समाज | गुल्मी - GLM


मुटु अस्पताल बटुवलद्धारा गुल्मीका सयौंको निशुल्क उपचार

Posted on May 21, 2018 | views : 2067 | गुल्मी - GLM

प्रेम सुनार | जेठ ७, गुल्मी | हृदय रोग निवारण प्रतिष्ठान गुल्मी शाखाको आजोजनामा मुटु रोग सामुदायिक अस्पताल वुटवलको टोलीद्धारा गुल्मीका झण्डै १५ सय जना मुटुका  विमारीहरुको निशुल्क उपचार गरेको छ ।  गुल्मीको सदरमुकाम तम्घासको महेन्द्र माध्यामिक विद्यालयको प्राङ्गालमा आजोजित निशुल्क स्वास्थ्य

Read More

राज्य ठग्ने सरकारी विद्यालयलाई तह लगाउने को ?

Posted on May 18, 2018 | views : 2368 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–४ गुल्मी । गेट वाहिर ब्याप्त चर्चा छ निशुल्क शिक्षाको । तर जव  ति सरकारी विद्यालयको गेट भित्र पस्यो कि सहयोगका नाममा भर्ना शुल्क देखि विभिन्न अन्य शुल्कले अभिभावकको ढाड मस्काईदै आएको छ ।  जिल्लाको सदरमुकाम देखि गाउँका प्रत्येक विद्यालयमा अग्रेजी माध्यमद्धारा पठन पाठन सञ्चा

Read More

गुल्मीमा शिक्षिकाले विद्यार्थीको दाँत नै झर्ने गरी कुटिन

Posted on May 18, 2018 | views : 2061 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–४ गुल्मी। गुल्मीमा शिक्षिकाको कुटाईबाट एक बालक घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गा माध्यमिक बिद्यालय कक्षा ५ मा पढने अनमोल जिसी शिक्षिकाको कुटाईबाट घाइते भएका हुन् । बिद्यालयमा पढ्न स्कुल गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुटने क्रममा दाँत भाँचिएक

Read More

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गुल्मीका एक युवा पक्राउ

Posted on May 17, 2018 | views : 1786 | गुल्मी - GLM

जेठ ३ बागलुङ | सामाजिक सन्जाल ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत

Read More

दलितलाई मठ–मन्दिर सहित व्राम्हणको घर भित्राउँदै गुल्मी कांग्रेस

Posted on May 15, 2018 | views : 1715 | गुल्मी - GLM

प्रेम सुनार/जेठ १, गुल्मी ।  नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ को वैशाख १ गतेबाट सुरु गरेको गाउँ जाउँ गाउँ मै रमाऔं ५० दिने महाअभियानको पहिलो चरणको तिन हप्ते कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न पहिलो चरणको अभियानले सकरात्मक सन्देश दिन सफल भएको कांग्रेसको समिक्षा बैठकले निश्कर्ष निकाले पनि

Read More

रेसुङ्गा विमानस्थल परिक्षण उडान तयारीबारे अवलोकन

Posted on May 14, 2018 | views : 1959 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख ३१, गुल्मी | निर्माणधिन अवस्थामा रहेको गुल्मी स्थित रेसुङ्गा विमान स्थलमा परिक्षण उडान गर्ने अन्तिम चरणको तयारी वारे अवलोकन गर्न नेपाल नागरिक उडान प्राधिकरणको उच्च टोली आज सोमबार आएर अवलोकन गरेकोा छ । प्राधिकरणका महानिर्देशक संजिव गौतम, निर्देशक धु्रवदास भोसीमाया,  गौतम बुद्

Read More

चन्दा उठाएर तीन दिनपछि उठाईयो शव

Posted on May 14, 2018 | views : 1484 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख ३१, गुल्मी | गुल्मीको शान्तिपुरमा मजदुरी गर्दै आई रहेकै क्रममा बैशाख २९ गते विहान मृत्यु भएका एक  मजदुरको शव आर्थिक अभावका कारण तिन दिनपछि आज सोमवार  सदरमुकाम तम्घासमा चन्दा उठाएर अन्यन्यष्टिका लागि पठाईको छ । चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर वजारमा आफ्नो घर सुर

