२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले गाई चराउन जाँदा त कहिले…! सहमतिमै भएको काम बलात्कार भयो…

२०७४, ३० चैत्र शुक्रबार ०६:२८

प्रेम सुनार | देशका विभिन्न स्थानमा घटेका कसैकी छोरी बुहारी  बलात्कारका घटनाहरु कतिपय जघन्य प्रकारका  छन भने कतिपय सामन्य जो जवरजस्ती करणीमा दर्ज नै नहुने प्रकृतिका पनि पाईन्छ ।

भागी विवाह गरेर जाने र  एका-दुई रात सहवासको मस्ती पनि लिने, पछि परिवारजनले छोरीलाई ‘कन्भीर’ गरेर  जवरजस्ती करणीको मुद्धा दर्ता गर्दै एउटा युवाको भविश्य वर्वाद गरेका घटनाहरु पनि बढ्दै जान थालेको आभाष हुन्छ ।

कानुनतः महिला पक्षले बलात्कारको मुद्धा दर्ता गरेपछि कोहि 'चुँ' गरेर बोल्न सक्ने अवस्था छैन् । तर ब्यवहारिक पक्ष हेर्ने हो भने बढो डर लाग्दो स्थिती छ । वलात्कारका केहि घटनाको वास्तविक  गहिराईमा पुग्दा कसैले नदेखुञ्जेल दुवैको स्वीच्छिक सहवास, देख्यो भने वलात्कार बनेको  पाईन्छ ।

वलात्कार घटनामा जेलको चिसो खाईरहेका एक पुरुष र वलात्कृत एक कथित पिडित महिला विच सधैजसो गाई चराउन जाँदा कहिले जंगलमा त कहिले खेतको गरामा यौन कृयाकलाप भईनै रहन्थ्यो । टाढाबाट नियाल्नेहरुले थुईया.. नकचरा नकचरीहरु भन्दै आईरहेका थिए ।

जुन कुरा परिवारका सदस्यसम्म छताछुल्ल भयो, त्यस पछि पछ्याउन थालियो । अन्ततः परिवारका सदस्यले  रङ्गेहात फेला पारे, तव गुहार… गुहार.. भन्दै  ति छोरी चिच्चाउन थालिन् अनि स्वच्छिक सहवास बन्यो वलात्कारको घटना  ।

घटनासँग प्रतिकात्मक तश्विर 

त्यस्तै अन्तरजातिय र वालविवाहले पनि वलात्कारका घटना बढाईएको छ । विवाह गरेर कोही हप्तौं त कोही महिनौं वुटवलतिरको शहरमा गएर बस्ने यता अभिभावकहरुले छोरी, बुहारी हराएको जाहेरी दिने, पछि फेला पर्ने, आवेशमा रहेका ति अभिभावकहरुले षडयन्त्रको तानावान बुन्ने र पुरुष पात्रलाई जेल ठोक्ने गरिएको चर्चा पनि व्याप्त छन् ।

पाँच नम्वर प्रदेशको कुनै एक जिल्लाको घटना हो यो कि, पटक-पटक स्वयम् केटी पात्रले आफ्नै कोठामा बोलाएर लुकीछिपी गरिने यौनकृयाक्लावहरु वलात्कार बनेन, जव एक दिन परिवारका सदस्यले देखे तव ति प्रेमी जवरजस्ती करणीमा परे ।

महिला पात्र बच्न र बचाउनका लागि पुरुष पात्रको जिन्दगीको ख्यालै नगरी लगाईने त्यस्ता आरोपहरुले एक दिन आफ्नै भाई-छोरा पनि फस्न सक्छ भन्ने कुराको ख्याल राखौं ।

वालवालका वलात्कार घटना बृद्धि हुनुमा पारिवारिक वातवरण पनि एक रहेको छ । स–साना नानी वावुहरुलाई वावु आमाले एउटै कोठामा सुताउनु,  साथीहरु संग खेल्न जाँदा वावु आमाको त्यही अभ्यासमा जिज्ञाषु हुनुले पनि वालिका वलात्कारको घटना बढेको पाईन्छ ।

एक वालिका वलात्कार घटनाको सुरुवात यसरी भएको स्थानिय बताउँ छन् । ति वालवालिका खेल्ने क्रममा धुले घर बनाउँछन् । श्रीमान-श्रीमति बन्छन् । पाताहरुलाई थाल बनाएर खाना खाएको मञ्चन गरी सुत्ने तर्खरमा लाग्छन् । त्यसपछि वावु-आमाबाट सुत्ने क्रममा जे सिकेका थिए । त्यही अभ्यासमा लाग्छन् ।

वालिका रक्ताम्मे हुन्छिन् । अञ्जान अभ्यासमा भएको त्यस घटनाले दुवैको भविश्य वर्वाद हुन्छ । यसर्थ पनि वालवालिकालाई एउटै कोठामा सुताउने र खेल्न गएको वेलामा वेवास्ता गर्ने नगरौं ।

अर्को कुरा महिला स्वयमको अस्लील हाउभाउ पनि वलात्कार घटनाको कारक बन्न सक्छ । अर्को कुरा अपरिचीतसंग माया–प्रेमको लफडाले पनि वलात्कारको शिकार बनाउन सक्छ ।

समग्रमा तपाई छातीमा हात राखेर भन्नुस् के त्यो साँच्चीकै वलात्कार थियो ? यदि हो भने  दिनुस् मुद्धा ठोक्नुस जेल त्यस्ता अपराधीलाई हदै सम्मको सजाएँ हुन पनि जरुरी छ । तर वातवरण अनुकुल होउञ्जेल स्वच्छिक प्रतिकुल हुनासाथ वलात्कार बनाउनु हुन्छ भने जेलको सजाएँ भोग्ने त्यो पुरुषले भन्दा तपाईको आत्माले तपाईलाई नै त्यो भन्दा ठुलो सजाएँ दिलाउने छ । कृपया सत्यको मात्र लडाई लडौं, कोहीकसैसंग पिडित नहौं । जिन्दगी महिला पुरुष दुवैको एउटै हो, भन्ने सोचौं । जवरजस्ती कसैसंग नगरौं र जिन्दगीसंग खेलवाड पनि कसैसंग नगरौं । यस्ता कुरामा सवैको ध्यान जाओस्, वस…………….।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा