समाज | नवलपरासी - NWL


नवलपरासीको गैडाकोटमा भोली भ्रष्टाचार विरुद्ध सचेतना र्याली निकालिदै

Posted on December 08, 2016 | views : 2471 | नवलपरासी - NWL

मङ्सिर २३, गैँडाकोट | भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बागेश्वरी असल शासन क्लव बास नवलपरासीको आयोजनामा बृहत सचेतना र्याली हुने भएको छ ।  बास जिल्ला शाखा नवलपरासीको आयोजना तथा विजय एफएम १०१ दशमलव ६ र विजय खबर पत्रिकाको समन्वयमा भ्रष्टाचारविरुद्धको १४ औ अन्तराष्टिय दिवसका अवसरमा यह

Read More

नवलपरासीमा पहिलो युवा सम्मेलन हुने

Posted on December 07, 2016 | views : 2204 | नवलपरासी - NWL

मंसिर २२, परासी । युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ । यहि मंसिर २४ र २५ गते अमलटारीको मध्यवर्ती होमस्टेमा प्रथम जिल्ला युवा सम्मेलन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।  वातावरण जनजागरण विका

Read More

नवलपरासीको जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी

Posted on December 07, 2016 | views : 2893 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष | मंसिर २२, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवांमा सञ्चालित जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । गाविस स्तरीय बाल क्लब ठुलो खैरटवां बाल सञ्जाल नेटवर्कको आयोजना तथा ठुलो खैरटवां गाविस कार्यालयको सहयोगमा सञ्चालन गरीएको उक्त अभि

Read More

नवलपरासीमा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on December 04, 2016 | views : 3489 | नवलपरासी - NWL

मङ्सिर १९, काठमाडौं । नवलपरासीको गैंडाकोटमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाको १६ अमरापुरीमा पश्चिमबाट पूर्व जाँदै गरेको लु २७ प ६१२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय उमा नेपालीको मृत्यु भएको हो ।   मोटरसाईकलको ठक्करबाट गम

Read More

सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई पादर्शी बनाउन: लोकपाल

Posted on December 04, 2016 | views : 1862 | नवलपरासी - NWL

मङ्सिर १९, नवलपरासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न जिल्लास्थित सरोकारवालाहरुले जोड दिएका छन ।  यसका लागि सामाजिक जवाफदेहीताको प्रभावकारी माध्यमको रुपमा लोकपाल उपयोगी हुनसक्ने आज नवलपरासीमा फ्र्रिड

Read More

नवलपरासीका दशजना युवायुवतीलाई सघन यौनिकता शिक्षा प्रदान

Posted on December 03, 2016 | views : 3440 | नवलपरासी - NWL

मङ्सिर १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले १० जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) एक तालिममा मार्फत सघन यौनिकता शिक्षा प्रदान गरेको छ । किसोरकिसोरी तथा युवयुवतीहरुलाई वृहत यौनिकता शिक्षा अति आवश्यक रहेको हुनाले ति साथी शिक्षकहरु माफर्त छरिएर रहेका युवाहरुलाई यौनिकता शिक्षाको विष

Read More

नवलपरासीका अपाङ्गहरुले भने- संविधानको व्यवस्था अनुसार सबै क्षेत्रमा अपाङ्गको प्रतिनिधित्व हुनुपर्छ

Posted on December 03, 2016 | views : 2437 | नवलपरासी - NWL

मङ्सिर १८, नवलपरासी । नवलपरासीका अपाङ्गहरुले, संविधानमा अपाङ्गलाई व्यस्था अनुसारका सबै सेवा सुविधानमा अपाङ्गहरुको प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् ।  २५ आंै अन्तराष्ट्रिय अपाङ्ग दिवसको असरमा सदरमुकाम परासीमा आयोजित कार्यक्रममा अपाङ्गहरुले संविधानमा व्यवस्था अनुसारको सेवा सुविधाहरु हामीले

Read More

जेसिस को लागू अौषध विरुद्धको अभियान

Posted on December 02, 2016 | views : 4420 | नवलपरासी - NWL

रविन्द्र यादव/ मंसिर १७, नवलपरासी । संयुक्त जेसिज सप्ताह २०१६ अन्तर्गत सत्पाह व्यापी कार्यक्रमको आज छैठौं दिन लागु औषधक न्युनिकरण विषय अन्तरकृया कार्यक्रम गरिएकोे छ । नवलपरासीको सिमावर्ति क्षेत्र रमपुरवा गाविस स्थित महसपुर नाकामा सम्बन्धित निकाय र स्थानिययुवाहरु बिच सो अन्तकृया कार्यक्रम गरि सम्पन्न