Read More

विदेशमा रहेका गुल्मीका रुरुवासीले दिए गाउँलाई एम्वुन्स सुविधा

Posted on May 07, 2018 | views : 1718 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख–२४ गुल्मी। गुल्मीको रुरु गाउँपालिका घर भई युएई दुवईमा कार्यरत ९ जना युवाहरुले सामाजिक सञ्जाल मार्फत सुरु गरेको अभियानले गाउँमा एम्वुलेन्स सुविधा उपलव्ध भएको छ । सुरुमा युएईमा कार्यरत रुरु–४ वलेटक्सार निवासी सुर्य ज्ञवाली र रुरु–२  ग्वादी घर भई दुवई मै कार्यरत वावुराम गोतामे स

Read More

गगन थापाको भोजन दलितको चुलोमा, ईश्वरी परियार भण्डारीको दलानमा

Posted on May 05, 2018 | views : 1732 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख २२, गुल्मी | नेपाली कांग्रेस गुल्मीले बैशाख १ गते देखि सुरु गरेको ५० दिने महाअभियानलाई हामीले सुरुदेखि पछ्याई रहेका छौं ।  विशेष गरी अभियानका क्रममा सो पार्टीले सुरु गरेको चुनौती पुर्ण कार्य दलितको घरमा जे छ त्यही खाँदै अभियान सञ्चालन गर्ने नीतिलाई हामी बढि पछ्याई रहेका हौं

Read More

दुई स्थानमा वम विष्फोट, एक पक्राउ

Posted on May 05, 2018 | views : 1659 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख २२, गुल्मी ।  गए राती गुल्मी जिल्लाको दुई स्थानमा वम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौथरीले ति दुई स्थानमा वम विष्फोट भएको जानकारी

Read More

ठुलो घरानको बन्धन तोड्दै दलितको घर पसिन् अमृता कुँवर

Posted on May 05, 2018 | views : 1950 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख २२, गुल्मी | गुल्मीको सदरमुकाम तम्घासकै प्रतिष्ठित घराना हो धागीथुमका कुँवर परिवारको । सार्वजानिक स्थान वाहेक आफुले चाहेर पनि पुरानो पुस्ताको डरले दलित समुदायको घर भित्र  पस्न सकेका थिएनन त्यस कुँवर परिवार । तर नेपाली कांग्रेस  गुल्मीले  नै  छुवाछुत विभेद् विर

Read More

दलित महिलासँग लसपस, जिवनभर खट्पट्

Posted on May 04, 2018 | views : 2667 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख २१, गुल्मी । आज भन्दा १३ वर्ष अघि गाई चराउन गएको वेला जंगलमा लसपस गरेको वताउने गुल्मीका एक जोडीको त्यस यता खट्पट् चलिनै रहेको छ ।  धुर्कोट गाउँपालिका वडा नम्वर ४ , जैसीथोकका ४९ वर्षिय मोमराज पन्थी र सोही गाउँकी २७ वर्षिया तंकिता (नाम परिवर्तन) विचको १३ वर्ष अघिको लसपस र खट्प

Read More

गुल्मीमा यातायात बन्द खुल्यो

Posted on May 04, 2018 | views : 1656 | गुल्मी - GLM

प्रेम सुनार/वैशाख २१ गुल्मी। विहान देखि यातायात व्यवसायीले गरेको यातायात बन्द आव्हान दिउँसो चार वजेसम्म पुर्णतः ठप्प भए पनि दिउँसो चार वजेपछि गुल्मीमा खुल्ला गर्ने सहमति भएको छ ।  प्रमुख जिल्ला अधिकारी कोशल राज शर्माले गुल्मी यातायात व्यवसायी संघका पदाधिकारीलाई जिल्ला प्रशासनमा बोलाई यस्तो याता

Read More

दलितको चुलोमा वसरे गगन थापाले भने–‘समृद्धि कहिले आउँला यहाँ ?(फोटोफिचर)

Posted on May 03, 2018 | views : 1842 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख २० गुल्मी । बुधवार राती करिव  साढे ११ वजे रिमझिम वर्षातमा रुझेरै पनि कांग्रेस युवा नेता गगन थापालाई स्वागत गर्न कुरेर वसेका थिए वाग्ला गाउँका दलित समुदायहरु । वर्षा भई रहेकोले हिलाम्मे सडक छिचोल्न निकै मुस्कील परी रहेको थियो । गाडीबाट ओर्लेपछि छाता ओढेर दलित समुदायको तहलोमा ओर

Read More

दलितको घरमा पस्ने कांग्रेसले दलितलाई पनि आफ्नो पस्न देलान ?

