पुर्ख्यौली खलो प्रथाबाटै आत्मनिर्भर

Posted on: 10 May, 2018

पुर्ख्यौली आरन सिप खलो प्रथाबाट आत्मनिर्भर भएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ घुईर गाँउमा बस्ने जोख्या कामी खलो प्रथाबाट नै घरका ८ जना जहान परीवारलाई पाल्दै आएका छन् । 

तस्बीर: दान बहादुर बुढा/ साझा सबाल, मुगु 

यस बिषयमा तपाइको प्रतिक्रिया...!