रुपैयाँले बढ्याे, कति पुग्यो बजारभाउ ?

Posted on January 25, 2022 | views : 1103 |

माघ ११, काठमाडौँ | सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९

Read More

नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं स्थानमा

Posted on January 25, 2022 | views : 2412 |

माघ ११, काठमाडौँ | संसारभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले वार्षिक प्रतिवेदन जारी गरेको छ ।  उक्त प्रतिवेदनमा नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं सूचीमा दर्ज भएको छ । संसारभरका १८० देशमा भ्रष्टाचारको स्थिती नियालेको थियो । जसमा नेपाल १

Read More

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

Posted on January 25, 2022 | views : 1320 |

माघ ११, काठमाडौँ | रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैन

Read More

९९.८६ अंकले घट्यो नेप्से, कारोबारमा भने वृद्धि

Posted on January 24, 2022 | views : 841 |

माघ १०, काठमाडौँ | साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ। सोमबार सेयर बजारको परिसूचक ९९.८६ अंकले घटेर २८२०.६५ पुगेको हो।  अघिल्लो दिन सेयर बजारको परिसूचक १०.८३ अंकले घटेको थियो। हिजोको तुलानामा आज परिसूचक ८९.०३ अंकले घटेको हो। परिसूचक घटे पनि आइतबारको तुलनामा आज कारोबारमा वृद्धि देखिएको छ। दि

Read More

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

Posted on January 24, 2022 | views : 1294 |

माघ १०, काठमाडौँ | निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ ।  सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा

Read More

छ महिनामा चार अर्ब राजस्व

Posted on January 24, 2022 | views : 1593 |

माघ १०, विराटनगर | आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल रु चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु २२ करोड छ लाख २२ हजार राजस्व कम सङ्कलन भएको हो

Read More

निगमले आइओसीलाई पठायो १३ अर्ब

Posted on January 24, 2022 | views : 1442 |

माघ १०, काठमाडौँ | सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ ।  निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता

Read More

१० अंकले नेप्से घट्दा कारोबार रकममा भने वृद्धि

Posted on January 23, 2022 | views : 1301 |

माघ ९, काठमाडौँ | नेप्सेमा साताको कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले गिरावट  आएको  छ । आज नेप्से १०.८३ अंकले घटेर दुई हजार ९ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो । बिहिबार नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको  थियो । कारोबार रकममा भने बढेको छ । आज ७ अ

Read More

दार्चुला–तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

Posted on January 23, 2022 | views : 1665 |

माघ ९, काठमाडौँ | महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो ।  सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले त

Read More

हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै थारु महिला

Posted on January 23, 2022 | views : 1401 |

माघ ९, बुटवल |  सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ ।  रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाए

Read More

चैत्रसम्ममा १ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Posted on January 23, 2022 | views : 729 |

माघ ९, काठमाडौँ | सरकारले चैत मसान्तसम्म १ खर्ब ५० रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसअघि पुस मसान्तसम्म ६ अर्ब ऋण उठाइसकेको सरकारले वार्षिक लक्ष्यको ४२.१ प्रतिशत चैत्रसम्ममा उठाउने भएको हो ।  राष्ट्र बैंकले आन्तरिक ऋणपत्र ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षका लागि नागरिक बचतपत्र र ५ वर्षकै लाग

Read More

आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

Posted on January 23, 2022 | views : 958 |

माघ ९, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ ।  सो अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना

Read More

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

Posted on January 23, 2022 | views : 1170 |

माघ ९, काठमाडौँ | काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावह

Read More

घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

Posted on January 23, 2022 | views : 1215 |

माघ ९, काठमाडौँ | हप्ताको पहिलो दिन आज नेपाली बजारमा सुन चाँदीको भाउ केही घटेको छ। आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ।यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रुपैयाँ तोकिएको छ। महा

Read More

मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

Posted on January 23, 2022 | views : 1276 |

माघ ९, चितवन | शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गर्नुभएको छ । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उहाँले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिनुभएको हो ।सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो सम्पन्न गर्

Read More

४८ लाख पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या

Posted on January 22, 2022 | views : 1821 |

माघ ८, काठमाडौँ | नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख पुग्न लागेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार आजसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन् । यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । खासगरी, वि.स. २०७६ साल अन्तिमदेखि नेपालमा पनि कोरोना महामार

Read More

तेलको मूल्य आकाशिदै गर्दा यूरोपमा विद्युतीय कारको विक्री बढ्यो, नेपालमा के होला ?

Posted on January 22, 2022 | views : 1024 |

एजेन्सी | विश्वबजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल ९० डलर कटेको छ । दैनिक एक डलरभन्दा बढी दरले मूल्यवृद्धि भइरहेको छ । तेलको मूल्य अझै बढ्ने आँकलन गरिएको छ । रुसले युक्रेनमाथि हमला गर्ने हल्ला देखि उत्पादक देशहरुले उत्पादन नबढाउँदा मूल्य आकाशिने अवस्था बनेको हो

Read More

रासायनिक मल खरिदका लागि वार्षिक बजेटमा तीन अर्ब रुपैयाँ थप

Posted on January 21, 2022 | views : 1093 |

माघ ७, काठमाडौँ | कृषि उत्पादन तथा मल खाद आपूर्ति (खरिद) लागि सरकारले वार्षिक बजेटमा थप तीन अर्ब रुपैयाँको व्यवस्था गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मल खाद आपूर्तिमा अपुग रकमको जोहो गर्दै सरकारले कृषि मल खादमा छुट्याइएको

Read More

सुनको मूल्य एक सातामै तोलामा १४०० रुपैयाँले वृद्धि

Posted on January 21, 2022 | views : 1084 |

माघ ७, काठमाडौँ | एक सातामै सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ बढेको छ । माघ महिनाको पहिलो सातादेखि नै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ केही बढेको छ । प्रतिऔंस सुन १८४०.६३ र चाँदी २४.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । नेपालमा आज (शुक्रबार)

Read More

बन्दीपुर केबलकारमा रु दुई अर्ब ६० करोड लगानी

Posted on January 20, 2022 | views : 1470 |

माघ ६, दमौली | तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।  होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगे

Read More

वीरगञ्ज भन्सार कार्यालयले रु एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन

Posted on January 20, 2022 | views : 1792 |

माघ ६, वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ ।  यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु एक खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको

Read More

सुनको मूल्य बढ्यो : तोलाको कति पुग्यो ?

Posted on January 20, 2022 | views : 1013 |

माघ ६, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ। बुधबार ९२ हजार ७ सयमा कारोबार भइरहेको सुनको मूल्य बिहीबार तोलामा १ हजारले वृद्धि भएर ९३ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स

Read More

रु २१ अर्बभन्दा बढी राजस्व सङ्कलन

Posted on January 20, 2022 | views : 1121 |

माघ ६, विराटनगर | एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ ।  यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन गर

Read More

विश्व बजारमा तेलको मूल्य आकाशियो, नेपालमा के होला ?

Posted on January 20, 2022 | views : 1019 |

माघ ६, काठमाडौँ | विश्व बजारमा इन्धनको मूल्य आकाशिएको छ । यसले नयाँ किर्तिमान बनाउँदै प्रति ब्यारल ८८ डलर कटेको छ । आज बोनी लाइटले प्रतिब्यारल ८८.२४ डलर मूल्य राखेको छ । ओपेक बास्केटको प्रति ब्यारल ८६.५४ डलर छ । ब्रेन्ट क्रुडको प्रति ब्यारल ८७.९९ हुँदा डब्लुटीआई क्रुडको ८६ डलर रहेको छ । एक ब्यारलमा

Read More