साउन २५, काठमाडौँ | आसन्न एसिया कप र त्यसअघि हुने अफगानिस्तानविरुद्धको क्रिकेट शृङ्खलाका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । पाकिस्तानका मुख्य प्रशिक्षक इन्जामाम उल हकले बुधबार बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एसिया कपअघि पाकिस्तानले अफगानिस्त
Read Moreसाउन २५, काठमाडौँ | पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतले अल–सोर्टालाई हराउँदै अल–नासर अरब क्लब कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलको ७५ औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि अल–नासर १–० गोलले विजयी बनेको हो । साडियो मानेलाई पेनाल्
Read Moreसाउन २४, काठमाडौँ | भारतीय ब्याटर मनोज तिवारीले सन्यासको घोषणा लिएको पाँच दिन पश्चात आफ्नो निर्णय फिर्ता लिएका छन् । उनले सन्यासको घोषणाबाट एक वर्ष पछि सारेर बंगालको टिमबाट खेल्ने भएका हुन् । उनले निकै भावुक स्वभावको भएका कारण आफूले यस्तो गरेको उनले बताए । ईएसपीएन क्रिकइन्फोका अनुसार उनले मंगलबार पत
Read Moreसाउन २३, काठमाडौँ | फिफा महिला विश्वकप फुटबलमा दक्षिण अमेरिकी टोली कोलम्बिया क्वार्टरफाइनल प्रवेश गरेको छ। पहिलो पटक महिला विश्वकपको अन्तिम आठमा स्थान बनाउन सफल भएको कोलम्बियाले क्यारेबियन टोली जमैकालाई पराजित गर्यो। मंगलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बन
Read Moreसाउन २२, काठमाडौँ | ग्लोबल टी–२० क्यानडा (क्रिकेट)को उपाधि जितेको मोन्टेरियल टाइगर्सका कप्तान क्रिस लिनले नेपाली अलराउन्डर तथा उक्त टिमका खेलाडी दीपेन्द्रसिंह ऐरीसँग माफी मागेका छन्। अस्ट्रेलियाका स्टार ब्याटर लिनेले ग्लोबल टी–२० को उपाधि हासिल गरेपछि पत्रकारसँग कुराकानी गर्ने क्रममा ऐरीसँग मा
Read Moreसाउन २२, काठमाडौँ | हालसम्म उपाधिको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा पुगेको छ । इङ्ल्यान्ड सोमबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । इङ्ल्यान्ड र नाइजेरियाबीचको
Read Moreसाउन २२, काठमाडौँ | नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गु
Read Moreसाउन २२, न्युयोर्क। लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वाटर फाइनलमा पुगेको छ। सोमबार बिहान भएको खेलमा मियामीले डल्लासलाई टाइब्रेकरमा पराजित गर्यो। निर्धारित तथा अतिरिक्त समयको खेल ४-४गोलको बराबरीमा सकिएपछि टाइब्रेकर भएको थियो। निर्धारित तथा अतिरिक्त समयमा मेस्सी एक्लैले २ ग
Read Moreसाउन २२, एजेन्सी | साउदी अरबको टोली अल–नासरले मोरोक्कोको राजा क्लासबान्कालाईलाई हराउँदै अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रिन्स सुल्तान बिन अब्दुल अजिज रंगशालामा भएको खेलमा अल–नासर ३–१ गोलले विजयी भएको हो । अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डो, सुल्तान अल घानाम र
Read Moreएजेन्सी। साविक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । स्विडेनले आइतबार खेलिएको रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा बलियो अमेरिकालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हरायो । महत्वपूणर् जितसँगै स्विडेन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अमेरिका सर्वाधिक चा
Read Moreसाउन २१, काठामाडौँ । नेपाली स्पीनर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको टिम ग्लोबल टी–२० क्यानडाको फाइनलमा पुगेका छन् । सन्दीप सम्मिलित सर्रे जागुअर्स र दीपेन्द्र सम्मिलित मोन्टेरियल टाइर्गसबीचको फाइनल आज आइतबार राति हुँदै छ । पहिलो क्वालिफर्यसमा भ्यानकुभेर नाइट्र्सलाई ३८ रनले पराजित
Read Moreसाउन २१, काठमाडौँ | भारतकी देविका दिलिप पालशिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा जोडिएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, ४४ वर्षीया पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रुपमा जोडिएकी हुन् । आफ्नो समयकी अलराउन्डर खेलाडी
