समाज | कास्की - KSK


सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ: मुख्यमन्त्री गुरुङ

Posted on February 19, 2019 | views : 34 | कास्की - KSK

फागुन ७, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताउनुभएको छ ।  राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको सङ्घीय संरचनामा राससको भूमिका’ विषयक अन्तक्र्रिया एवं सम्मान

Read More

जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन: डा भट्टराई

Posted on February 15, 2019 | views : 77 | कास्की - KSK

फागुन ३, पोखरा | नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ ।  संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको

Read More

दाङ, कैलाली, काठमाडौँ, कपिलवस्तु, कास्की र रुपन्देहीका यातायात मजदुरलाई प्रशिक्षण

Posted on February 13, 2019 | views : 163 | कास्की - KSK

फागुन १, रुपन्देही (रासस) | पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ ।  अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको

Read More

पोखरामा १४ वर्षीय बालकको घाँटी रेटी हत्या

Posted on February 12, 2019 | views : 347 | कास्की - KSK

माघ २९, कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ ।  पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभय

Read More

साढे २ करोड ठगेर फरार भएकी एक महिला दरबारमार्गबाट पक्राउ

Posted on January 22, 2019 | views : 398 | कास्की - KSK

माघ ८, पोखरा । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिला पक्राउ दरबारमार्गबाट परेकी छन् । बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडाैको दरबारमार्गबाट पक्राउ गरेको हो । सरिताले सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 1886 | कास्की - KSK

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

कास्कीमा चोरीमा संलग्न पाँच जनाको समूह पक्राउ

Posted on January 21, 2019 | views : 116 | कास्की - KSK

 माघ ७, पोखरा | जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न पाँच जनाको समूहलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 1766 | कास्की - KSK

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 1623 | कास्की - KSK

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 1418 | कास्की - KSK

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 26547 | कास्की - KSK

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 1799 | कास्की - KSK

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 1838 | कास्की - KSK

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

पोखरामा किशोरी बलात्कृत ! 'सेक्स नगरे पुलबाट फाल्दिन्छु भन्थ्यो' (किशोरीको बयान )

Posted on January 09, 2019 | views : 1361 | कास्की - KSK

पुस २५, पोखरा । पोखरा वडा नं १५ कि एक किशोरीले आँफूमाथि विभिन्न बहानामा धम्क्याउँदै एक यूवक विरुद्ध किटानी जाहेरी दिएकी छन् । किशोरीले बारम्बार बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा  जाहेरी दिएकी हुन् । पोखरा १५ कि १९ वर्षीय किशोरी रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 1673 | कास्की - KSK

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 1586 | कास्की - KSK

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 1871 | कास्की - KSK

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

पुराना कुवा संरक्षण गर्दै गाउँपालिका

Posted on January 02, 2019 | views : 161 | कास्की - KSK

पुस १८, पोखरा |अन्नपूर्ण गाउँपालिका कास्कीले सयौंँ वर्ष पुराना कुवा संरक्षण गर्ने भएको छ । प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा र तिनको महत्व समेतलाई दृष्टिगत गरी गाउँपालिकाभित्रका सयौँ वर्ष पुराना झण्डै दुई दर्जन कुवाको संरक्षण गर्न पहल थालिने गाउँपालिकाका अध्यक्ष युवराज

Read More

नवलपरासीका १७ वर्षीय किशोरको भिरबाट लडेर मृत्यु

Posted on December 24, 2018 | views : 379 | कास्की - KSK

पुष ९, काठमाडौँ | नवलपरासीका एक जना किशोरको पोखरामा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पूर्व) बस्ने १७ वर्षीय सुजन गोले तामाङ रहेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।  पोखरा घुम्न आएका सुजनको भिरबाट लडेर सोमबार मृत्यु भएको हो ।  पोख

Read More

गन्धर्व सङ्ग्रहालयको उद्घाटन

Posted on December 23, 2018 | views : 163 | कास्की - KSK

 पुस ८, लेखनाथ (रासस) | कास्कीको पोखरा– १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको छ ।  सोको उद्घाटन गर्दै उहाँले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले गन्धर्व नेपाली

Read More

श्रीयाको बलात्कार पछि हत्या गर्ने कुशुम पौडेललाई जन्मकैद

Posted on December 20, 2018 | views : 253 | कास्की - KSK

पुस ५, काठमाडौं । पोखरा पुम्दीभुम्दीकी १० बर्षिय श्रीया बिकको बलत्कार पछि हत्या गरेका छिमेकी कुशुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला सुनाएको छ । मुलुकी संहिता २०७५ पछि यो फैसला भएको यो घटना नेपालको पहिलो जन्मकैद फैसला हो ।  गत असोज महिनामा १० बर्षिया श्रीया बिकको गते हत्या भएको थ

Read More

पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on December 17, 2018 | views : 280 | कास्की - KSK

पुस २, पोखरा (रासस) | पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  नयाँ घरमा काम गर्ने क्रममा पाल्पा घर भई काहुँखोलास्थित सोल्टी मेटलमा काम गर्दै आएका २२ वर्षीय केशव थापा मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक करेन्ट लागेर घाइते भएका मगरको गण्

Read More

फेवातालमा डुबेर बेपत्ता भएका युवाको शव फेला

Posted on December 15, 2018 | views : 241 | कास्की - KSK

मङ्सिर २९, पोखरा | पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव आज बिहान फेला परेको छ ।  मङ्सिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौँ ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीक

Read More

आफ्नै बाबुलाई श्रीमान बनाएर दिदिले सम्पती लुटिन्, बहिनीको यस्तो बिजोग (स्थलगत रिपोर्ट)

Posted on December 14, 2018 | views : 727 | कास्की - KSK

मङ्सिर २८, काठमाडौं | आफुलाई जन्म दिने बालाई पति र हजुरबालाई ससुरा बनाएर सबै जग्गा आफ्नो नाममा पारेको र अदालतले पनि अन्याय गरेको भन्दै पोखरा महानगरपालिका वडा नं १०/१५ का महिला समुह र समाजसेवीले पोखराको रामबजारमा प्रदर्शन गरेका छन् । कालिका मन्दिर परिसर महिला समुह, मनकामना टोलविकास संस्था महिला उपसमि

Read More

गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार: मुख्यमन्त्री गुरुङ

Posted on December 02, 2018 | views : 307 | कास्की - KSK

मङ्सिर १६, बेनी (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्नुहुँदै मुख्यमन्

Read More

पुस १३ देखि पोखरा सडक महोत्सव हुने

Posted on December 01, 2018 | views : 232 | कास्की - KSK

मङ्सिर १५, चिप्लेढुङ्गा (रासस) | पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)

Read More

बलात्कार गर्ने युवक पक्राउ

Posted on November 29, 2018 | views : 246 | कास्की - KSK

मङ्सिर १३, पोखरा । माछापुच्छ«े गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् ।  मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप

Read More

‘आर्थिक परनिर्भरताका कारण महिला हिंसा’ - विकासमन्त्री नरदेवी पुन

Posted on November 25, 2018 | views : 254 | कास्की - KSK

मङ्सिर ९, कास्की (रासस) | गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताउनु भएको छ ।  महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताउनुभएको हो । उ

Read More