७ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

१३ चैत्र २०७५, बुधबार १३:३५

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ । 

विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्षा हुनेछ । सोहि दिन आफूलाई प्रतिबन्ध लगाएको र नेता तथा कार्यकर्तालाई पक्राउ गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाले सनिबारकै दिन नेपाल बन्दको घोषणा गरेको छ । सनिबारको दिन अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा रहेको छ ।

मानव अधिकार आयोगले उक्त दिन एसईई परेको ध्यानाकर्षण गर्दै नेपाल बन्द फिर्ता लिन विप्लव नेतृत्वको नेकपासँग आग्रह गरेको छ । विप्लब पक्षबाट यस बिषयमा कुनै प्रतिक्रिया आईसकेको छैन । 

चैत १० गतेबाट सुरु भएको सईई परीक्षा २१ गते सम्पन्न हुँदैछ। परीक्षामा चार लाख ७५ हजार सहभागी छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रेमिकाले धोका दिएको भन्दै पुरुषले आफ्नै शरीरमा लगाए आगो सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ? स्पेनिस ला–लिगामा रियल मड्रिडको सहज जित आजदेखि कोशी प्रदेशको हिउँदे अधिवेशन सुरु आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै यु–१९ महिला विश्वकपमा आज नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर आजको मौसम : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने साउदीमा रोजगारदाताको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएकी सरस्वतीको मुद्दाको सुनुवाइ पुनः सुरु चोरी गर्न गएका शहजादले एक करोड भारू मागे, सैफ अली खानसँगको झगडापछि साढे २ इन्च लामो छुरा हानेर भागे राष्ट्रिय परिचयपत्र विवाद सम्बन्धी रिट खारेज ओलीसँग संवादपछि एमालेमा फर्किने भए बामदेव गौतम मजस्ता मन्त्रीका छोराछोरीले आरक्षण पाउनु हुँदैन : वर्षमान पुन इजरायल र हमासले सार्वजनिक गरे पहिलो चरणमा रिहा गरिनु पर्ने बन्धकहरूको सूची अन्त्येष्टि गर्न ठिक्क पारेको शवलाई गोलि लागेको हल्ला चलेपछि…., दुई जना पक्राउ संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, व्यक्तिगतबाट जाने बढे दिनेश त्रिपाठीमाथि कुटपिटको विरोधमा कालोपट्टी बाँधेर वकिलहरूको प्रदर्शन श्री एअरलाइन्सको काम छैन भन्दै गायिका समीक्षा अधिकारीको आक्रोश रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर भीम रावललाई भेट्दैमा कारबाही गरिएको हो भने अब उनको अभियानलाई नै सघाइन्छ : पूर्वमन्त्री सुवेदी