समाज | नवलपरासी - NWL


मानव अधिकार शान्ति समाज नवलपरासीको ९ अौ अधिवेशनले १५ सदस्यीय नया नेतृत्व छनौट गर्दै

Posted on October 15, 2016 | views : 2001 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज २९ नवलपरासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ अौ जिल्ला परिषद तथा ९ अौ जिल्ला अधिवेशन गैडाकोट मा उद्घाटन सत्र सकिएको छ आजको अधिवेशनले १५ सदस्यीय नया नेतृत्व छनौट गरिने बुझिएको छ । उद्घाटन कार्यक्रम मानव अधिकार शान्ति समाज नवलपरासीका सभापति कुलदिप प्रसाद आचार्य को अध्यक

Read More

नवलपरासीमा यस्तो छ मोहर्रम ( ताजीया ) मेला (फोटो फिचर)

Posted on October 14, 2016 | views : 4051 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/ असोज २८, नवलपरासी । मुस्लीम समुदायहरुको तेस्रो महान पर्व मोहरमको अवसरमा नवलपरासीको बिभिन्न स्थानमा बिशाल ताजिया बनाईएको छ  ।  यसवर्ष जिल्लाको रमपुरवाँ, भुजहजाँ, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाईएको हो  । जसमध्यै सबैभन्दा नवलपरासीको रमपुरवामा निमार्ण ग

Read More

नवलपरासीमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता

Posted on October 14, 2016 | views : 1169 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज २८, नवलपरासी । नवलपरासीको गुठी सुर्यपुरा मा खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नवजीवन युवा क्लब गुठी सुर्यपुराको आयोजना भइरहेको छ ।  खुल्ला कपर्दी प्रतियोगितामा नेपाल भारत गरि २२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कपर्दी उद्घाटन कार्यक्रम नव

Read More

नवलपरासीमा बस र कार ठोक्किँदा एकको मृत्यु, चार घाइते

Posted on October 13, 2016 | views : 2382 | नवलपरासी - NWL

असोज २७, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलका अनुसार पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७७९९ नंको बस र बा १३ च १

Read More

नवलपरासीका युवाहरुले गरे आफ्नो गाउँ आफै सफा बनाउ अभियान

Posted on October 10, 2016 | views : 1498 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज २४, नवलपरासी । नवलपरासी जिल्लाको गुुठी सुर्यपुरा गाउँ विकास समितिका युवा तथा सशस्त्र बाडर्र आउट पोष्ट गुठी परसौनी को संयुक्त टोलीले गुठी सुर्यपुरा गाविसको वार्ड नम्बर ५ सुर्यपुरा टोललाई सरसफाइ गरेका छन । सरसफाइ कार्यक्रम नागरिक वडा मंचका अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको सरस

Read More

नवलपरासीमा युवा सम्मेलन कार्यक्रम सम्पन्न

Posted on October 10, 2016 | views : 3202 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज २३ नवलपरासी । नवलपरासीको सोमनी र ठुलो खरेटवा गाउँ विकास समिति मा युवाहरुको सम्मेलन सम्पन्न भएको छ । मधेस युवा उत्थान विकास मंच नवलपरासी का अध्यक्ष धिरज त्रिपाठीको अध्यक्षता रहेको सम्मेलनमा तमलोपा गाविस एकाइ संयोजक अलिहास अन्सारीको प्रमुख अतिथ्यतता रहेको थियो । सम्मेलन इसरायल अन्

Read More

नवलपरासीमा आज भएको सवारी दुर्घटना हुदाँ ३ जनाको मृत्यु

Posted on October 09, 2016 | views : 1237 | नवलपरासी - NWL

सरु शर्मा | असोज २३, नवलपरासी | नवलपरासीको रामग्राम १ स्थित सुनवल परासी सडक खण्ड अन्तर्गत सन्डामा आज सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।  आज अपहन्न बेलुकाको समयमा परासीबाट सन्डा तर्फ गईरहेको लु २४ प ८८०८ नम्बरको मोटर साईकल र बिपरित दिशाबाट आईरहेको लु १ ख ९८५३ नम्बरको बस एक आपसमा ठक्कर

Read More

नवलपरासीका सञ्चारकर्मिहरु बिच देवचुली टेलिभिजनमा दशैं बिशेष शुभकामना आदानप्रदान

Posted on October 09, 2016 | views : 3853 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई/असोज २३, नवलपरासी । बिजय दशमी २०७३ को अवसरमा नवलपरासीमा बिभिन्न सञ्चारमाध्यममा आवद्ध रहेका सञ्चारकर्मिहरु बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नवलपरासीको कावासोतीमा रहेको देवचुली टेलिभिजनको आयोजनामा भएको दशैं बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा नवलपरासीका दर्जनौं सञ

Read More

वाल्मीकि जनकल्याण युवा क्लबको अधिवेशन सम्पन्न

Posted on October 08, 2016 | views : 1787 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज २२ नवलपरासी । नवलपरासीको वाल्मीकि जनकल्याण युवा क्लब रुपवलीया(९ महलबारी को ७ अौ अधिवेशन तथा १३ अौ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले युवा संघ जिल्ला कमिटी नवलपरासीका सदस्य तथा क्षेत्र नम्बर ६ नेकपा एमालेका दामोदर पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति सर्व सहमतिमा समेत चयन

Read More

तमलोपा को दशै, दिपावली, मोहर्रम तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

Posted on October 08, 2016 | views : 1525 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज २२,  नवलपरासी । तराई मधेस लोकतान्त्रिक पार्टी क्षेत्र नम्बर ६ ले दशै, दिपावली, मोहरर्म तथा छठ पर्वको उपलक्ष्यमा बेलाटारी मा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । तमलोपा का क्षेत्रीय अध्यक्ष रामपृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तमलोपा का केन्

Read More

दशैंसँगै मोहर्रम पर्वको रौनक नवलपरासीमा पनि छायो

Posted on October 08, 2016 | views : 1340 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष | असोज २२, परासी । हिन्दू धर्मावलम्बीहरुले आफ्नो महान पर्व विजया दशमी मनाई रहेका बेला मुस्लिम समुदायहरुले मोर्हरम पर्व मनाउने तयारीमा जुटेका छन् । ईस्लाम धर्मको हिजरी क्यालेन्डर अनुसार मोहर्रम महिनाको हरेक १० तारिखमा मनाईने यो पर्व महिनाको सुरुवात सँगै १ तारिखवाट सुरु भएको मानिन्छ

Read More

फुटबल प्रतियोगिताको उपाधि योङ स्टारलाई

Posted on October 08, 2016 | views : 1164 | नवलपरासी - NWL

असोज २२, नवलपरासी | यहाँ जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लब कावासोतीले जित्न सफल भएको छ ।  शुक्रबार भएको फाइनल खेलमा न्यु नारायणी युवा क्लबलाई ३–० गोलले हराउँदै योङ स्टारले उपाधि जिती रु ५० हजार प्राप्त गर्यो । उपविजेता न्यु नारायणीले रु २५ हजारमा चित्त बुझायो । यही

Read More

गैँडाकोटमा दुव्र्यसनीको सञ्जालः चिन्ता र चासो

Posted on October 06, 2016 | views : 2616 | नवलपरासी - NWL

लक्ष्मी पौडेल /असोज २०, नवलपरासी ।  पुर्वपश्चिम राजमार्गको केन्द्र भाग नवलपरासीको गैँडाकोट क्षेत्र लागु औषध दुव्र्यसनीका दृष्टीकोणले जोखीमयुक्त रहेको सरोकारवालाले बताएका छन् । सामुदायीक सेवा केन्द्र गैँडाकोटको आयोजनामा प्रहरी मेरो साथी अभियान अन्तर्गत भएको दुर्घटना अपराध र विकृती न्युनीकरण सम्ब

Read More

चाडपर्व लाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागूः उपरीक्षक राजेन्द्र चौधरी

Posted on October 05, 2016 | views : 3077 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज १९ नवलपरासी । चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । बडा दशै, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु हुने भएकोले त्यसको रोकथामका लागि जिल्ला भरिमा यस्तो योजना लागू गरिएको हो । नवलपरासीको सम्पुर्ण बजार क्षेत्र

