समाज | गुल्मी - GLM


चन्द्र निमाविमा व्यवस्थापन समिति गठन

Posted on September 25, 2016 | views : 1425 | गुल्मी - GLM

प्रेम सुनार । असोज–९, गुल्मी । चन्द्र निम्न माध्यामिक विद्यालय दोहली ९ कोटकटेरी गुल्मीको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।  शिक्षा विभागबाट पुराना समिति भंग गरी नयाँ प्रवधान अनुसार अर्को समिति गठन गर्ने निर्देशन  संगै स्वतः अवैधानिक रहेको पुरानो समितिलाई अभिभावकहरुको  भेलाले &nbs

Read More

गुल्मीको दोहलीका पुरै वडामा स्टेचर

Posted on September 25, 2016 | views : 1275 | गुल्मी - GLM

प्रेम सुनार । असोज–९, गुल्मी । गुल्मीको दोहली गाविसका सवै वडाहरुमा नेपाल रेडक्रश सोसाईटी दोहली उपशाखाले विरामी बोक्ने स्टेचर  वितरण गरेको छ । हस्तान्तरण कार्यक्रममा उपशाखा दोहलीका सभापति शेरबहादुर विष्ट, कोषाध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए ।      मन्तव्यका क्र

Read More

दुर्घटनामा प्राध्यापक भण्डारी र व्यवसायी पन्थको निधन

Posted on September 25, 2016 | views : 1075 | गुल्मी - GLM

प्रेम सुनार | असोज–९, गुल्मी ।  असोज ७ गते साँझ पाल्पामा गाडी दुर्घटनामा परी मृत्यु हुुनु भएका रेसुङ्गा वहुमुखी क्याम्पसका सह प्राध्यापक  कृष्ण भण्डारीको आज सो क्याम्पसले श्रद्धाञ्जली सभा गरेको छ । उक्त दिन तम्घासबाट वुटवल जाँदै गरेको बा १४ प ९३६४ नम्वरको  स्कार्पीओ गाडी हिजो साँझ करि

Read More

सिनो खाने दलितलाई माओवादी संगठनको कारवाही

Posted on September 25, 2016 | views : 1523 | गुल्मी - GLM

प्रेम सुनार | असोज –९, गुल्मी ।  यो जमनामा आईपुग्दा पनि गुल्मीको विकट गाविस ह्वाङ्गदीमा कतिपय दलित समुदायले सिनो खान नछाडे पछि त्यहाँको एक संगठनले कारवाही गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र निकट दलित संगठन नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदी गाउँ कमिटीले यस्तो निर्णय गरेको हो

Read More

सस्कृतिं सरक्षणमा जुटदै जनप्रिय युवा क्लब

Posted on September 25, 2016 | views : 1171 | गुल्मी - GLM

असोज ९, गुल्मी । बिजयादशमीको अवसर पारेर गुल्मीको हस्तिचौर गाविस बडा न ४ मा रहेको राष्ट्रिय जनप्रिय युवा क्वलले बृहत सराय नाँच कार्यक्रम गर्ने भएको छ । पुरातन सस्कृतिको सरक्षंणका लागी भन्दै क्लवले हस्तिचौरको बरारुखमा रहेको छत्र मन्दिरमा मन्दिर ब्यबस्थापन समिती र क्बलको सयोंजनमा सराय नाच गरिने भएको हो

Read More

गुल्मीमा आमाको हत्या गर्ने छोरा पक्राउ

Posted on September 24, 2016 | views : 1153 | गुल्मी - GLM

प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मीको दिव्रुङ्गमा बृद्धा आमालाई हत्या गरी फरार भएका छोरा शुक्रबार पक्राउ परेका छन् । बुधवार राती दिब्रुङ्ग गाविस वडा नम्वर २ मा  ७१ बर्षीय आमा मोती काउछालाई हत्या गर्ने ४१ बर्षिय छोरा विरबहादुर काउछालाई शान्तिपुर ईलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरीको टोलीले

