१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरामा बसको ठक्करबाट एक महिला फुटपाथ व्यापारीको मृत्यु, दुई जना घाइते

१४ पुष २०८०, शनिबार ०६:४२

पुस १४, पोखरा | पोखरामा बसको ठक्करबाट एक महिला फुटपाथ व्यापारीको मृत्यु भएको छ ।

पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिँदा फुटपाथ व्यापार गर्दै आएकी भारतीय नागरिक इसरावती कुमारीको मृत्यु भएको हो । कास्की प्रहरीका अनुसार बसले ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ९ बजेतिर ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमलालगायतका सामान व्यापार गर्ने इसरावती घाइते भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका तनहुँ म्याग्दे– ८ का रामजी गन्धर्व र पर्साकी चिजमायाँ गन्धर्वको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।  उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार