समाज | नवलपरासी - NWL


नवलपरासीको गैंडाकोटमा जुवातास खेल्ने ११ जना पक्राउ

Posted on October 25, 2016 | views : 2788 | नवलपरासी - NWL

रविन्द्र यादव/ कात्तिक ९, नवलपरासी । गैंडाकोट नगरपालिका–१७ नारायणी किनारास्थित न्यु होलिडे होटलमा जुवातास खेलिरहेको अवस्थामा ११ पक्राउ परेका छन् । गैंडाकोट–१३ बस्ने ४२ वर्षीय मनोज दाहाल समेत ११ जनालाई नगद १ लाख ४१ हजार ३ सय ९५ रुपैयाँ र ६ बुक ताससहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहर

Read More

नवलपरासीको सुनवलमा तेस्रोपटक उद्योग व्यापार मेला हुने

Posted on October 24, 2016 | views : 3078 | नवलपरासी - NWL

रविन्द्र यादव/ कार्तिक ८, नवलपरासी । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ । कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना हुन लागेको हो । शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको

Read More

राईनो कपः नेपालगन्ज ११ बिरुद्ध ब्याईज युनियन काठमाडौं १-४ ले बिजयी

Posted on October 24, 2016 | views : 2960 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई/ कात्तिक ८, नवलपरासी । नवलपरासीको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आजको खेलमा ब्याईज युनियन क्लब काठमाडौं बिजयी भएको छ । नेपालगन्ज ११ सँगको खेलमा ब्याईज युनियनले १ का बिरुद्ध ४ गोल हान्दै बिजयी भएको हो ।  पहेँलो जर्सिमा खेल मैदानमा उत्रिएको ब्याईज युनि

Read More

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटमा अनुगमन तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

Posted on October 24, 2016 | views : 1222 | नवलपरासी - NWL

रामु भुषाल, कार्तिक ८, नवलपरासि । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटमा अनुगमन तथा अन्तक्रिया कार्यक्रम भएको छ । डव्लु एच ओ को मापदण्ड अनुसार खानेपानी गुणस्तर भए नभएको अनुगमन गर्नका लागि खानेपानी तथा ढल निकास विभागका गुणस्तर महाशाखाका प्राविधिक अधिकृत गंगादत्त नेपालको संयोजकत्वम

Read More

नवलपरासी र रुपन्देहीका शारीरिक शिक्षक शिक्षिकालाई ब्याडमिन्टन खेलको प्रशिक्षण

Posted on October 24, 2016 | views : 2186 | नवलपरासी - NWL

रबिन्द्र यादव/ कार्तिक ८, नवलपरासी ।  नवलपरासी र रुपन्देही जिल्लाको १३ विद्यालयका शिक्षक र शिक्षिका लाई ब्याडमिन्टन खेलको विकासगर्ने उद्देश्यका साथ एक दिने ब्याडमिन्टन खेलको प्रशिक्षण गैडाकोट नगरपालिका को हर्खपुरमा सम्पन्न भएको छ ।  नेपाल ब्याडमिन्टन संघ नवलपरासीको आयोजनामा भएको प्रशिक्षण

Read More

साइकल किन्न ‘सिको फाइभ’घडी बेचेका सापकोटालाई कुखुराले यसरि चढायो कारमा

Posted on October 24, 2016 | views : 21283 | नवलपरासी - NWL

कात्तिक ८, काठमाडौं । नवलपरासीको गैंडाकोट २ का जयकृष्ण सापकोटाले कुखुरा काटेर बेच्दा बाहुनको छोरोले पनि कुखुरा काटेको भनेर खिसी गर्नेहरु धेरै थिए । त्यति मात्रै होइन यसले छोएको पानी खान हुन्न पनि भनेका थिए उबेला । तर त्योबेला खिसी गर्नेहरु अहिले जिब्रो टोक्छन । तर उहाँको कामलाई लिएर घिन मानेर होइन,

Read More

बालिका बलात्कार गर्ने दाजुभाइ २३ वर्ष पछि पक्राउ

Posted on October 23, 2016 | views : 5494 | नवलपरासी - NWL

कात्तिक ७, नवलपरासी । इलाका प्रहरी कार्यालय कावासोतीले बालिका बलात्कार अभियोगमा नवलपरासी जिल्ला अदालतबाट ५ वर्ष जेल सजाय फैसला भई फरार भएको दुई जना अपराधीलाई २३ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी कवासोती नगरपालिका ३ का ४५ बर्षीय प्रेम भण्डारी र उनका भाइ ४२ बर्षीय जर्नादन भण्डारी रह

