अर्थ/विकास |


प्रतितोला रु ५०० ले बढ्यो सुनको मूल्य, तोलाको कति ?

Posted on February 03, 2022 | views : 962 |

माघ २०, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ

Read More

डिजेल\मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च, प्रतिलिटर मूल्य कति ?

Posted on February 02, 2022 | views : 844 |

माघ १९, काठमाडौँ |  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल\मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।  नेपालको पेट्रोलियम इतिहासमा २०७० सालम

Read More

बढ्यो सुनचाँदीको मूल्य तोलाको कति ?

Posted on February 02, 2022 | views : 1050 |

माघ १९, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम

Read More

आयल निगम मासिक साढे चार अर्ब घाटामा

Posted on February 02, 2022 | views : 873 |

माघ १९, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको

Read More

कैलाश मानसरोवर प्रवेशद्वार अलपत्र

Posted on February 01, 2022 | views : 1501 |

माघ १८, भजनी | नेपाल भारत सिमानास्थित भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरस्थित सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण थालिएपछि अलपत्रै छोडिएको  छ । नेपाल र भारतको सिमानामा प्रवेशद्वार निर्माण सुरु गरिएको  दुईवर्ष भइसक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका 

Read More

कालोपत्रमै अल्झियो बलेवा विमानस्थल

Posted on February 01, 2022 | views : 1770 |

माघ १८, गलकोट | बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ ।  गत असारमै कालोपत्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा

Read More

बिमा समितिद्वारा ११ बिमा कम्पनी कारबाहीमा

Posted on February 01, 2022 | views : 1226 |

माघ १८, काठमाडौँ । लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना ग

Read More

नेप्सेमा दोहोरो अंकको गिरवाट ,कारोबार रकम पनि घट्यो

Posted on January 31, 2022 | views : 968 |

माघ १७, काठमाडौँ | अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार १०५.५५ अंकले बढेका शेयरबजार परिसूचक नेप्से सोमबार भने दोहोरो अंकको गिरवाट आएको छ । यस दिन १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको छ ।यसदिन आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा

Read More

प्रतितोला ४ सय रूपैयाँले घट्यो सुनको भाउ

Posted on January 31, 2022 | views : 961 |

माघ १७, काठमाडौँ | नेपाली बजारमा आज (सोमबार) सुन भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प

Read More

राष्ट्र बैंकद्वारा एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

Posted on January 30, 2022 | views : 1349 |

माघ १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ ।  केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको

Read More

नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब ३२ करोडको कारोबार

Posted on January 30, 2022 | views : 986 |

माघ १६, काठमाडौँ | आज शेयर बजार उच्च अंकले बढेको छ। शनिबार सम्पन्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र स्थानिय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेपछि यस दिन बजार बढेको हो। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३.८० प्रतिशत बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १०५.५५

Read More

सुनको मूल्य प्रतितोला रु ४०० ले ओरालो

Posted on January 30, 2022 | views : 797 |

माघ १६, काठमाडौँ | सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आज

Read More

६ महिनाको अवधिमा नेपाली निर्यातमा वृद्धि

Posted on January 28, 2022 | views : 1082 |

माघ १४, काठमाडौँ | देशकै प्रमुख व्यापारिक नाकाकारुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। आव २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली

Read More

ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता

Posted on January 28, 2022 | views : 1406 |

माघ १४, काठमाडौँ | ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा  पठाउन सक्नेछन् ।  युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल

Read More

आज फेरी घट्यो सुनचाँदीको मूल्य, तोलाको कति?

Posted on January 28, 2022 | views : 1496 |

माघ १४, काठमाडौँ | साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९ सयले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार १ सय रुपै

Read More

विदेशमा रहेका नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा निषेध

Posted on January 27, 2022 | views : 1130 |

माघ १३, काठमाडौँ | अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।   बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र का

Read More

आज नेप्से ३.२९ अंकले बढ्दा : कारोबार रकममा भने गिरावट

Posted on January 27, 2022 | views : 815 |

माघ १३, काठमाडौँ | शेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ३.२९ अंकले बढेर दुई हजार ७ सय ७९ दशमलब ९३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।   आज कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अ

Read More

घट्यो सुन चाँदीको मूल्य, आजको भाउ कति ?

Posted on January 27, 2022 | views : 1118 |

माघ १३, काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मू

Read More

महोत्तरीमा लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

Posted on January 26, 2022 | views : 1762 |

माघ १२, जलेश्वर | महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचन

Read More

बागलुङमा नेपालकै दोस्रो लामो पुल बन्ने

Posted on January 26, 2022 | views : 1523 |

माघ १२, बलेवा |‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन

Read More

नेपालमा क्रिप्टो करेन्सीको कारोबार नगर्न नेपाल बैंकर्स सङ्घको आग्रह

Posted on January 26, 2022 | views : 1404 |

माघ १२, काठमाडौँ | वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । सङघल

Read More

बढ्यो सुनको मूल्य : चाँदीको स्थिर

Posted on January 26, 2022 | views : 1158 |

माघ १२, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० कायम भएको छ ।

Read More

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

Posted on January 25, 2022 | views : 1752 |

माघ ११, मुगु | छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलो

Read More

छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री खुला

Posted on January 25, 2022 | views : 1156 |

माघ ११, काठमाडौँ | छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ९३ लाख दुई हजार ५०० बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री

Read More