प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्
Read Moreबैशाख २८, नवलपरासी–भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कड
Read Moreबैशाख २७, परासी | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ । मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उहाँले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गर्नुभयो ।
Read Moreवैशाख २३, नवलपरासी | विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ । अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै
Read Moreवैशाख २२, कावासोती (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । सरकारका तर्फबाट संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा&
Read Moreवैशाख २१, नवलपरासी (रासस) | प्रदेश नं ५ मा लगानीमैत्री वातावरण सृजन गर्न प्रदेश सरकारले प्रभावकारी निति निर्माण गर्न जरुरी रहेको उद्योगी ब्यवसायीहरुले जोड दिएका छन् । पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ द्वारा आयोजित दोस्रो साधारणसभामा सहभागी उद्योगी व्यव
Read Moreवैशाख १६, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा १६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित बलात्कार गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् । प
Read Moreवैशाख ५, काठमाडौँ (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक बर्दघाट नवलपरासीका कनिष्ट सहायक अञ्चल सुनारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्र सेवक कर्जा बापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न नमिल्ने ग
Read Moreवैशाख २, परासी । वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । जनसांस्कृतिक महासङ्घका संंस्थापक
Read Moreचैत ३०, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा गए राति भएको सवारी दुर्घटनामा परी बसमा सवार एकको मृत्यु भएको छ । बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडाँै हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो । द
Read Moreचैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन
Read Moreचैत २३, कावासोती (रासस) | ट्र्याक्टरमा रहेको विद्युत्को पोल निकाल्ने क्रममा आज सात वर्षीय बालकको मृत्यु भएको छ । नवलपरासीको गैडाकोट नगरपालिका–१३, ढोलबाजा चोकमा लु३च ७१९० नंको ट्र्याक्टरबाट विद्युत्को पोल बाहिर निकाल्ने क्रममा चोट लागेर स्थानीयवासी राजीव विकको मृत्यु भएको हो । गम्भीर घाइते उनको
Read Moreचैत २३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् । हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका
Read Moreचैत २२, ललितपुर। प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा वजारीकरणको लागि प्रस्ताव आव्हान गरेको छ। मन्त्रालयले २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न ईच्छुक योग्य आवेदकले संलग्न विवरण सहितको प्रस्तावना
Read Moreचैत २२, नवलपरासी । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा घर भत्काउने क्रममा गारो खसेर च्याप्दा दुई बालिकाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन् । सुनवल नगरपालिका –१० का कर्णबहादुर थापाको घर भत्काउने क्रममा खसेको गारोले च्यापिएर रमाकान्त अधिकारीका ४ वर्षीया छोरी नविना र उमा बस्नेतकी ५ वर्षीया छोरी
Read Moreपुरुषोत्तम सुवेदी | चैत १४, नवलपरासी (रासस) | पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ । रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभैसीको मल (गोबर) र मोलासिस अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्दै आएको हो । 
Read Moreचैत १२, कावासोती । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय न
Read Moreचैत ८, नवलपरासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन
Read Moreश्याम थापा | फागुन २८, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा सुस्ता गाउँपालिकाको दुई युवक गम्भीर घाइते भएका छन । कुडियाको चोक देखी बाग्मती खडसारी चिनी मिल कुडियाको गेट तर्फ जादै गरेको लु २ त ३१२९ नम्बरको ट्याक्टरले कुडिया बजार देखी चोक तिर आउद
Read Moreफागुन २६, काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ । स्थानीय तहको
Read Moreफागुन २६, नवलपरासी (रासस) | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्
Read Moreफागुन २४, कावासोती | नवलपरासी पूर्व नवलपुरमा भएको दुर्घटनामा परी एकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ मा सिजी सिमेन्ट कम्पनी नजिक दुम्किबासबाट विनयी खोलातर्फ जाँदै गरेको ना ६ त ३०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा प्रतापुर गाउँपालिका–४ बस्ने २८ वर्षीय राकेश चौहानको घटनास्थलमा नै म
Read Moreश्याम थापा | फाल्गुन २४, सुस्ता | नेपालको ऎतिहासिक भुमि एवंम पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ स्थित सुस्तामा भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले अबैधानिक ढ्ङ्गले सुस्ताको भुमिमा ड्रोन क्यामेरा उडाएको सुस्ताबासीहरुले बताएका छन । नेपाल र भारत बीच विवाद रहेको जग्गाबाट भारतीय सशस्त्
Read Moreफागुन २४, नवलपरासी । हेल्पिङ ह्याण्डस नामक संस्थाले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्र र विपत् जोखिम न्यूनीकरणमा उल्लेखनीय सहयोग पुर्याएवापत नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष एवम् अन्नपूर्ण पोष्ट
Read Moreमोहन पौडेल | फागुन २०, परासी (रासस) | धार्मिक महत्व भएर पनि बर्षौंदेखि ओझेलमा रहेको शिवपार्वती सिद्धधाम (लोहरौली)लाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–४ लोहरौलीमा अवस्थित उक्त धामलाई गाउँपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गर्न लागेको हो । हिन्
Read Moreमनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक
Read Moreफागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्
Read Moreफागुन १२, कावासोती (रासस) | नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीय खुशी भएका छन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि भरतपुरसम्म धाउनुपर्ने वाध्यता रहेको छ । तर अब जिल्लामा नै सुविधा सम्पन्न सरकारी जिल्ला
Read More