बिशेष खबर | मुगु - MG


पुर्ख्यौली खलो प्रथाबाटै आत्मनिर्भर

Posted on May 10, 2018 | views : 65 | मुगु - MG

पुर्ख्यौली आरन सिप खलो प्रथाबाट आत्मनिर्भर भएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ घुईर गाँउमा बस्ने जोख्या कामी खलो प्रथाबाट नै घरका ८ जना जहान परीवारलाई पाल्दै आएका छन् ।  तस्बीर: दान बहादुर बुढा/ साझा सबाल, मुगु 

Read More

स्थानिय स्थरमै बनेको पहिरनमा देउडा खेल्दै युवतीहरु

Posted on April 30, 2018 | views : 90 | मुगु - MG

मुगु जिल्ला सोरु गाँउपालिका भिई गाँउकी स्थानिय युवती स्थानिय स्थरमा पाईने कपास बाट बनाईएका आगो र अन्य पहिरनमा प्रर्दशनि गरी बैशाख पुणिर्मा देउडा खेल्दै । तस्बीर दान बहादुर बुढा

Read More

स्थानिय निकायमा बैंक नहुँदा जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता

Posted on April 29, 2018 | views : 54 | मुगु - MG

दान बहादुर बुढा | बैशाख १६, मुगु | मुगुमा स्थानिय नयाँ संरचनामा पुग्गेको एक बर्ष भन्दा बढी समय भई सक्दा पनि जुम्ला जिल्लाका अधिकाङ्गस गाँउ पालिकामा स्थानिस सरकारको माताहतमा बैकको स्थापना गर्ने सरकारी निति भए पनि जुम्लाका धेरै गाँउपालिकामा बैक नहुदा पुरानै शैलिमा सदरमुकाम धाउन बाध्य भएका छन । जुम्ला

Read More

तानबाट बनाएका राडीपाखी बुन्दै मुगुकी स्थानिय महिला

Posted on February 20, 2018 | views : 201 | मुगु - MG

पुर्खादेखि तानवाट बुन्दै आएको राडीपाखी पछिल्लो समयमा भेडा बाख्रा पाल्न कम भएपछि तानबाट तयार पारिएका राडी पाखी समेत मुगुमा लोपहुन लागेका छन ।   भेडाको उनबाट तयार गरीएका राडीपाखीहरु प्रती पिसको ५ हजार देखी ८ हजार सम्म मूल्य पर्न आउँछ । तानबाट बनाएका राडीपाखी बुन्दै मुगुकी स्थानिय महिला । तस

Read More

राट्रिष्य सडक संजालमा जोडीएपछि मुगुमा ग्यास प्रयोग गर्नेहरुको संख्यामा बढ्यो

Posted on February 06, 2018 | views : 120 | मुगु - MG

मुगुमा राट्रिष्य सडक संजाल जोडीएपछि सदरमुकाम गमगढी बजारमा ग्यास प्रयोग गर्ने ग्राहकको संख्या बृद्घि भएको हुँदा बेरोजगार महिलाहरुले ग्यासको भारी बोकेर पसलतिर लिंदै गरेको र नयाँ शिलिन्डर ग्यासको ४ हजार र साट्र्ने सीलिन्डर ग्यासको २ हजार मुल्य रहेको छ । तस्बीर: दान बहादुर बुढा, सास, मुगु   

Read More

रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)

Posted on February 04, 2018 | views : 501 | मुगु - MG

नन्द बहादुर रोकाया | माघ २१, मुगु | नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६ को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरिन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनि धनी छ ।  हरेकको नजरमा रारा छ, रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथा बाहिय पर्यटक रारा

Read More

​रङ्ग फेर्ने राराताल पर्यटकहरुको आकार्षणको केन्द्र बन्दै (फोटोफिचर)

Posted on December 04, 2017 | views : 541 | मुगु - MG

नन्द बहादुर रोकाया/मङ्सिर १८, मुगु । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ ।  कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया ।

Read More

मुगुमा भाईरल ज्वरोको प्रकोप बढ्दै, अस्पताल लैजाने मान्छेसम्म छैनन

Posted on December 04, 2017 | views : 732 | मुगु - MG

नन्द बहादुर रोकाया/मसिर १८,  मुगु  । मुगुमा अत्यधिक चिसो बढेसँगै जिल्लाभर भाइरल ज्वरोका बिरामी बढ्दै गहेका छन् ।  सबैदुर्ई साता देखि फैलीएको भाईरलको प्रकोपले सम्रग मुगु जिल्लामा त्रास पैदा भएको छ । भाईरल जरोले एकै घरका चारपांच सम्म बिरामी परेका छन् । उपचारका लागी अस्पताल पु¥याउने मान्

Read More

ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिममा (फोटोफिचर)

Posted on August 11, 2017 | views : 868 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन २७, मुगु । मगुको एकमात्र विमानस्थल ताल्च विमान स्थल मुनिका बस्ती परिोको उच्च जोखिमामा छन ।  ताल्च विमान स्थलले सेवा सुविधा संगै विपत्तिपनी निम्त्याएको छ । ताल्च विमान स्थल पिच भएसंगै पानीका नहर बुका खोलामा मिसाईएकाले एरर्पोटको पानीले ताल्च विमानस्थल मुनिमा बस्ती पहिरोको