Read More

नवलपरासीमा पहिलोपटक आइसियु सेवा सुरु

Posted on October 05, 2016 | views : 4940 | नवलपरासी - NWL

असोज १९, कावासोती | नवलपरासीको कावासोतीस्थित कालीगण्डकी सामुदायिक अस्पतालले जिल्लामै पहिलोपटक सघन उपचार कक्ष (आइसियु) सेवा सुरु गरेको छ ।  नेपालमै निजी क्षेत्रको पहिलो अस्पतालका रुपमा स्थापित कालीगण्डकी अस्पताल समुदायिक अस्पताल भएपछि स्तरोन्नति गर्ने क्रममा आइसियु सेवा सुरु गरिएको अस्पतालका अध्

Read More

नवलपरासीमा किसान र सुगर मिल कर्मचारी बिच झडप, ३ घाइते

Posted on October 04, 2016 | views : 5805 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज १८ नवलपरासी । नवलपरासीको इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टलरीज प्रा. लि गंगापुर र प्रदुषण पिडित किसानहरु बिच भएको झडपमा तीन जना मिलका कामदार घाइते भएका छन ।  घाइते हुनेहरुमा भारतको बिहार सिवान जिल्ला बस्ने बर्ष २७ का बिनोद यादव, भारत उत्तर प्रदेश देवरिया जिल्ला घर भएका बर्ष

Read More

नवलपरासीमा सवारी दुर्घटना हुँदा ४ को मृत्यु, १ जना घाईते

Posted on October 03, 2016 | views : 19957 | नवलपरासी - NWL

सरु शर्मा । असोज १७, परासी | नवलपरासीमा भएको छुट्टा-छुट्टै भएको सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।  नवलपरासीको रामग्राम ११ स्थित जिल्ला कारागारको अगाडी गएराति भएको सवारी दुर्घटनामा गम्भिर भएका १ जना को आज सोमबार मृत्यु भएको छ ।  गएराति भुमहीबाट परासी तर्फ आउदै गरेको लु २५ प २१ २३

Read More

नवलपरासीको ठुलोपुलमा बसको ठक्करबाट १ को मृत्यु

Posted on October 02, 2016 | views : 3952 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज १६ नवलपरासी । नवलपरासीको प्रतापपुर ४ प्रतापपुर ठुलो पुलमा बसको ठक्करबाट १ जनाको  मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार त्रिवेणी बाट बर्दघाट जादै गरेको लु १ ख४१,७७ नम्बरको बसले प्रतापपुर ३ माघवपुर घर भए

Read More

युवा सम्मेलन र शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

Posted on October 01, 2016 | views : 2589 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज १५ नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले भुजहवा गाउँ विकास समिति मा युवा सम्मेलन र शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंचका अध्यक्ष धिरज त्रिपाठी को अध्यक्षतामा भएको कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अलि अन्सारी प्रमुख

Read More

नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on September 30, 2016 | views : 18061 | नवलपरासी - NWL

सरु शर्मा/असोज १४, नवलपरासी । नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।  गएराति प्रतापुर गाविस वडा नँम्बर ४ बेलाटारीमा लु ४ प ७७ ४१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टदा मोटर साईकल चालक कुडिया गाविस निवासी बर्ष २७ का सुनील चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलप

Read More

नवलपरासीमा गण्डक सम्झौता पुनरावलोकनको माग राख्दै जनजागरण अभियान

Posted on September 29, 2016 | views : 2940 | नवलपरासी - NWL

असोज १३, नवलपरासी । नवलपरासीका गण्डक प्रभावित समुदायले गण्डक सम्झौता पुनरावलोकनको माग राख्दै जनजागरण अभियान सुरु गरेका छन् । गण्डक नदीबाट प्रभावितको सङ्गठन गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिको अगुवाइमा प्रभावितले जिल्लाबाट सुरु गरेको जनजागरण अभियान देशका मुख्य मुख्य स्थानमा गरी असोज १६ गतेसम्म चल्ने

