समाज | नवलपरासी - NWL


आफनो क्षेत्रको समस्याको निकासका लागि नवलपरासीका युवाहरुको पहल

Posted on November 17, 2016 | views : 2171 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/मङ्सिर २, नवलपरासी । आफ्नो क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि नवलपरासी क्षेत्र नम्बर ६ का युवाहरुले सरकारसँग मांग गरेका छन् ।  सेमरीको गोपीगंज स्थित पिस प्वाईन्ट पार्टि प्यालेसमा आज भएको युवाहरुको भेलाले अन्य क्षेत्रभन्दा सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, युवा बेरोज

Read More

हराएको बालन नाँच देवचुली महोत्सवमा

Posted on November 16, 2016 | views : 2081 | नवलपरासी - NWL

मंसिर १, नवलपरासी । नवलपरासीमा जारी प्रथम देवचुली महोत्सवमा उर्लिदो जन सहभागीतासँगै महोत्सव विधामय बन्दै गएको छ । मंसिर ५ गतेसम्म कावासोती खेल मैदानमा चल्ने महोत्सवमा कृषि, पशुपालन, सहकारी र विद्यालयलाई मुख्य केन्द्रमा राखि हरेक दिन कार्यक्रमहरु संचालन गरिएको मेला व्यवस्थापन समितिका संयोजक केबी राना

Read More

नवलपरासीमा एकैसाथ ३ बालिका हराए

Posted on November 16, 2016 | views : 16679 | नवलपरासी - NWL

मंसिर १, नवलपरासी । नवलपरासीको देवचुली नगरपालीकाबाट एकैसाथ तिन बालिका हराएका छन् । गएको आईतबार देवचुली ७ बस्ने बर्ष १५ कि मिना बि.क., बर्ष १३ कि लक्ष्मि बि.क. र बर्ष १३ कि बिन्दु बि.क. आफ्नै घरबाट हराएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको तर हालसम्म फेलापर्न नसकेक

Read More

नवलपरासीमा दुर्घटनामा परि १८ जना घाइते

Posted on November 16, 2016 | views : 4073 | नवलपरासी - NWL

मङ्सिर  १,  नवलपरासी  । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।  ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएक

Read More

नवलपरासीको कावासोतीमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट १ जनाको मृत्यु

Posted on November 14, 2016 | views : 26295 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई । कार्तिक २९, नवलपरासी ।  नवलपरासीको कावासोतीको लोकाहामा बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । कावासोती नगरपालीका ११, बुढौलीकुना बस्ने ४५ बर्षिय दिल बहादुर श्रेष्ठको काट्न काट्दा जाँदा बाघले आमक्रण गर्दा ज्यान गएको नवलपरासी प्रहरी कार्यालयले जनाएको छ ।  श्रेष्ठ दिउँसो

Read More

देवचुली महोत्सवमा भब्य दर्शक, ७ करोडको कारोबार

Posted on November 14, 2016 | views : 2425 | नवलपरासी - NWL

कार्तिक २९, नवलपरासी ।  प्रथम देवचुली महोत्सव २०७३ भब्य रुपमा संचालन भईरहेको छ । महोत्सवको पाँचौ दिन सम्म मेलामा थेगी नसक्नुको मानिसहरु सहभगी रहेको मेला व्यवस्थापन समितिका संयोजक केबी रानाले जानकारी दिए । देवचुली टेलिभिजनको आयोजना र अन्य आधा दर्जन संघ संस्थाको सह आयोजनामा आफ्नो बार्षिक उत्सवको

Read More

नवलपरासीमा भएको अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधिमा बराबरी

Posted on November 14, 2016 | views : 6820 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/कात्तिक २९,  परासी । नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर २ थाडिघाटमा सञ्चालन गरिएको थाडिघाट धाम मेला आज सम्पन्न भएको छ ।  मेलाको बिशेष आकर्षकको रुपमा रहेको अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधिमा गोरखपुरका अनिल सहानी र महाराजगंजका शैलेश पहलवान बराबरीमा सावीत भएका छन्

