२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जो विवाहको एक वर्ष नहुँदै घरबाट किन बेपत्ता भईन ?

२ बैशाख २०७५, आईतवार ०९:२२

प्रेम सुनार/बैशाख–२ गुल्मी।  विवाह भएको अर्झै एक वर्ष पुगेको छैन । दुवै अर्काले मन पराएर मागी विवाह भएको थियो गुल्मी धुर्कोटरजस्थल किमुखर्ककी कुमारी पाण्डे खनालको ।

धुर्कोट गाउँपालिका वडा नम्वर ४ , जैसीथोक वरवोटका रामबहादुर खनाल संग गत वर्ष ३१   वर्षकोा उमेरमा विवाह भएको थियो । विवाहको केहि समय पश्चात विरक्त मुद्रामा देखिदै आएकी कुमारी खनाल गत २२ दिन देखि घरबाट बेपत्ता भएको उनकी फुपु दिदी भगवता पाण्डलेले जानकारी दिईन् ।

उनका श्रीमान पाण्डे संग सम्वन्ध राम्रै रहेको बताईएकी कुमारीलाई धेरै स्थानमा खोजी गर्दा पनि फेला नपरे पछि सञ्चार माध्यमको सहरा लिएको परिवारजन बताउँ छन् ।

घर परिवारमा राम्रै छँदाछँदै उनि बेवत्ता हुनुको कारण रहश्यमय रहेको बताईन्छ  । उनलाई देख्नु, भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा निम्न नम्वर ९८५७०६१५३० र माथी उल्लेखित  ठेगानामा  सुचित गरी दिनु होला  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…