Read More

छात्रा कक्षाको अभावले छात्रा उर्दु शिक्षाबाट बन्चित हुदै: आलेमा

Posted on September 28, 2016 | views : 2371 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/असोज १२, परासी । मुस्लिम महिलाहरुलाई ईस्लामिक सन्देश दिन नवलपरासीमा पहिलो पटक महिला जलसा (धार्मिक प्रबचन) सम्पन्न भएको छ ।  प्राय मुस्लिम महिलाहरु घरबाट बाहिर निस्कन नपाउने र धार्मिक शिक्षाबाट बन्चित हुने हुँदा ति महिलाहरुलाई ईस्लामिक धर्मको विषयमा जानकारी दिने उद्देश्यले यस

Read More

नवलपरासीमा सर्पले टोक्दा एकजनाको मृत्यु

Posted on September 27, 2016 | views : 6973 | नवलपरासी - NWL

असोज ११, नवलपरासी । नवलपरासीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । नवलपरासीको पहाडि भेगमा पर्ने डेढगाउमा सर्पको घरमा सुतिरहेका डेढगाउ ६ का ३६ वर्षीय कमला फाल मगरको सर्पको टोकाईबाट मृत्यु भएको हो । सोमबार राति सर्पले डसेको थाहा पाएपछि उपचारकोलागी पोखरा मणिपाल अस्पताल लगिएको र उपचारको क्रममा मृत्

Read More

नवलपरासीको ईलम प्रशिक्षणले दिएको सिलाई तालिमको उप्लब्धी न्युन

Posted on September 26, 2016 | views : 3206 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/असोज १०, परासी । पश्चिमाञ्चल विकास क्षेत्रकै एकमात्र ईलम प्रशिक्षण केन्द्र नवलपरासीमा वि .सं २०७२ देखि हालसम्म २ सय ४० जना महिलाहरु सिलाई कटाईमा निशुल्क तालिम लिएका छन् ।  उक्त तालिमहरुमा विशेष गरि रामग्राम नगरपालिका नवलपरासीको आर्थिक सहयोग रहेको छ भने नेपाल उद्योग वाणिज्य महा

Read More

गंगापुर डिष्टिलरी उद्योग संचालन भएपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीको आपत्ति

Posted on September 23, 2016 | views : 3564 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज ७ नवलपरासी । इन्दिरा सुगर एण्ड ईण्डष्ट्जि प्रतापपुर( ५ गंगापुर नवलपरासीले असोज ६ गते देखि डिष्टिलरी संचालन गरेपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीले एक प्रेस विज्ञप्ति निकाली आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  जिल्ला प्रशासन कार्यालयमा भदौ ७ गते प्रमुख जिल्ला अधिकारी महा

Read More

पदयात्रीको रोजाइको गतिलो गन्तव्य बन्यो नवलपरासीको देवचुली डाँडा

Posted on September 22, 2016 | views : 20326 | नवलपरासी - NWL

असोज ६, कावासोती । नवलपरासीमा रहेको सबैभन्दा अग्लो चुचुरो देवचुली डाँडा पदयात्राका लागि गतिलो गन्तव्य बनेको छ । तिनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति पार्क र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको छ ।  नवलपुरको थारु संस्कृति र मध्यवर्ती जङ्गलमा पाइने बाघ, हात्ती, गैँडा हेर्न आउन

Read More

नवलपरासीमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते

Posted on September 21, 2016 | views : 4661 | नवलपरासी - NWL

असोज ५, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दुमा आज भएको सवारी दुर्घटनामा परी सातजना घाइते भएका छन् ।  पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५. ख ८२२५ नम्बरको बसले ओभरट्याक गर्न खोज्र्दा सोही दिशाबाट जाँदै गरेको लु १ ख. ७०७४ नम्बरको बस अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भए

Read More

नवलपरासीमा लघु उद्यमीको सङ्ख्या बढ्दै

Posted on September 21, 2016 | views : 2258 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/असोज ५ , परासी । नवलपरासीमा पछिल्लो समय व्यवसायीक रुपमा लाग्ने लघु उद्यमीहरुको संख्या बढ्दै गएको छ ।  विपन्न तथा सिमान्तकृत समुदायका विशेषगरि महिलाहरुलाई विभिन्न संघ संस्था मार्फत आयआर्जनका तालिम तथा कार्यक्रम प्रदान गरिए पछि व्यवसायीक रुपमा उद्यमी गर्नेहरुको संख्या बढेको हो ।

Read More