Read More

नवलपरासीमा धुलो धुवाँको प्रदुषणले नगरबासी हैरान

Posted on November 14, 2016 | views : 1200 | नवलपरासी - NWL

कात्तिक २९, परासी । नवलपरासी सदरमुकाम परासीमा बढदो धुँवा धुलो प्रदुषणले सदरमुकाम बासीहरु समस्यामा परेका छन् ।  मापदण्ड विपरित उद्योग कलकारखाना, अव्यस्थित बाटोघाटो र बाटोमै निर्माणाग्री सामानले बजारमा व्यापक धुलो धुवाँको उधम मचेपछि  स्थानिय समस्यामा परेका गुनासो गरेका छन् ।  कम क

Read More

देवचुली महोत्सवमा पशुपति शर्मालाई हेर्न आउनेको ओइरो, बन्दले पनि प्रभाव पारेन

Posted on November 14, 2016 | views : 3286 | नवलपरासी - NWL

कार्तिक २९, नवलपरासी ।  प्रथम देवचुली महोत्सव २०७३ भब्य रुपमा संचालन भईरहेको छ । महोत्सवका चौथो दिन सम्म मेलामा थेगी नसक्नुको मानिसहरुको सहभगीता रहेको मेला व्यवस्थापन समितिका संयोजक केबी रानाले जानकारी दिए । देवचुली टेलिभिजनको आयोजना र अन्य आधा दर्जन संघ संस्थाको सह आयोजनामा महोत्सव गरिएको हो ।

Read More

नवलपरासीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

Posted on November 13, 2016 | views : 5217 | नवलपरासी - NWL

 कात्तिक २८, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुलीमा आज भएको सवारी दुर्घटनमा परी स्थानीयवासी ५५ वर्षीय कृष्णप्रसाद अर्यालको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ त १५३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका अर्यालको उपचारार्थ भरतपुर चितवन मेडिकल कलेजमा मृत्यु

Read More

नवलपरासीको देवचुली महोत्सवमा यसरी मच्चियो धुम ! (फोटो फिचर)

Posted on November 13, 2016 | views : 3501 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई । कार्तिक २८, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को तेस्रो दिन शनिबार बिशेष आकर्षकको रुपमा लोकप्रिय गायक शिब परियार थिए । कार्यक्रममा ढिलै आएका गायक शिबलाई कुर्ने हजारौं दर्शक दिनभरीको घाम नभनि महोत्सवमा रमाइरहेका थिए ।  जब कार्यक्रमको अन्तिम प्र

Read More

नवलपरासीको दोस्रो ठूलो सरकारी अस्पतालमा आजबाट सेवा सुचारु

Posted on November 09, 2016 | views : 11108 | नवलपरासी - NWL

कात्तिक २४, नवलपरासी । नवलपरासीमा दोस्रो ठूलो सरकारी अस्पतालको रुपमा सरकारले स्थापना गरेको चिसापानी अस्पतालले आजबाट आफ्नो सेवा औपचारिक रुपमा सुचारु गरेको छ ।  पन्ध्र श्ययाको क्षमता रहेको सो अस्पतालले बहिरङ्ग सेवा, आकस्मिक सेवासहित जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालबाट पाइने खालका २० प्रकारको अन्

Read More

नवलपरासीमा पन्ध्र स्थानीय तह बनाउने प्रस्ताव

Posted on November 06, 2016 | views : 3486 | नवलपरासी - NWL

कात्तिक २१, नवलपरासी ।  नवलपरासीमा १५ स्थानीय तह बनाउने प्रस्ताव दलहरुलाई अघि सारिएको छ ।  स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति नवलपरासीका अनुसार जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका बनाउने प्रस्ताव राखिएको छ । जनसङ्ख्या र भूगोललाई समेत ध्यान दिएर र जनताले सहज सुविधा पाउने गरी १५