Read More

फोक्सीङ्गाका ९ वटै वडाहरुमा महिलाहरुको नेतृत्व

Posted on September 24, 2016 | views : 1308 | गुल्मी - GLM

प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मी जिल्लामा जनप्रतिनीधी चयनको ईतिहाँसमा पहिलो पटक एक मात्र गाविस फोक्सीङ्गको वडा नागरिक मञ्च गठनको भेलाबाट ९ वटै वडाको नेतृत्वमा महिलाहरुले कव्जा जमाउन सफल भएका छन् । जिल्लाका प्राय धेरे जसो गाविसमा महिलाहरुले जनप्रतिनिधीहरुको  नेतृत्व लिन नसकी रहेको वेला फोक्

Read More

दुर्घटनामा प्राध्यपक भण्डारी र व्यवसायी पन्थको निधन

Posted on September 24, 2016 | views : 1636 | गुल्मी - GLM

प्रेम सुनार | असोज–८, गुल्मी । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्तको निधन भएको छ । तम्घासबाट वुटवल जाँदै गरेको ब १४ प ९३६४ नम्वरको  स्कार्पीओ गाडी हिजो साँझ करिव साढे ८ वजेको समयमा पाल्पाको चर्चरे

Read More

आफ्नै छोराले गरे आमाको हत्या

Posted on September 23, 2016 | views : 1901 | गुल्मी - GLM

असोज ७, गुल्मी । वृद्ध आमाको हत्या गरी फरार भएका दिब्रुङ गाविस– २ दहका ४१ वर्षीय वीरबहादुर काउचालाई प्रहरीले पक्राउ गरेको छ ।  बुधबार राति आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउचालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वीरवहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्

Read More

सामुदायिक केन्द्रको तर्फबाट एम्बुलेन्स सेवाका लागि आठ लाख सहयो

Posted on September 22, 2016 | views : 1431 | गुल्मी - GLM

असोज ६, गुल्मी । गुल्मीको निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीमार्फत विभिन्न ठाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग अभियान सुरु गरी आर्थिक रकम थपिँदै गएको छ ।  निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीले केही समयअगाडि देखि स्वदेश तथा विदेशका विभिन्न देशमा रहेका यस क्षेत्र

Read More

गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु, पाँच जना घाइते

Posted on September 21, 2016 | views : 1577 | गुल्मी - GLM

प्रेम सुनार, असोज–५, गुल्मी । लगातारको वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् । पहिरोमा पुरिएर जुनिया–५ का ३१ वर्षका दुर्गाबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।  मंगलबार राति थापाले सञ्चालन गरेको ग्रिल उद्योगमाथिबाट खस

Read More

गुल्मीमा कार दुर्घटनामा परी एक जनाको मृत्यु

Posted on September 20, 2016 | views : 3460 | गुल्मी - GLM

प्रेम सुनार/असोज ४, गुल्मी । गुल्मीमा सडक दुर्घनामा परी एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।   भैरहवाबाट तम्घास हुँदै अर्घाखाँचीको ढिकुरा जाँदै गरेको अवस्थामा रेसुङ्गा नगरपालिका ८ को कमेरेपानीमा बा १४ च ६१५३ नम्वरको निजी कार दुर्घटना हुँदा गम्भीर घाईते बनेका भैरहवामा गजुरी होटल स

Read More

स्वास्थ्य चौकीका लागि जग्गा प्रदान

Posted on September 20, 2016 | views : 1415 | गुल्मी - GLM

असोज ४, गुल्मी । गुल्मीका एक व्यक्तिले स्वास्थ्य चौकीको भवन निर्माणका लागि पाँच रोपनी जग्गा प्रदान गर्नुभएको छ ।  जिल्लाको जैसिथोकस्थित स्वास्थ्य चौकीको भवन निर्माणका लागि समाजसेवी एवम् नेपाली काँग्रेस, गुल्मीका जिल्ला कार्यसमितिका सदस्य गोपाल थापामगरले रु १२ लाख मूल्य बराबरको पाँच रोपनी जग्गा

