समाज | मुगु - MG


खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

Posted on June 10, 2023 | views : 130 | मुगु - MG

जेठ २७, मुगु  | खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । ब्य

Read More

मुगुमा पहिलो पटक अदालती विवाह

Posted on April 16, 2023 | views : 289 | मुगु - MG

बैशाख ३, मुगु | मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४

Read More

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

Posted on January 30, 2023 | views : 499 | मुगु - MG

माघ १६, काठमाडौँ | कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर जाग्राम बसेका हुन् । केही दिनअघि बाजुरा केन्द्र बिन्दु बनाइ भूकम्प गएको थियो । त्यही भूकम्

Read More

चिसोले मुगुमा पहिराबाट बिस्थापितको बिचल्ली

Posted on December 03, 2022 | views : 626 | मुगु - MG

मङ्सिर १७, मुगु | चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् ।  बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा ग

Read More

सुर्खेत आउँदै गरेको जीप कालीकोटमा दुर्घटना हुँदा तीनको मृत्यु, सात जना घाइते

Posted on November 08, 2022 | views : 1229 | मुगु - MG

कत्तिक २२, मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो ।  मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मु

Read More

मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

Posted on October 10, 2022 | views : 854 | मुगु - MG

असोज २४, मुगु | मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घटनाको विस्तृत वि

Read More

मुगुमा एक किलो नुन ७५ रुपैयाँ

Posted on August 21, 2022 | views : 823 | मुगु - MG

भदौ ५, मुगु | जिल्लाको उत्तरी व्यापारी नाका नाक्चेलाग्ना ह्याजीमार तीन वर्षदेखि सुनसान बनेको छ ।  हरेक वर्ष साउन १५ देखि अन्तिम साउनसम्म १५ दिनका लागि खुल्ने उक्त व्यापारी नाका कोरोना महामारीका कारण यो वर्ष पनि नखुल्दा स्थानीय कार्मारोङ बासी निराश बनेका हुन् । १५ दिनका लागि अस्थायी रूपमा खोल्ने

Read More

चट्याङ लागेर मुगुमा गोठालाको मृत्यु

Posted on August 20, 2022 | views : 723 | मुगु - MG

भदौ ४, मुगु | मुगुको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर ज्यान गएको छ । चट्याङ लागेर शेरबहादुर बुढा बेहोस भएका छन् ।  नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले

Read More

सडक निर्माणमा रारा राष्ट्रिय निकुञ्ज बाधक

Posted on August 15, 2022 | views : 542 | मुगु - MG

साउन ३०, मुगु | मुगु सदरमुकाम गमगढी बजारदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माणको काम रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको छ । गाउँपालिकाको सेरी हुँदै राराताल नजिकको माझघट्ट जोड्ने सडक निर्माण नहुँदा खत्याड वासी एक दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन । गमगढीदेखि राराको माथिल

Read More

उपमेयरले ढुवानी नगर्दा मुगुमा चामल अभाव

Posted on August 08, 2022 | views : 783 | मुगु - MG

साउन २३, मुगु | हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको  मध्ये ८

Read More

मुगुमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु, ६ जना घाइते

Posted on July 31, 2022 | views : 762 | मुगु - MG

साउन १५, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पत

Read More

रारा जान अब छोटो पदमार्ग

Posted on July 03, 2022 | views : 472 | मुगु - MG

असार १९, मुगु | कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटकय पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने नयाँ पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो । हाल लामाचौर र सल

Read More

मन्दिरको जग्गामा भू-माफियाको आँखा

Posted on June 20, 2022 | views : 738 | मुगु - MG

असार ६, मुगु | मुगुकाे छायाँनाथ रारा नगरपालिका-२ मा अवस्थित सदरमुकाम गमगढी बजारको बीचमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ ।  मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को दुई हजार २४८ क्षेत्रफलमा रहेको जग्गा अति

Read More

घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

Posted on June 13, 2022 | views : 751 | मुगु - MG

जेठ ३०, मुगु | डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएक

Read More

जिल्ला समन्वय समिति मुगुको प्रमुखमा कांग्रेसबाट कार्की सिफारिस

Posted on June 06, 2022 | views : 799 | मुगु - MG

जेठ २३, मुगु | जिल्ला समन्वय समिति मुगुको प्रमुखमा नेपाली कांग्रेसले मञ्जन कार्कीलाई सिफारिस गरेको छ । कार्की सोरु गाउँपालिका वडा नम्बर ३ भिईबाट वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् । कर्णाली प्रदेश संसदीय समितिको निर्णयले कांग्रेसले मुगु जिल्लाको समन्वय प्रमुखमा कार्कीलाई उम्मेदवार बनाएको हो । उनी ने

Read More

मुगुमा यार्सा सिजन सुरू, डेढ दर्जन विद्यालयहरु बन्द

Posted on June 02, 2022 | views : 771 | मुगु - MG

जेठ १९, मुगु | मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५

Read More

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत

Posted on June 01, 2022 | views : 1057 | मुगु - MG

जेठ १८, सुर्खेत | यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ । मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।  मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस

Read More

कर्णालीको भाग्य फेर्ने रारा अर्थात महेन्द्र ताल

Posted on May 30, 2022 | views : 923 | मुगु - MG

जेठ १६, मुगु | मुगुस्थित रारा अर्थात महेन्द्र ताल यसको सुन्दरता र उचाइका हिसाबले विश्वमै प्रसिद्ध छ । बालबालिकादेखि वृद्धवृद्धासम्ममा जीवनमा एक पटक यो तालसम्म पुग्ने चाहना नहुने सायदै होलान् । तर, सबैले आफ्ना चाहना पूरा गर्न सक्दैनन् पाउँदैनन् ।  यो ताललाई ‘महेन्द्र ताल’को तामले पनि चिनिन्छ । त

Read More

मुटु शिविरमा मुगुका आठ सय जनाको निःशुल्क सेवा

Posted on May 29, 2022 | views : 668 | मुगु - MG

जेठ १५, मुगु | जिल्ला अस्पताल मुगुमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभर बाट आठ सय जनाले सेवा लिएका हुन् ।   मानव अधिकार तथा वातावरण विकास केन्द्रले व्याक टु लाइफको आर्थिक सहयोगमा  श

Read More

मुगु बस दुर्घटना: मृतकका परिवारलाई पाँच लाख बिमा रकम हस्तान्तरण

Posted on May 26, 2022 | views : 802 | मुगु - MG

जेठ १२, काठमाडौँ | बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत २६ असोजमा नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिनाको तपने खोलामा दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी ज्यान गुमाएका ३३ जनाको घरपरिवारलाई सो रकम हस्तान्तरण गरिएको हो ।  ब

Read More

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, २० घाइते

Posted on May 26, 2022 | views : 1389 | मुगु - MG

जेठ १२, दैलेख | दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।  मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका–९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका–३ का ३५ वर्षीय ज्ञान बह

Read More

कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनमा

Posted on May 18, 2022 | views : 843 | मुगु - MG

जेठ ४, मुगु | कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् ।  साेरु गाउँपालिका-६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेकाे प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार सभापति शाहीकाे अवस्था सामान्य छ । स हुँदा उनीसहित  सोवेन्द्र मल्ल, सुवर्ण शाह

Read More

एमाले कार्यकर्ताको घर भत्काइयो

Posted on May 14, 2022 | views : 641 | मुगु - MG

वैशाख ३१, मुगु | मुगुको सोरु गाउँपलिकामा एमाले कार्यकर्ताको घर भत्काईएको छ । शुक्रबार राति १० बजेदेखि भत्काइएको घर शनिबार ३ बजेसम्म जारी रहेको थियो । कर्णाली प्रदेशका भूमिव्यवस्था मन्त्री चन्द्रबहादुर शाहीको नेतृत्वमा घर भत्काइएको स्थानीयको आरोप रहेको छ ।  एमालेका वडाध्यक्षका उम्मेदवार बखत मल्ल

Read More

नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान

Posted on May 13, 2022 | views : 949 | मुगु - MG

वैशाख ३०, मुगु  | मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् ।  छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।  उनलाई नाति दिपक रोकायले बोकेर म

Read More

आमाको किरियामा बसेका तीन दाजुभाइले गरे मतदान

Posted on May 13, 2022 | views : 1208 | मुगु - MG

वैशाख ३०, मुगु | मुगुको खत्याड गाउपालिका -८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया  बसेका बेला मतदान गरेका छ्न्। आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन ।  उनीहरूले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्र

Read More

मुगुस्थित नेपाल टेलिकमको टावरमा एकै महिना तीन पटक तोडफोड

Posted on May 11, 2022 | views : 830 | मुगु - MG

वैशाख २८, मुगु | स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ । याेसहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे ।   सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै

Read More

मुगुमा निर्वाचन सुरक्षाका लागि ज्ञज ११ सयभन्दा बढि सुरक्षाकर्मी परिचालन

Posted on May 09, 2022 | views : 803 | मुगु - MG

 वैशाख २६, मुगु  | हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।  जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे आवश्यक सुरक्षाकर्मी परिचालन गरेकाे हो ।   निर्वाचन सुरक्षाका लागि २ सय ९८

Read More

बलात्कार आरोपमा जेल परेका बानियाँका आफन्तले बयान फेर्न दबाब दिएकाे पीडितकाे आराेप

Posted on May 04, 2022 | views : 792 | मुगु - MG

वैशाख २१, जुम्ला | मुगुका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेपछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेकाे पीडितकाे भनाइ छ । बलात्कार आरोपमा जेल परेका सांसद बानियाँलाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएपछि उनका आफन्तहरूले अहिले बयान फेर्न भन्दै दबाब र धम्की दिन थालेकाे पीडितकाे दुखेसाे छ

Read More