खेलकुद |


भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने

Posted on May 02, 2017 | views : 1701 |

बैशाख १९, नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ ।  ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताउनुभयो ।

Read More

अत्तरीया कपको तयारी अन्तिम चरणमा, प्रतियोगिताको खेल तालिका सार्वजनिक

Posted on May 01, 2017 | views : 1195 |

वैशाख १८, धनगढी । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने भएका छन । धनगढीमा पत्रकार सम्मेलन गर्दै

Read More

नवलपरासीका अनुप राष्ट्रिय फुटवल टिममा छनौट

Posted on May 01, 2017 | views : 13977 |

बैशाख १८, नवलपरासी । नवलपरासीको बर्दघाट ९ भुताहाका टोपबहादुर राना (अनुप) १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टिममा छनौट भएका छन् ।  सानै उमेरदेखि फुटवलमा रुचि राख्दै स्थानीयस्तर खेलमा सहभागी हुदै आएका राना १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टीममा छनौट भएका हुन ।  नवलपरासीको प्रतिनिधित्व गर्दै राना

Read More

नेपाली क्रिकेट टोलीलाई बाँकी तलब दिने आइसिसी निर्णय

Posted on April 27, 2017 | views : 1364 |

बैशाख १४, काठमाडौँ । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।  संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवादसँगै गत वर्ष निलम्बनमा प

Read More

डीपीएल क्रिकेट: रुपन्देही च्यालेन्जर्सको लगातार चौथो जित

Posted on April 16, 2017 | views : 1538 |

बैशाख ३, धनगढी | धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेको छ ।  आइतबार बिहान भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित र्गयो । जितपछि रुपन्देही च्यालेन्जर्स अंक तालिक

Read More

सोलुखुम्बुको पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

Posted on April 12, 2017 | views : 1242 |

चैत ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ ।  नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको

Read More

अमेरिकामा सम्पन्न तेक्वान्दो खेलमा नेपाली खेलाडीलाई १६ वटा स्वर्ण सहित २५ वटा पदक

Posted on April 11, 2017 | views : 1087 |

चैत २९, वाटरफोर्ड । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्ड स्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन् ।  हालै सम्पन्न मिचिगन राज्य स्तरिय प्रतियोगितामा एभरेष्ट तेक्वान्दो स्कुलका १६ खेलाडीले प्रतियोगिताक

Read More

आइपिएल क्रिकेट: पन्जाबद्वारा बैंग्लोर ८ विकेटले पराजित

Posted on April 10, 2017 | views : 2293 |

चैत २८, काठमाडौँ | भारतमा जारी आईपिएल क्रिकेटको ८ औं खेल अन्तर्गत सोमबार राति भएको खेलमा किंग इलाभेन पन्जाबले रोएल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ ।  रोएल च्यालेन्जर्स बैंग्लोरलाई जित्ने क्रममा पन्जाबका अमलाले नटआउट ५८ र म्याक्स्बेलले ४३  बनाए । आइपिएलमा निकै बलियो टिम मा

Read More

आईपीएल क्रिकेट: मुम्बईद्वारा कोलकाता ४ विकेटले पराजित

Posted on April 10, 2017 | views : 2893 |

चैत २८, काठमाडौँ | IPL-10 को सातौँ खेल अन्तर्गत गत राति भएको खेलमा मुम्बई इंडियन्सले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले पराजित गरेको छ । खेलमा १७९ रनको लक्ष्य पछ्याएको मुम्बईको समुहले १९.५ ओभरमा १८० रन बनाउँदै खेल आफ्नो हातमा पारेको हो । मुम्बईको लागि नीतिश राणाले २९ औं बलमा ५० रन र हार्दिक पाण्डेले १

Read More

अपी बिनायक युवा क्लब सिप्टीले आयाजना गरेको भलीबल प्रतियोगिता सम्पन्न

Posted on April 09, 2017 | views : 1014 |

लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा शिक्षक रञ्जित सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । भने बिशिष्ट अतिथिमा पुर्ब जिल्ला खेलकुद बिकास समितिका

Read More

क्यानडाबाट ११ बर्षिय नेपाली खेलाडी युथ कप: द न्यू वर्ल्ड कप खेल्न पोर्चुगल उड्दै

Posted on April 09, 2017 | views : 3684 |

बिजय थापा | चैत २७, अमेरिका | अमेरिकाको न्युयोर्कमा जन्मिएका र हाल क्यानडामा बसोबास गर्दै आएका नेपाली मूलका ११ बर्षिय प्रतिभाशाली भकुण्डो खेलाडी अन्डर सेभेन्टीको अलग्रेभ युथ कप: द न्यू वर्ल्ड कप खेल्न क्यानडाबाट पोर्चुगल जाने भएका छन् । पासागं रोबर्ट क्यानडा सकर एकेडेमीबाट भाग लिंदैछन । सम्भवत पासा