Read More

कार्यालय प्रमुख र सहायकको एकैसाथ अन्त्यष्टी

Posted on September 20, 2016 | views : 3219 | गुल्मी - GLM

प्रेम सुनार/असोज ४, गुल्मी । विडम्वनाको कुरा गुल्मीको कृषि विकास काार्यालयका प्रमुख र सोही कायालका प्राविधिक सहायको १२ घण्टाको अन्तरालमा  अल्प आयुमै मृत्यु भएको छ । सो कार्यालयका प्रमुख वरिष्ठ कृषी विकास अधिकृत ५१ बर्षिय चेतनारायण पाण्डेको आज विहान करिव ५ वजेको समयमा मृत्यु भएको हो भने सो

Read More

रेडियो स्काई छैठौं वर्षमा

Posted on September 17, 2016 | views : 1667 | गुल्मी - GLM

प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो सामुदायिक  रेडियो स्काई आज देखि  ५ औ वर्ष पार गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।  छैठौं वर्ष गाँठको अवसरमा रेडियोले विभिन्न राजनैतिक दलका नेता, सञ्चालक समिति सदस्य, सरकारी कार्यालय प्रमुख र पत्रकारहरु विच  सामुदायिक रेडियोको महत

Read More

रेसुङ्गा टेलिभिजनका पाण्डे सम्मानित

Posted on September 17, 2016 | views : 2955 | गुल्मी - GLM

प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो र एक मात्र  टेलिभिजन , रेसुङ्गा टेलिभजका  प्रवन्ध निर्देशक सुमन पाण्डे  यहाँको एक क्लवद्धारा सम्मानित भएका छन् । पाण्डेले जिल्ला बाहिरबाट गुल्मीमा आई यहाँका नागरिकहरुलाई स्थानिय तहमा टेलिभिजन प्रशारणका लागि महत्वपुर्ण भुमिका खेलेको भ

Read More

पेंगामा सांस्कृतिक कार्यक्रम सम्पन्न

Posted on September 17, 2016 | views : 1705 | गुल्मी - GLM

प्रेम सुनार | असोज–१, गुल्मी । गुल्मीको बडागाउँ–५ पेंगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवको छैंठौं वार्षिकोत्सवको अवसरमा आज बृहत खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम  भव्य रुपमा सम्पन्न भएको छ  ।   हरितालिका तीजको विदाई गर्ने र मौलिक सांस्कृतिक संरक्षण

Read More

अब ‘एक्सचेञ्ज्’ जरुरी छ

Posted on September 12, 2016 | views : 1364 | गुल्मी - GLM

प्रेम सुनारभदौ २७, गुल्मी ।  अब एक्सचेञ्ज जरुरी छ भन्ने मुल नाराका साथ सदरमुकाम तम्घासमा सिमित अवधीका लागि  आफ्नो पुरानो वाईक संग नयाँ वाईक साट्न पाईने सुविधा प्राप्त भएको छ ।  तम्घासमा रहेको सगरमाथ अटो मोवाईल्स  .( वजाज शोरुम ) मा   जुन सुकै कम्पनीका पुराना मोटर साईकल संग

Read More

पेगामा तिजको बेग्लै धमाका हुँदै

Posted on September 09, 2016 | views : 1164 | गुल्मी - GLM

प्रेम सुनार/ भदौ २४, गुल्मी । गुल्मीको बडागाउँ ५ पेगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवले हरितालिका तीजको विदाई र आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा भदौ ३१ गते खुल्ला  तिज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।   मौलिक सांस्कृतिक संरक्षणमा हरेक चाड पर्व र अन्य व

Read More

गुल्मीका एक युवाको बाटोमा कुटपिट, भिरमा शव फेला

Posted on September 09, 2016 | views : 1708 | गुल्मी - GLM

प्रेम सुनार/ भदौ २४, गुल्मी ।  भदौं २१  पञ्चमीका दिन तिजको राम हेरेर फर्किर्दै घर फर्केका  गुल्मी जैसीथोकका एक युवालाई सात जनाको समुहले मोटरबाटोमा घेराउ गरी निर्घात कुट–पिट गरेको तिन दिन पछि उनको भिरमा शव फेला परेको छ ।    जैसीथोक गाविस वडा नम्वर ४का  ३७ वर्षिय जनक पोखर