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 38844 | मुगु - MG

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

जिल्ला अस्पताल मुगुमा जटिल शल्यक्रिया सेवा सुरु

Posted on March 18, 2017 | views : 175 | मुगु - MG

दान बहादुर बुढा/चैत ५, मुगु । पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासी पेट दुखे पछि आफन्तले रातारात गाउँबाट बोकेर जिल्ला अस्पताल पु¥याए ।  तर जिल्ला अस्पताल पु¥याउदा सम्म उनको अवस्था जटिल बनि सकेको थियो । २४ घण्टा भित्र शल्यक्रिया गर्नु पर्ने, जिल्लामा त्यस्तो व्यवस्थ

Read More

पत्रकार महासंघ मुगुको कार्य समिति निर्विरोध चयन

Posted on March 09, 2017 | views : 216 | मुगु - MG

 फागुन २६, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको चौथो जिल्ला अधिवेशनले नयाँ कार्य समिति सर्व निबिरोध चयन भएको छ ।  सदरमुकाम गमगढीमा विहिवार सम्पन्न भएको अधिवेशनले अध्यक्षमा नृपेन्द्रबहादुर मल्ल, खुला उपाध्यक्षमा दानबहादुर बुढा, महिला उपाध्यक्ष तर्फ सुमित्रा रावल, सचिवमा मोहनकुमार मल्ल,

Read More

फेज नेपालको सहयोगमा सुत्केरीको ज्यान बाँच्यो, तर घर फर्कने कसरी ?

Posted on February 17, 2017 | views : 1164 | मुगु - MG

फागुन ६, मुगु । सुत्केरी व्याथाले थलिएको चार दिन पछि दशौ सन्तानकी आमा रिउलि जैसीको फेजनेपाल नामक सँस्थाले ज्यन बचाइदिएको छ ।  नत नजिक अस्पताल नते आर्थिक सार्मथ्यता । नेपालको अति दुर्गम मुगु जिल्लाको धैनकोट गा.वि.स. स्थित दइगाँउका पुन्न प्रसाद जैसीमाथि काहाली लाग्दो वज्रपात हो यो । प्रसव पिडा र

Read More

मुगुमा बसर्पाक नहुँदा सडकमै बसपार्क

Posted on January 04, 2017 | views : 648 | मुगु - MG

दान बहादुर बुढा/पुस २०, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ ।  नेपालगंज सुर्खेत बाट यात्रु र माल ल्याएर आएका जिप, बस, माल बाहक गाडी सोराज, ट्याब्टर, ट्रक, लगाएतका सवारी साधनहरुलाई पार्कको लागी गारो भएको छ । बस पार्क नहुदा न्यूरोड बजारमा गदौ आएका छन

Read More

कोदो टिप्दै महिला

Posted on September 29, 2016 | views : 210 | मुगु - MG

मुगुको मांग्री गाबिस–३ का महिला बारीमा कोदो टिप्दै । यहाँ कोदोलाई मुख्य बालीको रुपमा लिइन्छ । तस्बिर: गोकर्ण शाही, मुगु, रासस

Read More

स्याउले बजार नपाउदा कृषक चिन्तामा

Posted on September 23, 2016 | views : 228 | मुगु - MG

दान बहादुर बुढा | सदरमुकाम गमगढी बजार भन्दा दुर दराज गाँउ बस्तीमा रहेका कृषकहरुले लगाएका स्याउले बजार नपाउदा कुषकहरु चिन्तामा रहेका छन । मुगु जिल्लाको सबै भन्दा बढी स्याँउ उत्पदा क्षेत्र मानिएको कार्कीबाडा को ताल्चा ,सोरुको सोरुकोट ,रोवाको शोभा ,रुगाको वाममा लगाएका स्याउ बजारको हुच भन्दा टाढा भएको क

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5598 | मुगु - MG

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2557 | मुगु - MG

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2075 | मुगु - MG

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 673 | मुगु - MG

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4081 | मुगु - MG

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2008 | मुगु - MG

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1338 | मुगु - MG

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

न्युनतम शर्त मापनमा जिविस अनुतिर्ण

Posted on July 23, 2016 | views : 798 | मुगु - MG

साउन ८, मुगु | आर्थिक वर्ष २०७१/७२ को न्युनतम मुल्याकंन शर्त मापनमा अनुर्तिण भएको छ । न्युनतम मुल्याकंन शर्त मापनका विभिन्न सुचकहरु पुरा नभए पछि अनुतिर्ण भएको मुगु जिविस ७५ औ स्थानमा पुगेको छ ।  शर्त मापनमा उर्तिण हुनका लागि न्युनतम ३० अकं भन्दा माथी ल्याउनु पर्ने भए पनि जिविसले जम्मा २६ अंक

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 733 | मुगु - MG

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More