फागुन २६, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको चौथो जिल्ला अधिवेशनले नयाँ कार्य समिति सर्व निबिरोध चयन भएको छ । 

सदरमुकाम गमगढीमा विहिवार सम्पन्न भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 फागुन २६, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको चौथो जिल्ला अधिवेशनले नयाँ कार्य समिति सर्व निबिरोध चयन भएको छ । 

सदरमुकाम गमगढीमा विहिवार सम्पन्न भएको"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पत्रकार महासंघ मुगुको कार्य समिति निर्विरोध चयन

२०७३, २६ फाल्गुन बिहीबार १५:४२


 फागुन २६, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको चौथो जिल्ला अधिवेशनले नयाँ कार्य समिति सर्व निबिरोध चयन भएको छ । 

सदरमुकाम गमगढीमा विहिवार सम्पन्न भएको अधिवेशनले अध्यक्षमा नृपेन्द्रबहादुर मल्ल, खुला उपाध्यक्षमा दानबहादुर बुढा, महिला उपाध्यक्ष तर्फ सुमित्रा रावल, सचिवमा मोहनकुमार मल्ल,  सह सचिव खुला तर्फ अच्युतराज भण्डारी तथा सहसचिव समावेशी तर्फ भिम तिरुवा, कोषध्यक्ष तर्फ गोकर्ण शाही र  सदस्यहरु खुला तर्फ मोहनकुमार मल्ल नन्दबहादुर रोकाया,अंकबहादुर बुढा  कविराज कार्की, समावेशि तर्फ बसन्त परियार, जनजाती तर्फ हिरालाल श्रेष्ठ  निर्विरोध निर्वाचित भएका हुन ।


केन्द्रीय सभाषदमा विनोदकुमार मल्ल, जिवन सेजुवाल निर्विरोध भएका हुन । प्रादेशिक सभा तर्फ राजबहादुर शाही, विमल हमाल र शिवचन्द्र कार्की निर्वाचित भएका निबिरोध निर्वाचन मुख्य निर्बाचन अधिकृत देवबहादुर मल्लले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप