विश्व | मुगु - MG


पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु

Posted on January 05, 2022 | views : 141 | मुगु - MG

पुस २१, इस्लामावाद (रासस/सिन्ह्वा) । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् ।देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स ह

Read More

उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार

Posted on January 05, 2022 | views : 1605 | मुगु - MG

पुस २१, (रासस/एएफपी)   ।   उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ । उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८:१० बजे ‘ब्यालेस्टिक मिसा

Read More

कर्णालीमा ९ हजार बढिले लगाए कोभिसिल्ड खोप,लक्ष्य भन्दा कम

Posted on February 08, 2021 | views : 766 | मुगु - MG

दान बहादुर बुढा । माघ २६ मुगु । कर्णाली प्रदेशमा हाल ९ हजार ४ सय २० जना लाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाईएको छ । साढे ११ हजार जनामा लगाउने लक्ष्य अनुसार खोप ल्याइएपनि जम्मा  ९ हजार ४ सय २० जनलाई मात्र खोप लगाइएको  पाईएको हो । पहिलो चरणको कोरोना विरुद्धको खोप लक्ष्य अनुसार लगाउन नसकिए

Read More