Posted on May 02, 2018 | views : 1485 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख १९, गुल्मी | यति वेला  गुल्मी कांग्रेसको ५० दिने महाअभियानले निकै चर्चा पाएको छ ।  विशेष गरी केहि वर्ष अघि सम्म दलित भने पछि टाउँको मर्काउने , नाक खुम्चाउने र दलितलाई छुँदा सुनपानी छर्किने कट्टर व्राम्ण समुदाका कांग्रेस कार्यकताहरु दलितको घरमा वसेर उनिहरु संगै पकाउने खा

Read More

वाम गठबन्धनमाथि गगनको आक्रोश: आफैँ मिल्न नसक्ने अनि प्रतिपक्षीलाई दोष दिने ?

Posted on May 02, 2018 | views : 1344 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख १९, गुल्मी।  नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पार्टी एकताको विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुलाई लज्जावोध हुनु पर्ने बताएका छन् । आज  गुल्मी आउँदै गर्ने क्रममा बुटवलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै नेता थापाले यस्तो बताएका

Read More

दलित परिवारको चुलो–चौकसमा काम गर्दै गुल्मीकी कांग्रेस नेतृ सापकोटा

Posted on May 02, 2018 | views : 1832 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख १९ गुल्मी। आज विहान  पँधेरोमा पानी बोकेर आए पछि गुल्मी अस्लेवाका उत्तम सुनारको घरमा आँगन वढार्ने र पानी तताउने काममा व्यस्त थिईन कांग्रेस नेतृ विष्णुकुमारी सापकोटा । नेपाली कांग्रेस गुल्मीले अगाडी सारेको ५० दिने महाअभियानको क्रममा सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवामा खटिए

Read More

'महिलालाई यौन व्यवसायी बनाउने बैदेशिक रोजगारमा गएका श्रीमान नै हुन्'

Posted on April 25, 2018 | views : 4379 | गुल्मी - GLM

प्रेम सुनार/वैशाख ।अहिले उनि ३५ नाघेर पनि उनि अहिले विसावाईसे तरुनी झैं मस्त जवान छिन् ।   उनि १७  वर्षकी छँदा विवाह भएको र आफैल वैवाहिक सम्वन्ध धिक्कारेर छाडेको बताउँछिन् ।    रगत वग्ला जस्तो  लाली चढेको चेहरामा रहेकी उनलाई नपछ्याउने कुनै पुरुष छैन् ।   त्यस्

Read More

आफ्नै सहोदर दाजुद्धारा वालात्कृत चेली विपदमा

Posted on April 25, 2018 | views : 1792 | गुल्मी - GLM

प्रेम सुनार/वैशाख–१२ गुल्मी।आज भन्दा ठिक एक महिना अघि  गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजु द्धारा १६ वर्षिय  ए नाम परिवर्तन वलात्कृत भएकी थ्ईिन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् । आफ्नै दाजुद्धारा जवरजस्ती कर

Read More

गुल्मीमा आगलागीबाट घरगोठ जल्दा एकको मृत्यु, लाखौंको क्षति

Posted on April 25, 2018 | views : 1471 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख–१२ गुल्मी। गत केहि दिन यता गुल्मीका विभिन्न गाउँमा  आगालागीका घटना बढेका छन् । पछिल्लो चरण गएराती धुर्कोट गाउँपालिकाको एक गोठमा आगोलागी हुँदा एक जनाको ज्यान गएको छ भने पशु सहित लाखौंको क्षति भएको छ । धुर्कोट गाउँपालिका वडा नम्वर–३ हाडहाडे स्थित सोमरभोमरका ६० वर्षिय कृष्णबहादुर

Read More

धुर्कोटको आफ्नै गीत वजारमा ल्याए रामकुमार बिष्टले

Posted on April 25, 2018 | views : 1336 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख–१२ गुल्मी,।  स्थानिय तहको निर्वाचन पछि गुल्मीमा पृथक पहिचान बनाउँदै आएको धुर्कोट गाउँपालिकाले  त्यहाँको पहिचान झल्कीने गरी  सुमधुर गीत बजारमा ल्याएको छ । ‘यो हो हाम्रो धुर्कोट गाउँपालिका’ वोलको गीत गायक रामकुमार विष्ट र गायिका पवित्र सर्तुङ्गे मगरको स्वरमा सजिएको उक्