Read More

लैगिक हिंसा न्युनिकरणका लागि सरोकारवाला बिच अन्तरकृया कार्यक्रम

Posted on December 01, 2016 | views : 2713 | नवलपरासी - NWL

मङ्सिर १६, परासी | लैंगिक हिंसा न्युनिकरणका लागि सरोकारवालाहरु बिच अन्तृकृया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोग तथा महिला तथा बालबालिका कार्यालय नवलपरासीको समन्वयमा सुनवलमा सरोकारवाला बिच एक अन्तरकृया कार्यक्रम गरि समपन्न भएको हो ।  लैगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर पारी जि

Read More

सामाजिक कुरिती हटाउन जुटे नवलपरासीका युवा

Posted on November 29, 2016 | views : 6676 | नवलपरासी - NWL

मङ्सिर १४, परासी । कुलतमा फंस्दै गलत ट्रेकमा हिडिरहेका युवाहरुको किनारा लगाउन युवा जमातले अभियान थालेको छ । पछिल्लो समयदेखि युथ जेनेरेशन लागु औषधमा लागि आफनो भविष्य अन्धकारमा धकेलिरेको हुनाले त्यस्ता युथहरुलाई सहि ट्रेकमा ल्याउन युवाहरुले अभियान थालेका हुन् ।  चेतनाको दृष्टिकोणले निकै पछाडी पर

Read More

लालीगुँरास महिला सामुदायिक वन उपभोक्ता समुहको तेस्रो साधारण सभा सम्पन्न

Posted on November 29, 2016 | views : 1707 | नवलपरासी - NWL

मंसिर १४, नवलपरासी । नवलपरासी कावासोति १ कोइलापानीमा रहेको लालीगुँरास महिला सामुदायिक वन उपभोक्ता समुहको तेसा्रे साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष मिना कुमारी गुरुगको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।  कार्यक्रमममा प्रमुख अतिथी सेक्टर वन कार्यालयका साहायक वन अधिकृत कृष्ण देवकोट

Read More

नवलपरासीमा भयानक दुर्घटना, जिप २०० मिटर तलखस्दा ७ जनाको मृत्यु, १८ घाईते

Posted on November 27, 2016 | views : 19736 | नवलपरासी - NWL

मंसिर १२, नवलपरासी । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।  प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटनाहुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय

Read More

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा

Posted on November 26, 2016 | views : 1625 | नवलपरासी - NWL

सरु शर्मा/ मंसिर ११, नवलपरासी । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज ढकिया दौड प्रतियोगिता नवलपरासीको हकुई गाविसमा सम्पन्न भएको छ । मर्यादित जिवनका लागि दिगो समाजिक तथा आर्थिक सशक्तिकरण भन्ने मुल नाराका साथ जयमा दुर्गा स्वालम्बन समुह हकुई ८ पजरकट्टिकोको आयोजनामा भएको उक्त प्रतियोगितामा ग

Read More

नवलपरासीको हकुईमा भेदभाव तथा लाक्षना न्युनिकरणका लागि अभिमुखिकरण कार्यक्रम

Posted on November 26, 2016 | views : 2097 | नवलपरासी - NWL

सरु शर्मा मंसिर ११, नवलपरासी । एच आई भि तथा एड्स सम्बन्धि समाज विभिन्न भेदभाव तथा लाक्षना न्युनिकरणका लागि अभिमुखिकरण कार्यक्रम आज नवलपरासीको हकुईमा सम्पन्न भएको छ । सहभागि संस्था बर्दघाटको आयोजनामा भएको उक्त कार्यक्रममा संस्थाका चेतनरायण भण्डारी , गाविस सचिव काशिराम ज्ञवाली ले एच आई भि तथा एड्सको र

Read More

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको कर्मचारी मिलन केन्द्र नवलपरासीद्धारा बिदाई

Posted on November 26, 2016 | views : 2115 | नवलपरासी - NWL

सरु शर्मा  मंसिर ११, नवलपरासी । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई बिदाई गरीएको छ । कर्मचारी मिलन केन्द्र नवलपरासीले एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारीलाई बिदाई गरेको हो । केन्द्रका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासीका प्रमुख कोष नियन्त्रक महेन्द्र भण्डारीको अ