Read More

नवलपरासीमा यसरी भईरहेको छ सरकारी गाडीको चरम दुरुपयोग

Posted on November 03, 2016 | views : 5280 | नवलपरासी - NWL

रबिन्द्र यादव | कात्तिक १८, नवलपरासी | नवलपरासीमा सरकारी कार्यालयको सवारी साधानहरुको चरम दुरुपयोग भएको पाईएको छ  । बिशेष गरी चाडपर्व वा सरकारी बिदाका दिन पनि पदिय दुरुपयोग गरी ति सवारी साधनको कर्मचारीहरुद्धारा चरम दुरुपयोग गरिएको पाईएको हो । जिल्लामा सबैभन्दा सवारी साधन दुरुपयोग गर्ने कार्यालय

Read More

पानी बन्दको कारण बिद्द्युत उत्पादन शुन्य

Posted on November 01, 2016 | views : 1699 | नवलपरासी - NWL

कात्तिक १६, परासी । गण्डक जल विद्युत केन्द्र सुर्यपुरा पावर हाउसको विद्युत उत्पादन अहिले शुन्यमा झरेको छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा हाल उत्पादित ४ मेगावाट पनि नहरमा पानीको अभावले शुन्यमा झरेको छ । भारत सरकारले वर्षको दुई पटक नहरको मर्मतका लागि ३० दिनदेखि ४० दिनसम्म नहर पानीमा रोक लगाउने गरेक

Read More

नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटनामा छ जना घाइते

Posted on November 01, 2016 | views : 1562 | नवलपरासी - NWL

कात्तिक १६, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गएराति नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  नवलपरासीको देवचुली—१४ मा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा सोही ठाउँमा २४ वर्षीय ज्ञानबह

Read More

नवलपरासीमा माइक्रो बसको ठक्करबाट दुई जनाको मृत्यु

Posted on October 31, 2016 | views : 4846 | नवलपरासी - NWL

कात्तिक १५, कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले विपरित दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइक

Read More

शान्ति समाजद्वारा गैडाकोटमा काब्य गोष्ठी सम्पन्न

Posted on October 30, 2016 | views : 3780 | नवलपरासी - NWL

कात्तिक १४, नवालपरासी | महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जयन्तीका सन्दर्भमा मानब अधिकार तथा शान्ति समाजको आयोजनामा  २०७३ कार्तिक १२ गते शुक्रबार नवलपरासीको गैंडाकोटमा काब्य गोष्ठी सम्पन्न भएको छ ।  समाजका बिभागीय संयोजक तथा साहित्यकार गोविन्द विनोदीको संयोजन तथा सभापत्वितमा सम्पन्न भए

Read More

नवलपरासीको सोमनीमा जिल्ला स्तरिय कबड्डी प्रतियोगीता शुरु

Posted on October 30, 2016 | views : 1908 | नवलपरासी - NWL

रबिन्द्र यादव/ १४ कात्तिक नवलपरासी । तिहार र छघठ पर्वको अवसरमा नवलपरासीको सोमनीमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता शुरु भएको छ । ईन्द्रेणी बाल क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब ३५ टिमसहभागी छन् ।प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र।न। ६का सांसद देवकरण प्रसाद कल

Read More

नवलपरासीमा बाघ र गैडाको आतंक: आज फेरी एकको मृत्यु

Posted on October 29, 2016 | views : 7106 | नवलपरासी - NWL

कात्तिक १३, कावासोती । नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ ।  पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्गल गएका बेला गैँडाको आक्रमणबाट मृत्यु भएको इप्रका, नवलपुरले जनाएको छ । एक साता अगाडि मध्यविन्दु नगरपालिका–७ मा बाघको आक्रमणबाट पनि एक महिलाको ज्यान ग

Read More

नवलपरासीबाट १०० बालबालिका गायव !