Read More

गुल्मीमा शिक्षा दिवस भव्य रुपमा मनाईयो

Posted on September 08, 2016 | views : 1505 | गुल्मी - GLM

प्रेम सुनार, भदौ २३, गुल्मी । आज ३७ औं  राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस गुल्मीमा सदाको भन्दा भव्य रुपमा मनाईएको छ  । सदरमुकाम तम्घासको वालमन्दिर प्रङ्गाणमा  भव्य समारोहको विच दिवस विशेष कार्यक्रमको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गरेका हुन् ।

Read More

गुल्मीको शिक्षा दिवसको रौनक तस्वीरमा हेर्नुहोस

Posted on September 08, 2016 | views : 1921 | गुल्मी - GLM

प्रेम सुनार/भदौ २३, गुल्मी । आज ३७ औं  राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस गुल्मीमा सदाको भन्दा भव्य रुपमा मनाईदैछ ।  सदरमुकाम तम्घासको वालमन्दिर प्रङ्गाणमा  भव्य समारोहको विच दिवस विशेष कार्यक्रमको केहि वेर अघि प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गर

Read More

महँङ्गी अनुसारको सेवा सुविधा भएन्ः जिल्ला न्यायधिश

Posted on September 07, 2016 | views : 1603 | गुल्मी - GLM

 प्रेम सुनारभदौ २२, गुल्मी । गुल्मीका जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले महँङ्गी अनुसार राज्यबाट निजामती कर्माचारीहरुलाई सेवा सुविधा उपलव्ध हुन नसकेको गुनासो गरेका छन् । आज तेह्रौं निजामति  कर्मचारी सेवा दिवस कार्यक्रमको प्रमुख अतिथीको आशनबाट  बोल्दै मरासीनीले भने–स्थापना सरक

Read More

रक्तदान कार्यक्रम सम्पन्न

Posted on September 07, 2016 | views : 1351 | गुल्मी - GLM

प्रेम सुनारभदौ २२, गुल्मी ।  नेपाल लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीले आज सदरमुकाम तम्घासमा रक्तदान कार्यक्रम गरेको छ ।  उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी , नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाले समेत सहआयोजकको भुमिका निभ

Read More

नयाँपोखरामा भव्य तिज गीत प्रतियोगिता

Posted on September 07, 2016 | views : 1156 | गुल्मी - GLM

प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प्रथम भएको छ ।   त्यस्तै  कालिका निम

Read More

पत्रकारहरुको सदस्यता खुल्ला

Posted on September 07, 2016 | views : 1370 | गुल्मी - GLM

प्रेम सुनारभदौ २२, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले आज देखि साधरण सदस्यता खुल्ला गरेको छ । आज महासंघमा बसेको बैठकले सदस्यता नविकरण गर्ने दस्तुर निर्धारण गर्नुका साथ नयाँ सदस्यता वितरण गर्ने निर्णय भएको महासंघका अध्यक्ष नवराज भुसालले जानकारी दिए । उनले  रेडियो , टेलिभिजन र पत्रपत्रिकामा क

Read More

माईतीले तयार पारेको दर खान नपाई ज्यान गयो

Posted on September 07, 2016 | views : 1214 | गुल्मी - GLM

प्रेम सुनार/भदौ २२, गुल्मी ।  दर खान माईती पुगेकी गुल्मीकी एक चेलीको दर खान नपाई मृत्यु हुनु परेको छ  ।  दरखाने दिन आफ्नो घर गुल्मीको हाडहाडे–१ को वर्दवासबाट हाडहाडेकै वडा नम्वर–९ सिस्थत माईती घर पुगेकी ३० वर्षिया सिता विष्टको  यस्तो दुखत निधन भएको हो ।  माईत गएकी विष्टा उक

Read More

वलिथुममा तिज गीत प्रतियोगिता सम्पन्न

Posted on September 07, 2016 | views : 1372 | गुल्मी - GLM

प्रेम सुनार/भदौ २२, गुल्मी । गुल्मीको न्यु सदावाहर युवा क्लव वलिथुम २ टारीले खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।  क्लवको चौथो वार्षिकोत्सव तथा हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा सहभागी चार टिमलाई पछाडी पार्दै कालिका युवा क्लव पराल्मी प्रथम भएको छ । त्यस्तै हिमालयन

Read More