समाज | कैलाली - KLL


नेपाली सेनाद्वारा बम निष्कृय

Posted on July 18, 2018 | views : 566 | कैलाली - KLL

साउन २, धनगढी | कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।  सडक छेउको घाँस उम्रेको ठाउँमा राखिएको उक्त बममा विष्फोट गरिने समयसमेत सेट गरिएको पाइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहर

Read More

डोल्पामा भिरबाट लडेर कैलालीका एक वृद्धको मृत्यु

Posted on July 16, 2018 | views : 575 | कैलाली - KLL

असार ३२, डोल्पा | डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भएर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यपार व्यवसाय गर्दै आउनुभएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरीचौकीले जनाएको छ ।  बिहान खाना खाएर मादल मोड्न पहाड गा

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 5531 | कैलाली - KLL

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 5434 | कैलाली - KLL

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 3859 | कैलाली - KLL

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

कैलालीमा स्कप टाइफसका विरामी बढ्ने आशंका

Posted on July 10, 2018 | views : 402 | कैलाली - KLL

सन्तोष रोकाया | असार २६, कैलाली | वर्षातको मौशम सुरुवात संगै कैलालीमा स्कप टाइफसका विरामी भेटीन थालेको छ । यो रोग वर्षतको समयमा अधिकांसमा देखिनेगरेको चिकित्सकहरु वताउँछन् । स्कप टाइपस एक किसीमको ज्वरो भएपनी जंगलमा पाइने किर्ना जस्तै किराहरुले टोक्दा संक्रमण हुने गरेको चिकित्सकहरुको भनाई छ । मुशामा प

Read More

श्रीमान्द्वारा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

Posted on July 05, 2018 | views : 519 | कैलाली - KLL

असार २१, कैलाली । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ ।  मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बता

Read More

धनगढीको शारदा माविमा पानीको हाहाकार

Posted on July 05, 2018 | views : 510 | कैलाली - KLL

सन्तोष रोकाया/असार २१, कैलाली | कैलालीको धनगढी उपमहानगरपालिका १२ सि गाउँ जुगेडामा अवस्थित शारदा माध्यमिक विद्यालयमा खानेपानीको हाहाकार भएको छ ।  विस २०३७ सालमा स्थापना भएको विद्यालयमा दातृ सँस्थाहरुले पनि दिर्घकालिन रुपमा काम गर्न नसक्दा समय समयमा पानीको समस्या हुने गरेको हो। विद्यालयमापानी नभए

Read More

कैलालीमा एक महिला मृत अवस्थामा फेला

Posted on July 05, 2018 | views : 306 | कैलाली - KLL

असार २१, धनगढी | कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।  आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा ती महिलालाई मृत फेला पारिएको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्

Read More

कैलालीमा नदिमा डुबेर २ बालकको मृत्यु

Posted on July 04, 2018 | views : 286 | कैलाली - KLL

असार २०, कैलाली | कैलालीको गौरीगंगा नगरपालिका बडा नं ११ शिबपुरमा मंगलवार साझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । स्थानिय कटैनी नदिमा साथीहरुको साथमा नुहाउन गएका शिबपुरका हर्क भुलका ८ बर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ बर्षका छोरा अमन चौधरीको डुबेर मृत्यु भएको हो । नदिमा बाढी आएको र पानी

Read More

कैलालीमा घरले किचेर एकको मृत्यु, एक घाइते

Posted on July 02, 2018 | views : 268 | कैलाली - KLL

असार १८, धनगढी | गएरातिदेखिको अबिरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले गोदाबरी नगरपालिका–९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर गएराति भत

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 3598 | कैलाली - KLL

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 3570 | कैलाली - KLL

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

धनगढीमा गोली प्रहार गरी ९ लाख लुट्ने लुटेरा सार्वजनिक

Posted on June 05, 2018 | views : 290 | कैलाली - KLL

जेठ २२ कैलाली | प्रदेश नम्बर ७ को राजधानी धनगढीमा गोली प्रहार गरी नौ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गरी लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगद सहित लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरेको हो ।

Read More

काँग्रेस नेता जोशीको निधन

Posted on June 03, 2018 | views : 360 | कैलाली - KLL

जेठ २० धनगढी | नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ ।  बझाङको नेपाली काँग्रेसको संस्थापक रहनुभएका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।  उहाँका श्रीमती, तीन छोरा र एक छोरी हु

Read More

८ तश्विरमा: दार्चुलाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स दुर्घटनाग्रस्त

