वैशाख १८, काठमाडौँ | नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ । वर्षाका कारण आज खेल रोकिएको दोस्रो पटक हो । खेल रोकिँदा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । नेपालका लागि ललित राजवंशीले
Read Moreवैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कप अन्तरगत यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता प्राप्त गरेको छ । नेपालका लागि ललित राजवंशीले लगातार २ विकेट लिएका हुन् । ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियो
Read Moreवैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ । सन्दीप लामिछानेले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आफ्नो शिकार बनाएका हुन् । खेलमा उनको यो दोस्रो विकेट हो । यूएईले ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ । यसअघि नेपालका लागि करन केसीले दुई तथा गुल्सन झा सोमपा
Read Moreवैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ । गुल्सन झाले १० रन बनाएका यूएईका बासिल हमिदलाई बोल्ड गरेका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । आजको विजेताले एसिया कपमा खेल्ने अवस
Read Moreवैशाख १८, काठमाडौँ | वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा रोकिएको खेल पुनः सुरु भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको थियो । खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६
Read Moreबैशाख १८, काठमाडौं | एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनल खेल अन्तर्गत यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ। नेपालका लागि पाँचौ सफलता सन्दिप लामिछानेले दिलाएका हुन् | यस अघि चौथो विकेट ललित राजवंशी लिएका थिए | त्यस्तै करण केसी व्यक्तिगत दोस्रो विकेट लिएका छन् | नेपालका लागि सोमपाल
Read Moreबैशाख १८, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् । योसँगै यूएईले ब्याटिङ गर्ने भएको छ । यूएई र नेपालबीचको व
Read Moreवैशाख १८, काठमाडौं | इन्डिनय प्रिमयर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ । राजस्थानका लागि यशस्वी जैसवालको सानदार शतकको मदतमा मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईलाई
Read Moreबैशाख १७, काठमाडौं | एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ । प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ । ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्
Read Moreवैशाख १७, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित हुने देखिएको छ । भोलि र पर्सि काठमाडौंलगायत देशभर मौसम बदली र वर्षाको प्रक्षेपण गरिएकाले फाइनल खेल अनिश्चित बनेको हो । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । हिजोका दुई सेमिफाइ
Read Moreवैशाख १७, काठमाडौँ | नेपाली महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ । मैदानमा उनले गर्ने गोलका कारण उनी गोल मेसिन नै बनेकी छन् । चाहे राष्ट्रिय टिममा होस् या क्लब लेभलमा उनको गोल गर्न माहिर छिन् । नेपालमा महिला फुटबलको लिग नभएपछि हाल सावित्रादेखि राष्ट्रिय टिम कप्तान एन
Read Moreबैशाख १७, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई उसैको मैदानमा ९ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो । दिल्लीले निर
Read Moreबैशाख १६, काठमाडौँ | युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुगेको हो । मुलपानी मैदानमा यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा २ रनले हराएर फाइनल प्रवेश गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । टस हारेर ब्याटिङको गरेको युएईले ३ बल अगावै अलआउट हुँदै २३६ रन बनाएको थियो। जव
Read Moreवैशाख १६, काठमाडौं | काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ | त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो । वर
Read Moreवैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएको थियो | कुवेतले ब्याटिङ गर्दै गर्दा पानी परेर खेल स्थगित भएको हो । नेपालका करण केसी एक्लैले ५
Read Moreबैशाख १६, काठमाडौँ | टीयू अन्तर्राष्ट्रिय क्रिकेट जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ३७ रन जोड्दा ६ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले ४.३ ओवरमा १० रन दिएर ५ विकेट र सोमपाल कामीले १ विकेट लिएका हुन् ।
Read Moreबैशाख १६, उमान (युक्रेन) | रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवन
Read Moreबैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण केहि बेर रोकिएको खेल ४२ ओभरमा घटाएर सुरु भएको थियो | नेपालको लागि कप्तान रोहित पौडलले सर्वाधिक रन ९५ बल खेल्दै ९४ रनको शानदार इनिङ खेलेपछि नेपालल
Read Moreबैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कपअन्तर्गत मुलपानी मैदानमा जारि अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको गरेको यूएईले ४९.२ ओभरमा अलआउट हुँदै २३६ रनको योगफल तयार पारेको छ । यूएईका लागि ओपनर मोहमद वासिमले ३१ बलमा सर्वाधिक ४८ रनको बनाएका छन् | रमिज शहज
Read Moreबैशाख १६, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वर्षाको कारण रोकिएको कुवेत र नेपालबीचको खेल केही बेरमा सुरू हुने भएको छ । नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । केही बेर पानी परेपछि रोकिएको छ । योसँगै मैदानको कभर हटाइएको छ
Read Moreबैशाख १६, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ। टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपाल २३.२ ओभरको समाप्तिपछि पानी पर्न थालेपछि खेल रोकिएको हो। यतिबेलासम्म नेपालले ३ विकेटको क्षतिमा १४१ रन बनाए
Read Moreबैशाख १६, काठमाडौँ | एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालको प्रदर्शन उत्कृष्ट छ। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याट
Read Moreबैशाख १६, काठमाडौँ | काठमाडौंमा भइरहेको प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै छ । टियु मैदानमा आज हुने खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्ने भएको छ | नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल कुव
Read Moreवैशाख १५, काठमाडौँ | दोस्रो नेपाल भारत बाइल्याटरल टी २० दृष्टिबिहीन महिला क्रिकेटमा नेपाल विजयी भएको छ । तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोलीलाई पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि कप्तान
Read More