Read More

नवलपरासीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

Posted on November 26, 2016 | views : 6852 | नवलपरासी - NWL

मंसिर ११, नवलपरासी ।  रजहरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु नवलपरासीको रजहरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दाङबाट भ्रमणको लागि पोखरा जाँदै गरेको ना ४ ख ६३२९ नम्बरको बसले ना ४ प ३००१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा अमरापुरीका २२ बर्षिय सनिल राना मगरको घटना स्थलमै मृत्यु

Read More

नवलपरासीमा फेरी पनि बाघले महिला खायो

Posted on November 26, 2016 | views : 31639 | नवलपरासी - NWL

मंसिर ११, नवलपरासी । नवलपरासीको दुम्किवासमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार विहान घाँस काट्न दुम्किवास ७ मा रहेको बगु वनमा गएको बेला सोही ठाउँकी ६१ बर्षिय आस्मती मसानी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।  नवलपरासी प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दिउँसो १ बजे बाघले

Read More

नवलपरासीको नवलपुर क्षेत्रको आजको १ घण्टाको बन्दमा जन्ती बस तोडफोड

Posted on November 24, 2016 | views : 6123 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई /मंसिर ९, नवलपरासी ।  नवलपरासीको नवलपुर क्षेत्रमा आज पनि १ घण्टा पुर्णरुपमा पुर्वपश्चिम राजमार्ग बन्द भयो । बन्दमा एउा जन्ती बस समेत तोडफोड गरीएको छ ।   बन्दमा ना ३ ख ४१३८ नम्बरको बिवाहको बस तोडफोड भएको हो । नारायणगढबाट बुटवलको लागि बिवाहमा जाँदै गरेको बसलाई बन्दकर्ता बिद

Read More

बिधुत चोरी गर्दै दुईजना व्यक्ति पक्राउ

Posted on November 24, 2016 | views : 1958 | नवलपरासी - NWL

मंसिर ९, नवलपरासी । नवलपरासीमा बिधुत चोरी गर्दा २ जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण परासीले आज विहान जिल्लाको हकुई र घिनहाँ भन्नेठाउँबाट हुकिङ्ग गरि विद्युत चोरी रहेको अवस्थामा पक्राउ गरेको हो । जिल्लामा बढदो विद्युत चुहावट एवं चोरी नियन्त्रण अभियानमा सक्रिय हुदै  विद्युत चोर्ने ति

Read More

डिष्टिलरीले वातावरण प्रदुषित भन्दै स्थानिय आन्दोलित

Posted on November 24, 2016 | views : 3673 | नवलपरासी - NWL

मंसिर ९, नवलपरासी । नवलपरासीको देवगाँव १ पटखौली स्थित स्थापित अरुणा डिष्टिलरी प्रालीको विरुद्धमा स्थानियहरु आन्दोलि भएका छन । डिष्टिलरीको प्रदुष्णले जलचरन एवं वातावरण प्रदुषण भएपछि प्रदुषण नियन्त्रण गर्ने माग राख्दै स्थानिय आन्दोलित भएका हुन् ।  स्थानियले पटक पटक डिष्टिलरीको प्रदुषण न्युनिकरण

Read More

नवलपरासीमा लाग्ने चालिसवाँ ताजिया मेला सम्पन्न

Posted on November 22, 2016 | views : 2697 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/मङ्सिर ७, नवलपरासी । मोहर्ररमको ठिक चालिसौं दिनमा मनाईने चालिसंवा ताजिया मेला आज नवलपरासीको जहदा स्थित मझौनीमा पनि सम्पन्न भएको छ ।  जहदा र र बडहरा दुबौलिया गाविसको संयुक्त आयोजनामा हिजो चालिसंवाको अवसरवाट लगाईएको ताजिया मेलाको आज मदरसा ईस्लामिया संघ नवलपरासीका जिल्ला सदस्य क

Read More

नवलपरासीमा १४४५औँ मोहम्मद जन्मज्यन्ति भव्यताका साथ मनाउने

Posted on November 21, 2016 | views : 1882 | नवलपरासी - NWL

मङ्सिर ६, नवलपरासी । नवलपरासीमा भव्य तरिकाले १४४५ आंै मोहम्मद जन्मज्यन्ति मनाउने भइएको छ । आगामी कार्तिक २७ मोहम्मद जन्म ज्यन्ति परासी सदरमुकाममा भव्य ¥याली तथा धार्मिक प्रवचन गरि मनाउन तन्जिुमुल ओल्मा (शिक्षक युनियनले) एक  बैठक बोलाई मुस्लिम समुदायमा छलफल गरेको थियो ।   मुस्लिम समुद