Read More

पोखरा ११ बिरुद्ध संकटा क्लब काठमाडौं खेलको अन्तिममा १ गोल गर्दै बिजयी

Posted on October 23, 2016 | views : 3956 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई /कात्तिक ७, नवलपरासी । नवलपरासीको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पोखरा ११ पोखरा र संकटा क्लब काठमाडौं बिचको खेलमा संकटा क्लब काठमाडौं बिजयी भएको छ । पोखरा ११ बिरुद्ध खेलको अन्तिम समयमा १ गोल गर्दै बिजयी भएको हो । खेलको ८७ औं मिनेटमा संकटा क्लबको तर्फबाट ज

Read More

नवलपरासीमा प्रशिक्षण दिने क्रममा सि.के राउत का २२ कार्यकर्ता पक्राउ

Posted on October 23, 2016 | views : 6780 | नवलपरासी - NWL

रबिन्द्र यादव/ कार्तिक ७ नवलपरासी । नवलपरासीको रामग्राम ३ स्थित रोयल होटल बाट बिहान नौ बजे जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेस अभियानको नाममा आफ्नो कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको अवस्थामा सि.के राउत का २२ कार्यकर्ता पक्राउ परेका छन् ।  देश टुक्रने किसिमको पम्पलेट सहित प्रशिक्ष

Read More

नवलपरासीको कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति लाखौं रकम ठगेर फरार

Posted on October 22, 2016 | views : 4480 | नवलपरासी - NWL

कात्तिक ६, नवलपरासी ।  कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् ।  चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको पीडितले गुनासो गरेका छन् ।  कावासोती, नवलपुर पम्प अगाडिको

Read More

नवलपरासीमा कार्यरत कोष तथा लेखा नियन्त्रक दिपक पौडेलको सरुवा

Posted on October 22, 2016 | views : 2450 | नवलपरासी - NWL

सरु शर्मा/कात्तिक ६, परासी । कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीमा कार्यरत कोष तथा लेखा नियन्त्रक दिपक पौडेलको सरुवा भएको छ ।  बिगत ४ बर्ष देखि नवलपरासी जिल्लामा प्रमुख कोष नियन्त्रकको भुमिका निर्बाह गर्नुभएका कोष नियन्त्रक पौडेलको सडक डिभिजन कार्यालय रुकुममा सरुवा भएको कोष तथा लेखा नियन्त

Read More

पशु क्वारेन्टाईन चेक पोस्ट महेशपुरको पहिलो चौमासिक बैठक सम्पन्न

Posted on October 22, 2016 | views : 2813 | नवलपरासी - NWL

सरु शर्मा/कात्तिक ६, परासी । पशु क्वारेन्टाईन चेक पोस्ट महेशपुरको पहिलो चौमासिक बैठक तथा क्वारेन्टाईन समन्वय अन्तरक्रिया कार्यक्रम आज महेशपुरमा सम्पन्न भएको छ ।  भारतवाट हुने चोरी पैठारीलाई निरुतसाहित गर्नका लागि पशु क्वारेन्टाईन भैरहंवाको आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो ।  स्थान

Read More

राईनो कपः झापा ११ लाई हराउदै लालवन्दि स्पोर्ट क्लव सर्लाही सेमीफाईनलमा

Posted on October 22, 2016 | views : 2079 | नवलपरासी - NWL

सागर पोख्रेल/ कात्तिक ५, नवलपरासी  । संरक्षणकालागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा शुक्रबार लालवन्दि स्पोर्ट क्लव सर्लाही र झापा ११ बिचको खेल निर्धारीत समयका दुबैतर्फबाट २, २ गोल भए टाईबेक

Read More

युवा संघदृारा ट्रस निर्माण कार्य शुरु, युवा संघमा आवद्धता सामाजिक काममा प्रतिवद्धता