Read More

यसकारण दाजुले गरे भाई गोकर्णलाई अभिनन्दन

Posted on April 20, 2018 | views : 2926 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख–७ गुल्मी ।  आफ्नै सहोदर दाजु र भाई कहाँ भन्न पाईन्छ र सरकारी मर्यादाका सामु ? गुल्मीको ईस्मा गाउँपालिका साविकको दोहली गाविसका एक समय सामन्य परिवारका  स्वर्गिय भिमबहादुर बिष्टका  ५ भाई छोराहरु  यति बेला कोही पत्रकारितमा ,कोही  शैक्षिक क्षेत्रमा त कोही राजन

Read More

आमाको अश्रुधारा पुछ्ने फुर्सदसम्म भएन मन्त्री बिष्टलाई

Posted on April 19, 2018 | views : 1989 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख–६ गुल्मी।  सेतै फुलेकी आमा दलानमा छोरा आउने खवरले  बाटो तिर टोलाउँदै दलानमा वसेकी थिईन् । नभन्दै छोरा अर्थात  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट घर आई पुगे । मन्त्री भए पछि पहिलो पटक वुधवार गुल्मीको दोहलीस्थित घर पुगेका विष्टले आमा संग १५ 

Read More

जो विवाहको एक वर्ष नहुँदै घरबाट किन बेपत्ता भईन ?

Posted on April 15, 2018 | views : 1670 | गुल्मी - GLM

प्रेम सुनार/बैशाख–२ गुल्मी।  विवाह भएको अर्झै एक वर्ष पुगेको छैन । दुवै अर्काले मन पराएर मागी विवाह भएको थियो गुल्मी धुर्कोटरजस्थल किमुखर्ककी कुमारी पाण्डे खनालको । धुर्कोट गाउँपालिका वडा नम्वर ४ , जैसीथोक वरवोटका रामबहादुर खनाल संग गत वर्ष ३१   वर्षकोा उमेरमा विवाह भएको थियो । विवाहक

Read More

नयाँ वर्षमा मुखले शुभकामना होईन हातले विरामीलाई सहयोग

Posted on April 14, 2018 | views : 1356 | गुल्मी - GLM

प्रेम सुनार | बैशाख–१, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा क्रियाशिल एक सामाजिक संस्थाले नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै यसवर्षको पहिलो दिन सानो भए पनि शुभ कार्यको सुरुवातको जमर्को  गरेको छ । रेसुङ्गा सहयोगी संस्था , तम्घासले आज नयाँ वर्षको शव्दमा शभकामना होईन ,  व्यवाहरमा केहि काम भन्दै ज

Read More

गुल्मी: मुसिकोटको श्रृङ्गेश्वर वनमा आगोलागी

Posted on April 13, 2018 | views : 1832 | गुल्मी - GLM

प्रेम सुनार/चैत्र ३० गुल्मी। हिजो देखि गुल्मीको मुसिकोट नगरपालिकाको श्रृङ्गेश्वर सामुदायिक बनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । कुल १ सय १० हेक्टर मध्ये आधा भन्दा बढि बन क्षेत्रमा आगो फैलिएको त्यस बन उपभोक्ता समितिका उपाध्यक्ष केशवराज रायमाझीले जानकारी दिए । मुसिकोट नगरपालिका वडा नम्वर २

Read More

कहिले गाई चराउन जाँदा त कहिले...! सहमतिमै भएको काम बलात्कार भयो...

Posted on April 13, 2018 | views : 3565 | गुल्मी - GLM

प्रेम सुनार | देशका विभिन्न स्थानमा घटेका कसैकी छोरी बुहारी  बलात्कारका घटनाहरु कतिपय जघन्य प्रकारका  छन भने कतिपय सामन्य जो जवरजस्ती करणीमा दर्ज नै नहुने प्रकृतिका पनि पाईन्छ । भागी विवाह गरेर जाने र  एका-दुई रात सहवासको मस्ती पनि लिने, पछि परिवारजनले छोरीलाई ‘कन्भीर’ गरेर  जवरज

Read More

हिंश्रक जेठाजुबाट बुहारीलाई बचाउन नसकेपछि बन्धक बनाईयो

Posted on April 12, 2018 | views : 2662 | गुल्मी - GLM

प्रेम सुनार | चैत २९, गुल्मी | छिमेकी जिल्ला अर्घाखाँचीमा  एक जना हिंश्रक पुरुषलाई गत चार दिन देखि कोठामा थुनेर बन्धक बनाईएको छ ।  निज जेठाजुले भाई वुहारीलाई रातदिन आक्रमण गर्न थालेको र प्रहरी प्रशासनबाट पनि सुरक्षा नदिएको भन्दै त्यहाँका महिलाहरुले  बुहारीको ज्युधनको रक्षाका लागि 

Read More