Posted on October 29, 2016 | views : 11290 | नवलपरासी - NWL

कात्तिक १३, कावासोती | आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् ।  नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल र दर्जनौँ सहयोगी संस्थाको सहकार्यमा भएको बालिका सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता विष्णुहरि कोइरालाले तीन वर्षमा बालबालिका र महिला

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13928 | नवलपरासी - NWL

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

नवलपरासीमा दलित बिद्यार्थीलाई कापीकलम वितरण

Posted on October 27, 2016 | views : 2372 | नवलपरासी - NWL

रबिन्द्र यादव/ कार्तिक ११ नवलपरासी । नवलपरासीमा मधेस युवा उत्थान विकास मंचले विपि माध्यमिक विद्यालय पक्लिहवा ८ बलिनगर मा अध्ययनरत दलित बालबालिकालाई कापीकलम वितरण गरेको छ ।  विद्यालय ब्यवस्थापक समितिका अध्यक्ष ओमप्रकाश तिवारीको अध्यक्षता रहेको कापीकलम वितरण कार्यक्रममा मधेस युवा उत्थान विकास मंच

Read More

नवलपरासीका एक व्यक्तिले बस्तीमा डोजरले यसरि भत्काईदिए घर !

Posted on October 27, 2016 | views : 5473 | नवलपरासी - NWL

कात्तिक ११, परासी ।  नवलरासीको अमरौट ३ भुस्नापुर स्थित जनजाती र मुस्लिम बस्तिमा एक व्यक्तिले डोजर प्रयोग गरि घर भत्काएपछि न्यायका लागि पिडितहरु प्रहरी प्रशासनमा दौडधुप गरेका छन् ।  जग्गा धनी आफनो जग्गा सडकमा जोडन, चार पुस्तादेखी बसोबास गर्दै आएका पिडितको घर डोजरले भत्काएपछि पिडित न्यायको

Read More

नवलपरासीका बिद्यालयहरुले शिक्षा कार्यालयलाई नै टेरेनन्

Posted on October 27, 2016 | views : 3437 | नवलपरासी - NWL

सरु शर्मा | कात्तिक ११, नवलपरासी | शिक्षा ऐनको आठौँ संसोधन पछि भएको व्यवस्था अनुसार विद्यालयको नाम सच्चाउन जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिएको निर्देशन नवलपरासीका अधिकांश विद्यालयहरुले अटेरी गरेका छन ।  नयाँ ऐनले कक्षा ८ सम्मलाई आधारभुत र कक्षा १२ सम्मलाई मावि तह निर्धारण गरेको थियो । सोहि

Read More

ब्वाईज युनियन काठमाण्डौ र सि.एम.जी.संकटा काठमाण्डौ फाईनलमा

Posted on October 26, 2016 | views : 1166 | नवलपरासी - NWL

सागर पोख्रेल/ कार्तिक १०, नवलपरासी । संरक्षकका लागी खेलकुद भन्ने उदेश्यका साथ नवलपरासीको मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा ब्वाईज युनियन फाईनलमा प्रवेश गरेको छ । आज (बुधबार) ब्वाईज युनियन  काठमाण्डौले  लालवन्दी स्पोर्ट क्लव सर्लाहीलाई १–० पराजय गर्

Read More

संकटा काठमाण्डौ फाईनलमा, टाईवेबरमा ५–३ ले जगदम्बालाई पराजीत

Posted on October 26, 2016 | views : 1407 | नवलपरासी - NWL

सागर पोख्रेल/ कार्तिक १०, नवलपरासी । संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा मंगलबार सि.एम जी. संकटा काठमाण्डौ र जगदम्वा ल्म्विनी बिचको मंगलबारको खेल टाईबेकरको आधारमा सि.एम.सी संकटा ५–३

Read More

नवलपरासीमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक जना गम्भीर घाइते

Posted on October 26, 2016 | views : 5749 | नवलपरासी - NWL

कात्तिक १०, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट–५ मा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ ।  राति १०: ४५ बजे पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ७५३० नंको ट्रकले विपरीत दिशातर्फ गुडिरहेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैँडाक

Read More