शिक्षा | काठमाडौँ - KTM


भाइरल रोगले विद्यार्थी बिरामी पर्न थाले

Posted on March 29, 2021 | views : 1360 | काठमाडौँ - KTM

चैत १६, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ ।  विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान

Read More

अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला, परीक्षा जेठमा हुने

Posted on March 29, 2021 | views : 1687 | काठमाडौँ - KTM

चैत्र १६, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला गरेको छ । परिषद्ले सोमबार एक सूचना जारी गर्दै आगामी २०७८ साल जेठ महिनामा  संचालन हुने अधिवक्ता परीक्षाको लागि दरखास्त दिन आव्हान गरेको हो  । बागमती प्रदेशको काठमाडौं, प्रदेश नं. १ को बिराटनगर,

Read More

शिक्षा मन्त्रालयले भन्यो : विद्यालयमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरौं

Posted on March 25, 2021 | views : 1697 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । शिक्षा मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट बच्न विद्यालयमा भिडभाड नगर्न आग्रह गरेको छ । 'शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावक

Read More

सुगमबाट ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा

Posted on March 25, 2021 | views : 1056 | काठमाडौँ - KTM

चैत १२, कर्णाली । कर्णाली प्रदेशमा पनि स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइहुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । धेरैले त पत्याउँदैनन् पनि । सम्भव देख्नेले भने त्यसलाई सहजरुपमा ग्रहण गर्छन् । नपत्याउने र असम्भव देख्नेहरुका अगाडि देखिने गरी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले यही चैत

Read More

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

Posted on March 24, 2021 | views : 1367 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो । कोरो

Read More

शुल्क वृद्धिको विरोधमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी

Posted on March 23, 2021 | views : 1634 | काठमाडौँ - KTM

चैत १०, कंचनपुर । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् ।  “शुल्क वृद्ध

Read More

घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

Posted on March 22, 2021 | views : 948 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ ।  पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्

Read More

नेपालमा ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने

Posted on March 21, 2021 | views : 1069 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक

Read More

कक्षा १० को एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

Posted on March 09, 2021 | views : 1459 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १

Read More

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

Posted on March 09, 2021 | views : 1499 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा आगामी जेठ २६ गते देखि संचालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले आगामी जेठ २६ देखि असार ४ गते सम्म कक्षा १२ को  परिक्षा संचालन गर्ने निर्णय गरेको हो ।  शैक्षिक सत्र २०७६ को कक्षा १२ को बोर्डले परिक्षा तालिका

Read More

एसईई परिक्षा आगामी जेठ १३ देखि

Posted on March 09, 2021 | views : 1237 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । माध्यामिक शिक्षा परिक्षा (एसइई) आगामी जेठमा हुने भएको छ । २०७७ सालको एसइई परिक्षा आगामी जेठ १३ देखि २४ गतेसम्म सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको छ  ।  यसअघि चैत महिनामा एसइई  परिक्षा हुने गरेको भएपनि कोरोना भाइरसका कारणपछि सरेको हो । गतबर

Read More

संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी

Posted on March 08, 2021 | views : 981 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौं । शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । बिसं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए ।  उनले जनताका

Read More

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

Posted on March 06, 2021 | views : 1518 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी

Read More

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीद्वारा दरबार हाई स्कूलको निरीक्षण

Posted on February 27, 2021 | views : 1162 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ | विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गर्नुभएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार

Read More

नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक नियुक्त गर्ने तयारी

Posted on February 24, 2021 | views : 1198 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक  नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।  सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनप

Read More

टिकटकका कारण परीक्षा रद्द

Posted on February 18, 2021 | views : 1257 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।  आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक

Read More

देशभरका विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

Posted on February 16, 2021 | views : 1371 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई

Read More

सरकारका तीन वर्षः भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

Posted on February 15, 2021 | views : 1084 | काठमाडौँ - KTM

प्रकाश सिलवाल । फागुन ३, काठमाडौँ ।  कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।  सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खूद भर्नादर ९२.३ प्रतिशतबाट वृद्धि भई ९३.४ प्रतिशत पुगेको छ भने माध्यम

Read More

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ

Posted on February 09, 2021 | views : 988 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ ।  कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले

Read More

कक्षा ११ र १२ को पाठ्यक्रमको समस्या समाधान

Posted on February 04, 2021 | views : 1256 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ । पाठ्यक्रम विकास परिषद्को बैठकले  माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गर्ने

Read More

कक्षा १२ को नतिजा सार्वजनिक,कसरी हेर्ने ?

Posted on February 01, 2021 | views : 1465 | काठमाडौँ - KTM

माघ १९ , काठमाडौं । गत मंसिरमा लिइएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयले नतिजा सार्वजनिक गरेको हो । कोरोना भाइरसका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो भने बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा

Read More

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

Posted on January 31, 2021 | views : 1155 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ | पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो ।   गोर्खा भूकम्पले पूर्ण

Read More

दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

Posted on January 29, 2021 | views : 1121 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो । पुनःनिर्माणपछि उक्त

Read More

कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?

Posted on January 28, 2021 | views : 1216 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ । कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा ऐनको ‘बाधा अड्काउ फुकाउ’ क

Read More

हुम्लामा माघ १५ देखि पठनपाठन हुने

Posted on January 24, 2021 | views : 1198 | काठमाडौँ - KTM

माघ ११, हुम्ला । यहाँका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो । कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्

Read More

ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ

Posted on January 23, 2021 | views : 1452 | काठमाडौँ - KTM

माघ १०, काठमाडौं । प्रहरीले ठगी आरोपमा एक स्कुलका दुई जना सञ्चालकलाई पक्राउ गरेको छ ।  बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकहरू शिरिष खड्का र सुरेन्द्र महर्जनलाई  महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो ।  ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उन

Read More

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

Posted on January 21, 2021 | views : 1157 | काठमाडौँ - KTM

माघ ७, कैलाली । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो ।  विश्व

Read More

शैक्षिक सुधार कार्यक्रमको लागि आवेदन माग

Posted on January 19, 2021 | views : 1220 | काठमाडौँ - KTM

माघ ६, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि आबेदन माग गरेको छ । यस अघि आह्वान गरेको सबै निवेदन खारेज गरी नयाँ प्रकृयाबाट चालु आबको लागि आवेदन माग गरिएको हो ।   मन्त्रालयमा बसेको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्र

Read More