२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हातहतियारको अनुमति लिएर नवीकरण गरेनन्

२३ चैत्र २०७५, शनिबार ०९:४२

चैत २३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् । 

हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार धैरेले हातहतियार राख्ने इजाजतपत्र लिएका भए पनि ५० प्रतिशत भन्दा कमले मात्रै इजाजत पत्रको नवीकरण गरेका छन् । 

प्रशासनमा १२ बोर बन्दुक २४२, २२ बारे राइफल १५ थान, टोटा पाँच थान,  कटुइ २५ थान,  ब्रिज लोड १२ थान, प्वाइन्ट २२ बन्दुक एक थान, २०५१ बोर एक थान, भरुवा ४ थान, मेनिचर एक थान, एयर गन हवाई बन्दुक एक थान र नखुलेका २८ थान गरी कूल ३३५ ले  इजाजत लिएको तथ्याङ्क छ ।

एक पटकमा दुई वर्षसम्मका लागि इजाजतपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य