Read More

नवलपरासीमा भारतीय गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

Posted on November 21, 2016 | views : 10320 | नवलपरासी - NWL

मङ्सिर ६, नवालपरासी | भारतीय गाडीको ठक्करबाट नवलपरासीमा एकजनाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा गएराति एचआर३८यु ७१०४ नंको भारतीय ट्रकको ठक्करबाट पैदल यात्री नवलपरासी मध्यबिन्दु नगरपालिका–५ बस्ने मझुवा महतोलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।&

Read More

जग्गाको किचलोले नवलपरासीमा एक जनाको ज्यान गयो

Posted on November 21, 2016 | views : 4352 | नवलपरासी - NWL

मङ्सिर ६, नवलपरासी । जग्गासम्बन्धी विवाद र किचलोका कारण नवलपरासीको बर्दघाट–४ बाढीपीडितका एकजनाको ज्यान गएको घटना सार्वजनिक भएको छ ।  जग्गा विवादमा आफ्ना बाबुको मृत्युको कारण बनेको भन्दै बर्दघाट–४ बाढीपीडितका हरिप्रसाद शर्माको मृत्यु भएपछि निजका छोरा विशाल शर्मा र श्रीमती गीता शर्माले प्रहरीमा उ

Read More

नवलपरासीको नवलपुर क्षेत्र बन्दका कारण महेन्द्र राजमार्ग ठप्प (लाईभ भिडियो)

Posted on November 20, 2016 | views : 5932 | नवलपरासी - NWL

मङ्सिर ५, नवलपुर | नवलपरासीको नवलपुर क्षेत्र बन्द भएको छ । यस क्षेत्रमा बिहानैदेखि कुनैपनि सवारीहरु चल्न दिईएको छैन । जसको कारण महेन्द्र राजमार्ग भई चल्ने कुनैपनि सवारी साधनहरु चलेका छैनन । नवलपरासीको जिल्लाको नवलपुर् क्षेत्रलाई प्रदेश नम्बर ४ बाट हटाई अन्यत्नै लगिने भनिएको षड्यन्त्र बिरुद्ध गरिएक

Read More

प्रथम देवचुली महोत्सव सफल बन्दै, दर्शकको चापले १ दिन थप

Posted on November 19, 2016 | views : 3158 | नवलपरासी - NWL

मंसिर ३, नवलपरासी ।  प्रथम देवचुली महोत्सव सफल समापनको उत्तराद्र्धमा पुगेको छ । कार्तिक २५ देखि मंसिर ५ गतेसम्म चल्ने महोत्सवमा कुनै दिन पनि दर्शकको कमीको महसुस भएको छैन । महोत्सवको नवौँ दिन २५ हजार मानिसले मेलाको अवलोकन गरेका छन् । महोत्सवले लिएको उदेश्य पूर्णरूपमा पूरा भएको मेला सफल बनाउन सहय

Read More

आफ्नै दुई दाजुहरुको हत्या गरी फरार नवलपरासीका लालबहादुर १५ वर्षपछि पक्राउ

Posted on November 18, 2016 | views : 5893 | नवलपरासी - NWL

मङ्सिर ३, नवलपरासी । नवलपरासीमा आफ्नै दाजुहरुको हत्या अभियोगमा दोषी ठहर एक व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी तम्सरिया ३ घरभई बेनिमणिपुर ७ चिसापानीका ५४ वर्षीय लालबहादुर कुमाल छन् ।  विस २०५८ सालमा जग्गा विवादमा सानी आमाका ३ छोरा लालबहादुर कुमाल, डिलबहादुर र गंगातिर क

Read More

नवलपरासीमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

Posted on November 18, 2016 | views : 7527 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष | मंसिर ३, परासी । नवलपरवासीको सुक्रौलीमा आज सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । करिब दिँउसो साढे २ बजेको समयमा भैरहंवादेखि परासी आउदै गरेको लु १ ख  ९७७९ नम्बरको ट्रक र विपरित दिसा तर्फ जादै गरेको बा न प ८३८४ नम्बरको मोटरसाईकलमा एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको

Read More