Posted on May 27, 2018 | views : 1107 | कैलाली - KLL

लोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स बैतडीको धरमघरमा दुर्घटना भएको छ । शनिबार राती ४ जना बिरामी बोकेर दार्चुलाबाट हिडेको म १ ज १०३ नम्बरको एम्बुलेन्स बिहाँन २ बजे धरमघरमा दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन । घाईते ह

Read More

कैलालीमा आँधीबेरीबाट एक महिलाको मृत्यु

Posted on May 14, 2018 | views : 367 | कैलाली - KLL

वैशाख ३१, धनगढी | कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।  जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बता

Read More

कैलाली खुला दिसामुक्त जिल्ला घोषित

Posted on May 13, 2018 | views : 356 | कैलाली - KLL

वैशाख ३०, धनगढी | प्रदेश नं ७ को अस्थायी राजधानी कैलालीलाई आज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।  कैलाली प्रदेश नं ७ मा खुल्ला दिसामुक्त घोषणा हुने जिल्ला अन्तिम र देशको ५१औँ जिल्ला हो । ‘कैलाली जिल्लाको सामाजिक विकासको आधार, खुला दिसामुक्त क्षेत्र र स्वस्थ्यकर बानी व्यवहार’ भन्ने मूल नार

Read More

धनगढीको चर्चमा बम विस्फोटन

Posted on May 13, 2018 | views : 457 | कैलाली - KLL

वैशाख ३० धनगढी | धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा क्षति पुगेको जानकारी दिनुभयो । आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्त

Read More

कैलालीमा बम विस्फोट

Posted on May 05, 2018 | views : 466 | कैलाली - KLL

वैशाख २२, धनगढी | कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ ।  सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।  यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम ज

Read More

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि १ को मृत्यु

Posted on April 30, 2018 | views : 489 | कैलाली - KLL

वैशाख १७ कैलाली | धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा गएराति से३प ३६३५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने धनगढीको उत्तरबेहडी–४ का २७ वर्षीय अशोक पाण्डेको गएराति करीब ९:०० बजेतिर धनगढी चौराहबाट घर जाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्य

Read More

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

Posted on April 27, 2018 | views : 1405 | कैलाली - KLL

वैशाख १४ कैलाली | कैलालीको धनगढीमा रु १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सार्कस्तरिय उसु प्रतियोगिता समेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट,

Read More

धनगढीमा आधुनिक धर्मशाला सञ्चालनमा

Posted on April 19, 2018 | views : 434 | कैलाली - KLL

वैशाख ६ धनगढी | प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बुधबारदेखि आधुनिक धर्मशाला सञ्चालनमा आएको छ ।  श्रीकृष्ण मन्दिर परिसर धनगढीको परिसरका गीता सत्संग समितिको पहलमा निर्माण भएको दुई तल्ले धर्मशाला भवनमा सभा हल, धार्मिक संस्कार गर्ने कोठा र शयन कक्षसमेत झण्डै २० वटा कोठा रहेका छन् ।  र

Read More

व्यवसायमुखी शिक्षानिती बनाउन पहल गर्ने: मुख्य मन्त्री भट्ट

Posted on April 13, 2018 | views : 767 | कैलाली - KLL

लोकेश अधिकारी/चैत्र ३० धनगढी | मुख्यमन्त्रीको सचिवालय, धनगढी ७ नम्बर प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेशको शिक्षा निती व्यवसायमुखी वनाउन आफुले बिशेष पहल गर्ने बताउनु भएको छ । नेपालको शैक्षिक निती व्यवसायीमुखि नभएकै कारण बेरोगारीको समस्या सुल्झन नसकेको बताउदै मुख्य मन्त्री भट्टले रोजगार गर

Read More

डिपिएल: धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य

Posted on April 13, 2018 | views : 523 | कैलाली - KLL

चैत ३० धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ ।  प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो। नि

Read More

प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप, १५ घाइते

Posted on April 07, 2018 | views : 841 | कैलाली - KLL

चैत २४, कैलाली (रासस) | धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ ।  जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।  नेकपाले आफ्ना का

Read More

नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

Posted on April 06, 2018 | views : 482 | कैलाली - KLL

चैत २३, धनगढी | कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला अदालतले जनही रु ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ ।  अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिकाका भरतबहादुर शाह, कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी

Read More

राधा चौधरी कुटपिट घटनामा संलग्न ६ जना पुर्पक्षमा

Posted on April 03, 2018 | views : 461 | कैलाली - KLL

चैत २०, धनगढी | कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको छ ।  घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्

Read More