४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिलोमा हिड्ने गरेका दलितहरुको पाईला मेटाए : पूर्व धावक बोहोरा

२० माघ २०७७, मंगलवार ०८:४६

दान बहादुर बुढा । माघ १९ मुगु । हिमाली जिल्ला मुगुका एक समाज सेवि युवा पूर्व धावकले छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगाँ गाँउमा रहेको एक दलित बस्तिमा हिलो धुवा धुलोमा हिड्ने गरेका दलितहरुको समस्या लाई पाईला मेटाउनको लागी गाँउ भरीको बाटोका ढुंगामा ग्राबेल आरसिसी ढलान गर्न हिजो आज ब्यास्त रहेको छन । 


आफ्नो देशलाई जन्म थलोगरि विदेशि मुलुक हाल स्पेनमा कर्म थलो अर्थात बस्दै आएका समाज सेवी बोहोराले दलित वस्तीमा आरसिसि गरि दिएको बताए छन । समाजसेवि बोहोराले भने यो दलित बस्तिको गाँउमा साढी एक किलोमिटर बाटो आरसिसि गरिदिएका छन् ।


१ सय २० घरधुरी रहेको रुगा गाउँमा बाटो आरसिसि र आफु जन्मेको थार्प गाउँमा एक घर एक घारा निर्माण र आफनी आमा गोरी बोहोराको सम्झनामा कर्णाली नदीमा शवदाह गृह निर्माण गरेको जानकारी दिए । 

सबै गरि जम्मा जम्मी ४ लाख भन्दा बढी रकमको सिमेन्ट बालुवामा  लगानि भएको छ । अन्य कुनै सघ सस्थाको भए ५० लाख भन्दा बढीको बिलहुन्थो यो रुगा गाँउमा बस्ने दलित तथा गैर दित बस्तीमा बस्र्ने स्थानिय मानिसको स्वास्थ्यमा केही हुधार गर्नको लागी पहल मात्र गरेको हुँ अन्य सबै छायानाथ रारा नगरपालिका वडा नं १३ का रुगा र थार्प गाउको थार्प मष्टा देवताको लागि यस कार्यमा थोरै भए पनि घाउमा मलम लागोस भन्ने उद्देश्यले जुम्ला जिल्ला कनका सुन्दरी २ मालिका बोता घर भै हाँल अमेरिकामा बस्दै आएका बोहोराका साथी दिपक रावतले १६ कट्टा सिमेन्ट सहयोग गरेको बताए । 

उनले भने मेरो यो काम गरेको देखे पछि थोरै भए पनि म त्यो गाउको लागि केही थोरै भएता पनि सहयोग गर्छु भन्ने मनसाय रहेको हुदा  साथी रावतले पनि सहयोग गरेको बोहोराले भने  । 

अक्कल बने स्थानीय बासिको राजा

रुगा र थार्प गाउका स्थानीयले यहाका नेता , राजनितिक दल , सँगै उच्च पदस्तमा बसेका राजा, प्रधानमन्त्री भन्दा पनि समाजसेवि अक्कल बोहोरा लाई स्थानीयले राजा सरह ठानेका छन् । देशमा ३ तहको सरकार सञ्चालन भएको करिब ३ वर्ष बितिसक्दा पनि हाल सम्म जनताका माग अनुसार कुनै पनि काम नगरेको स्थानीयको भनाई रहेको छ । 


चुनावका बेला विभिन्न प्रकारका प्रलोभन , आस , भरोसो , लाञ्छना लगाएका नेताहरुले चुनाव जिति गई सके पछि जनताका पिडा मर्का बुझ्न एक नजर पनि नमारेको छायानाथ रारा नगरपालिका वडा नं १३ रुगा गाउका स्थानीय जयखर लावडले बताए ।

उनले भने हाम्रो नजिजको स्थानीय सरकार छायानाथ रारा नगरपालिका रहेको छ तर यस नगरपालिकाले हाम्रा माग अनुसार कुनै पनि काम नगरेको उनको आरोप छ । बोहोरा पुर्वराष्ट्रिय धावक सँगै नेपाल समाज ऐसोसियसन (स्पेनका) कोष्टा ब्लान्का स्पेनका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