अर्थ/विकास |


नेप्सेमा ६३ अंकको वृद्धि, कारोबार रकम ओरालो

Posted on January 04, 2022 | views : 1180 |

पुस २०, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रो दिन आज मंगलबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलब ९५ विन्दुमा पुगेको हो । सोमबार नेप्से ३२.०३ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो । त्यस्तै, कोरोबार रकममा सामान्य

Read More

एकैदिन प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य

Posted on January 04, 2022 | views : 1173 |

पुस २०, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम

Read More

देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न

Posted on January 03, 2022 | views : 1489 |

 पुस १९,काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू–बनोट कस्तो छ र उक्त स्थानमा शहर बस्न हुन्छ कि हुँदैन भन्ने उदेश्यका साथ प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अ

Read More

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

Posted on January 03, 2022 | views : 1626 |

पुस १९,कञ्चनपुर | भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार

Read More

मनाङको विकासमा मौसम बाधक

Posted on January 03, 2022 | views : 1978 |

पुस १९,  मनाङ |धेरै स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाई  हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित भइरहेको छ । 

Read More

७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि

Posted on January 02, 2022 | views : 1495 |

पुस १८, काठमाडौँ | आज (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ। आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ताको रु.३२९.२९ ले बढेर ४ हजार ३१८ पुगेको छ। यस्तै,मध्य भोटेको

Read More

बारामा छ हजार मेट्रिकटन धान उत्पादन बढ्यो

Posted on January 02, 2022 | views : 1117 |

पुस १८, काठमाडौँ | यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ ।  समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो ।  कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालु आर्थिक वर्ष

Read More

सुनको मूल्य प्रतितोला ९३ हजार ४००

Posted on January 02, 2022 | views : 1716 |

पुस १८, काठमाडौँ | सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाब

Read More

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्वारा प्रदेश सरकारलाई ज्ञापन पत्र

Posted on January 01, 2022 | views : 1599 |

पुस १७, काठमाडौँ | नेपाल–चीन औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर गर्दे आफ्नो मागको सम्बोधनमा दबाब पु¥याउन प्रदेश सरकारका मुख्

Read More

‘राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता’

Posted on January 01, 2022 | views : 1132 |

पुस १७, काठमाडौँ | टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका

Read More

'कृषि उत्पादनलाई उद्योगमा बदलौं'

Posted on December 31, 2021 | views : 1465 |

पुस १६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको चौधौं वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए। एकातिर कृषियोग्य भ

Read More

बढ्यो सुनको मूल्य

Posted on December 31, 2021 | views : 1349 |

पुस १६, काठमाडौँ | सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार ते

Read More

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on December 30, 2021 | views : 1173 |

पुस १५, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

Read More

पाँच महिनामा चौध करोड बराबरको नून बिक्री

Posted on December 29, 2021 | views : 2129 |

पुस १४, काठमाडौँ | साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ  । कार्यालयका अनुसार आव २०७८÷७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५&nb

Read More

कस्तो छ आजको सुनचाँदीको मूल्य ?

Posted on December 28, 2021 | views : 1667 |

पुस १३, काठमाडौँ | नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ओरालो लागेको छ भने चाँदी उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले ओरालो लागेर ९३ हजार रुपैयाँमा कारोबार भएको छ। तेजावी सुन प्रतितोलामा ९२ ह

Read More

सुनको मूल्यमा वृद्धि

Posted on December 27, 2021 | views : 1457 |

पुस १२, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहने छ जस

Read More

विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख

Posted on December 27, 2021 | views : 2045 |

पुस १२, बैतडी | बैतडी विमानस्थल स्तरोन्नतिका लागि  रु एक करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्त

Read More

नेप्से कारोबार ७१.२० अंकले उकालो !

Posted on December 26, 2021 | views : 1094 |

पुस ११, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो ।  त्यस्तै, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बिहिरबार नेप्से

Read More

अमेरिका, सिंगापुर लगाएत देशबाट २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात

Posted on December 26, 2021 | views : 1230 |

पुस ११, काठमाडौँ | चालु आर्थिक वर्षको ५ महिनामा २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात भएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा २ करोड ७ लाख रुपैयाँ नक्कली गहना र ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ कर

Read More

आज सुनचाँदीको मूल्य कति ? यस्तो छ बजारभाउ

Posted on December 26, 2021 | views : 1488 |

पुस ११, काठमाडौँ | नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम रहेको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला

Read More

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ: मन्त्री यादव

Posted on December 25, 2021 | views : 1221 |

पुस १०, काठमाडौँ | वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको छ ।  नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी सन् २०३० सम्ममा नेपालको क

Read More

हनुमानढोका दरबार क्षेत्रका तीस सम्पदाको पुनःनिर्माण सम्पन्न

Posted on December 25, 2021 | views : 1103 |

पुस १०, काठमाडौँ | भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन् । क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।  केही कोरोनाका भाइरसका कारण रोक्नुपरेको सम्पदा पुनःनिर्माणको कामले अहिले तीव्रता पाएको

Read More

विराटनगरमै सिक्किमको एमजी रोड

Posted on December 25, 2021 | views : 1097 |

पुस १०, विराटनगर (रासस) | प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ । सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै देश एवं ठाउँमा निर्माण हुँदा के को आपत्ति भन्दै विराटनगर महानगरपालिकाले प्रश्न उठाएको छ । यो हिमाल

Read More

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

Posted on December 24, 2021 | views : 1745 |

पुस ९, जाजरकोट | सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोटभित्र अहिलेसम्म ३०० क

Read More