Read More

आइपीएल क्रिकेट: बैंग्लोरद्वारा दिल्ली १५ रनले पराजित

Posted on April 09, 2017 | views : 2296 |

चैत २७, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आज राति भएको खेलमा रोएल च्यालेनजर बैंग्लोरद्वारा दिल्ली डेएरडेभील्स १५ रनले पराजित भएको छ |    खेलको अन्तिम ओभरमा २ विकेट गिर्दा दिल्ली खेलमा टिक्न सकेन | खेलमा बैंग्लोरले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा १४२/९ रन

Read More

कोलकाताद्वारा गुजरात १० विकेटले पराजित, गम्भिर र लिनको आइपीएलमा नयाँ रेकर्ड

Posted on April 07, 2017 | views : 6766 |

चैत २६, काठमाडौँ | इन्डियामा जारी IPL-10 को आज राति भएको तेश्रो म्याचमा कोलकाता नाइटराइडर्सले गुजरात लायन्सलाई १० विकेटले पाराजित गरेको छ । १८४ रनको टारगेट पछ्याउने क्रममा कोलकाताले उक्त खेल १४.५ ओभरमै बिना कुनै नोक्सान  हासिल गर्यो ।  केकेआरको लागि दुवै ओपनर्स क्रिस लिनले अविजित ९३ रन र ग

Read More

खेलकुदको विकासका लागि पाँच ‘प’को प्रवद्र्धन: सचिव दाहाल

Posted on April 07, 2017 | views : 908 |

सोलुखुम्बु, २५ चैत । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवद्र्धनलाई जोड दिइरहेको बताउनुभएको छ ।  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विहिबार नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमावि खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै सचिव दाहालले ‘खेल

Read More

आइपिएल क्रिकेटको पहिलो खेल सनराइज हैदरावादको हातमा

Posted on April 06, 2017 | views : 2826 |

चैत २४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ अन्तर्गत बुधबार राति भएको उद्घाटन खेलमा सनराइज हैदरावादद्वारा रोयल च्यालेन्जर बैंगलोर पराजित भएको छ  । सनराइज हैदरावादले बैंगलोरलाई ३५ रनले पराजित गरेको हो । टस हारेको हैदरावादले २० ओभरको खेलमा ४ विकेटको क्षेतिमा २०७ रन जोड्न स

Read More

भोलिदेखि युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट: १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने

Posted on April 03, 2017 | views : 1154 |

चैत २१, काठमाडौँ । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि मङ्गलबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाभित्रका १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइय

Read More

नेपालद्वारा हङकङ ७ विकेटले पराजित

Posted on March 30, 2017 | views : 4162 |

चैत १७, काठमाडौँ | बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ ।  हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो । दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई प्रतियोग

Read More

एसीसी इमर्जिङ कप: हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति

Posted on March 30, 2017 | views : 783 |

चैत १७, काठमाडौँ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले आज नेपाललाई २१५ रनको चुनौति दिएको छ ।  बङ्गलादेशको शेख कमल इन्टरनेशनल स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर

Read More

बंगलादेशसँग नेपाल ८३ रनले पराजित

Posted on March 28, 2017 | views : 1573 |

चैत १५, काठमाडौँ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ ।  बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

Read More

बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य

Posted on March 28, 2017 | views : 3193 |

चैत १५, काठमाडौं ।  बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले आज नेपाललाई २५८ रनको लक्ष्य दिएको छ ।  टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बङ्गलादेशको २३ वर्षमुनिको टिमले निर्धारित ५० ओभरमा नौ

Read More

इमर्जिङ कप क्रिकेट: पाकिस्तानद्वारा नेपाल ६ विकेटले पराजित

Posted on March 27, 2017 | views : 2282 |

चैत १४, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कपको आज भएको पहिलो खेलमा नेपालले पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ ।  बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । पाकिस्तानका लागि

Read More

नेपालले दियो पाकिस्तानलाई १८१ रनको चुनौति

Posted on March 27, 2017 | views : 3243 |

चैत १४, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको चुनौति दिएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पाकिस्तानको २३ वर्ष मुनिको टोलिविरूद्ध नेपालले १८० रन बनाएको हो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुनि

Read More

इमर्जिङ कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

Posted on March 26, 2017 | views : 899 |

चैत १३, काठमाडौँ । नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ ।  बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  टोलीमा

Read More

फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा (टोलीमा को को छन् ?)

Posted on March 17, 2017 | views : 4217 |

चैत ४, काठमाडौं । एन्फाले एएफसी एसिया कप २०१९ को छनौट प्रतियोगिता अन्तर्गत फिलिपिन्सबिरुद्धको आसन्न खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टो

Read More