Posted on October 21, 2016 | views : 1918 | नवलपरासी - NWL

रबिन्द्र यादव, कात्तिक ५, नवलपरासी । नेकपा एमाले नवलपरासी क्षेत्र न ६ र युवा संघ नेपाल नवलपरासी क्षेत्र नं ६ को संयुक्त पहलमा निर्माण हुन गईरहेको त्रिवेणी घाट पौवा ( ट्रस) को निर्माण शुरु भएको छ। मिति २०७३ भाद्र ३१ गते नेकपा (एमाले) महासचिव कमरेड ईश्वर पोखरेलबाट शिलन्यास गरीएको पौवा निर्माण कार्य ति

Read More

नवलपरासीमा एक दिने शैक्षिक स्तरोन्नती बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

Posted on October 21, 2016 | views : 1662 | नवलपरासी - NWL

सरु शर्मा/कात्तिक ५, परासी । अरनिको माध्यामिक बिधालय सुनवल ८ अरनिको बस्तीमा १ दिने शैक्षिक स्तरोन्नती प्रशिक्षण तालिम सम्पन्न भएको छ ।  बिधालयको शैक्षिक, भौतिक  तथा आर्थिक बिकासका लागि बिधालयले आगामी दिनमा के कस्ता कार्य गर्नु पर्छ भन्ने बारे तालिममा प्रशिक्षण प्रदान गरीएको बिधालयले जनाएको

Read More

नवलपरासीमा बाघले महिलाको ज्यान लियो

Posted on October 21, 2016 | views : 11126 | नवलपरासी - NWL

कात्तिक ५, नवलपरासी । नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ । Tigerप्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्वार धोवीका अनुसार बिहीबार बिहान ९ बजेतिर जङ्गलमा घाँसदाउरा गर्न गएकी ४५ वर्षीया आज्ञावती रानामगरको ज्यान गएको हो । जङ्गल गएको मान्छे साँझसम्म घर नर

Read More

राईनो कपः ब्वाईज युनियन काडमाण्डौ ट्राईब्रेकरमा ५–४ ले विजयी

Posted on October 20, 2016 | views : 3448 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई /कात्तिक ४, नवलपरासी । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज (बिहिबार) को विरगञ्ज युथ एकेडेमी र ब्वाईज युनियन काठमाडौं बिचको खेलमा ब्वाईज युनियनले बिरगञ्ज युथ एकेडेमीलार्इ  ट्राईब्रेकरमा ५–४ ले  पराजीत गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ  । निर्धारीत समयसम्

Read More

आजको राइनो कपमा ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिचको खेल सुरु

Posted on October 20, 2016 | views : 3844 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई / कात्तिक ४, नवलपरासी । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज (बिहिबार) को खेल सुरु भएको छ । ब्वाईज युनियन काठमाण्डौ र बिरगञ्ज युथ ऐकेडेमी बिचको खेल दिउँसो ३ बजेर ५५ मिनेट जाँदा शुरु भएको हो ।  सञ्चालित खेलमा ब्वाईज युनियन काठमाण्डौ पहेँलो जर्सिमा खेल मैदानमा उत्रिएको छ

Read More

हाजीहरुलाई संयुक्त बधाई ज्ञापन

Posted on October 19, 2016 | views : 2525 | नवलपरासी - NWL

कात्तिक ३, नवलपरासी । साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई मंगलबार संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा जिल्लाका ७ जना हाजीहरुलाई बधाई दिइएको थियो । सम्पन्नशाली र ईच्छाइएको व्यक्तिले जिवनको एकपटक पनि हज गर्न प

Read More

राइनो कपमा पोखरा ११ ले योङ्गस्टारलाई २ का विरुद्ध ४ गोलले हरायो

Posted on October 19, 2016 | views : 4335 | नवलपरासी - NWL

कार्तिक ३, नवलपरासी ।  नवलपरासीका मध्यविन्दु नगरपालीका –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा आज (बुधबार) पोखरा ११ कास्कीले ४–२ ले विजयी भएको छ । मध्यविन्दु नगरपालिका २ मा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गिता

Read More

नवलपरासीमा पहिलो पटक बालिका सम्मेलन हुँदै

Posted on October 18, 2016 | views : 2181 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष | कात्तिक २, परासी । नवलपरासीमा पहिलो पटक बालिका सम्मेलन हुने भएको छ ।  संयुक्त राष्ट्रिय संघले सन २०१२ देखि अक्टोबर महिनाको ११ तारिखलाई अन्तराष्ट्रिय बालिका दिवस मनाउने निर्णय गरेकोले नेपालमा यो दिवस यो वर्ष नेपालीहरुको महान पर्व दशैं परेकाले कात्र्तिक महिनामा देशैभर विभिन्न