Read Moreसाउन १९, काठमाडौँ | राष्ट्रिय क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल आज बेलायत जाने भएका छन् । पहिल्यै तय भएको कार्यक्रमका लागि उनी बेलायत जान लागेका हुन् । निकट स्रोतका अनुसार लन्डनमा बस्ने नेपाली समुदायले आयोजना गर्ने सम्मान कार्यक्रममा ज्ञानेन्द्रले भाग लिनेछन् । उनको बस
Read Moreसाउन १९, काठमाडौँ | क्रिकेटर ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् । ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ । ‘राष्ट्रको आशा र सपनाको
Read Moreसाउन १८, काठमाडौँ | मोरक्को पहिलो सहभागितामै नकआउट चरणमापहिलो सहभागितामै मोरक्को महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘एच’ अन्तर्गतको बिहीबार खेलिएको महत्वपूणर् खेलमा कोलम्बियालाई १- ० गोलले हराउँदै मोरक्को प्रिक्वार्टरफाइनलमा पुगेको हो । मोरक्कोले पहिलो हाफको इन्जुरी
Read Moreसाउन १८, काठमाडौँ | श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले
Read Moreएजेन्सी | लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको प्रि-क्वाटरफाइनल पुगेको छ। इन्टर मियामीले बिहीबार बिहान भएको खेलमा ओर्लान्डो सिटीलाई ३–१ गोलले पराजित गर्यो। मियामीको जितमा मेस्सीले २ गोल गरे। जोसेफ मार्टिनेजले एक गोल गरे। मेस्सीले ७ औँ मिनेटमा अग्रता दिलाएका थिए। तर १७ औं मिनेट
Read Moreसाउन १८, काठमाडौं | क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले गजबको प्रदर्शन गरेका छन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ । सोही योगदानका कारण सन्दीप म्यान अफ दी म्याच पनि घोषित भए । सरे
Read Moreसाउन १८, काठमाडौं | हाल अमेरिका भ्रमणमा रहेको इटालियन सिरिए क्लब युभेन्ट्सले बिहीबार खेलिएको प्रि—सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बलियो स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३—१ गोलले पराजित गरेको छ । युभेन्ट्सले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेल सुरु भएको पहिलो मि
Read Moreसाउन १७, काठमाडौं | घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली भारत दुई सय रनको फराकिलो अन्तरले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको शृङ्खलालाई पनि २—१ ले आफ्नो पक्षमा पारेको छ । शृङ्खलाको पहिलो खेलमा भारत र दोस्रो खेलमा वेस्ट इन्ड
Read Moreसाउन १६, काठमाडौँ | मलेसियाले नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटमा स्थान सुरक्षित गरेको छ । आईसीसी टी-२० विश्वकपको उपक्षेत्रीय छनोट बीको फाइनलमा थाइल्याण्डलाई ७ विकेटले हराउँदै मलेसियाले एसिया छनोटमा स्थान सुरक्षित गरेको हो । जितको लागि पाएको ९४ रनको विजयी लक्ष्य मलेसियाले ११.४ ओभरमा ३ विकेट गुमा
Read Moreसाउन १६, काठमाडौँ | महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ। बन्द प्रशिक्षणका लागि नेपालले २४ जना खेलाडी छनोट गरेको छ। रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्मचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम र क
Read Moreसाउन १५, काठमाडौँ | नेपाल क्रिकेट संघ क्यानले ए टिमको लागि तयारी सुरु गरेको छ । आउँदै गरेका प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा रहेका खेलाडी र अन्य केही सर्ट लिस्ट खेलाडीलाई प्रशिक्षणमा राख्दै नेपालको ए टिम बनाउने तयारीमा लागि रहेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए । ‘हामी अहिल
Read Moreसाउन १५, वेलिङटन | जापानले महिला विश्वकप २०२३ मा सोमबार स्पेनलाई सजिलै ४-० ले पराजित गर्दै समूह ‘जी’ को शीर्ष स्थानमा रहन सफल भएको छ । यससँगै जापानले समूह चरणका सबै तीन खेल जितेका छन् र उसको ९ अंक भएको छ । स्पेन भने ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । जापान र स्पेन यसअघि नै प्रतियोगिताको अन्तिम १६ मा
Read More