२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतीय एस एस बिले नेपालको भुमि सुस्तामा ड्रोन क्यामेरा उडायो

२४ फाल्गुन २०७५, शुक्रबार ०८:५९

श्याम थापा | फाल्गुन २४, सुस्ता | नेपालको ऎतिहासिक भुमि एवंम पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ स्थित सुस्तामा भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले अबैधानिक ढ्ङ्गले सुस्ताको भुमिमा ड्रोन क्यामेरा उडाएको सुस्ताबासीहरुले बताएका छन ।

नेपाल र भारत बीच विवाद रहेको जग्गाबाट भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले यही फाल्गुनको १२ गते देखि सुस्ताबासी बसेको बस्तीहरु र सुस्ताबासीहरुलाई बाढी र डुबानबाट जोगाउन भनेर गरिएको जनताको तटबन्ध निर्माण कार्यहरु तर्फ ड्रोन क्यामेरा उडाएर भारतीय सुरक्षाकर्मीहरुले जाजती गरिरहेको छ । फाल्गुन १२ गते सुस्ताको बस्ती र जोखिम क्षेत्रमा गरिएको तटबन्ध कार्य तिर ड्रोन क्यामेरा उडाएपछी फाल्गुन २१ गतेका दिन भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले सुस्ताबासी कमाल चमारले आफ्नो खेत बनाएको घर भत्काउन पटक पटक धम्की दिइरहेका पीडित कमाल चमारले बताउनु भयो ।

सुस्ताको भुमि र जोखिम क्षेत्रमा भएको तटबन्ध कार्य तिर भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले ड्रोन क्यामेरा उडाएको भन्दै सुस्ताबासीहरुले आफुलाई जानकारी दिएको र आफू मदरबाबा मेलाको सुरक्षामा खटिएको हुँदा सैइको कमान्डमा टोलीहरुलाई ड्रोन क्यामेरा उडाएको क्षेत्र तिर पठाउदा ड्रोन क्यामेरा भारतको भुमि तिर गैइसकेको भनेर आफुलाई जानकारी आएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक बिष्णु सोमारे मगरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य