Read More

हाजीहरुलाई संयुक्त बधाई ज्ञापन

Posted on October 18, 2016 | views : 2309 | नवलपरासी - NWL

कात्तिक २, परासी | साउदी अरबको मक्का मदिना पुगी हज गर्ने हाजीहरुलाई आज संयुक्त बधाई ज्ञापन गरिएको छ । जामिया एमाम अहमद रजा मदरसा चिमन टोला नवलपरासीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा जिल्लाका ७ जना हाजीहरुलाई बधाई दिइएको थियो । सम्पन्नशाली र ईच्छाइएको व्यक्तिले जिवनको एकपटक पनि हज गर्न पाए आफुँल

Read More

११ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने एक व्यक्ति फरार

Posted on October 18, 2016 | views : 4456 | नवलपरासी - NWL

सरु शर्मा | कत्तिक २, नवलपरासी | जबरजस्ती करणी अभियोगमा परेका नवलपरासीको बडहरा दुबौलीया गाविस वडा नम्बर ३ ललितपुरका एक ब्यक्ति फरार भएका छन् ।  भुल्लन केवट नाम गरेका ब्यक्तिले शुक्रवार साँझ करिव सात बजे सोही ठाँउ बस्ने ११ वर्षिय एक बालिकालाई जबरजस्ती करणी गरे पछि फरार भएका हुन् । साँझ ७ बजे सोह

Read More

र्राइनो संरक्षण गोल्डकपः हेटौंडा बिरुद्ध ३ गोल हान्दै जगदम्बा लुम्बिनी क्लब बिजयी

Posted on October 17, 2016 | views : 3827 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई/ कात्तिक १, नवलपरासी । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमा जगदम्बा लुम्बिनी क्लब रुपन्देही बिजयी भएको छ । पिप्ले युथ क्लब हेटौंडा बिरुद्ध ३ गोल हान्दै जगदम्बा लुम्बिनी क्लब बिजयी भएको हो । पिप्ले युथ क्लब हेटौंडाले दोस्रो हाफ पछि १ गोलमात्र हान्न सफल भयो । ज

Read More

नवलपरासीको विशाल ताजिया मेला समापन

Posted on October 17, 2016 | views : 5324 | नवलपरासी - NWL

रबिन्द्र यादव/ कार्तिक १, नवलपरासी । मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाइएको थियो । यश बर्ष जिल्लाको महेशपुर, भुजहवा, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाइएको थियोे ।  जसमध्ये सबभन्दा नवलपरासीको महेशपुर मा निर्माण गरिएको थियोे जुन

Read More

आगामी बर्षदेखी राईनो संरक्षण गोल्डकपका लागी १५ लाख छुट्टाउने बनमन्त्री भण्डारीको घोषणा

Posted on October 17, 2016 | views : 4200 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई / कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ कोल्हुवामा बन तथा बन्यजन्तु संरक्षणमा जनचेतना र युवा सहभागीताको लागी संचालित राईनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगीता आज (सोमबार) बाट शुरु भएको छ । सोमबार कुमारवर्ति बहुमुखि क्याम्पसको प्रांगणमा एक बिशेष कार्यक्रम

Read More

नवलपरासीको कोल्हुवामा राईनो संरक्षण गोल्डकप आजबाट शुरु, सम्पुर्ण तयारी पुरा

Posted on October 17, 2016 | views : 5897 | नवलपरासी - NWL

कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ कोल्हुवामा राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिद्धारा प्रवद्र्धित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आज कात्तिक १ गतेबाट शुरु भई कात्तिक १३ गतेसम्म चल्ने ब

Read More

नवलपरासीको खैरहनीमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Posted on October 17, 2016 | views : 4662 | नवलपरासी - NWL

रबिन्द्र यादव/ कार्तिक १, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वडा नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रतापपुर वार्ड नम्बर ८ अठलही बस्ने बर्ष २३ का कपिलदेव चौधरी रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका चापागाईको सहिद

Read More