खेलकुद |


एसीसी प्रिमियर कप: मलेसियाविरुद्ध कप्तान रोहित ४२ रनमा आउट

Posted on April 18, 2023 | views : 489 |

वैशाख ५, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा २३६ रनको लक्ष्य पाएको नेपालले मलेसियाविरुद्ध तेस्रो विकेट गुमाएको छ । खराब सुरुवात गरेको नेपालले २१.५ ओभरमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । कप्तान रोहितले ४३ बलमा पाँच चौकाको मद्दतमा ४२ रन बनाए । रोहित भिरन्दिप सिंहको बलमा आउट भए ।

Read More

नेपाललाई दोस्रो झड्का: विष्फोटक ब्याटिङ गरेका कुशल आउट

Posted on April 18, 2023 | views : 399 |

वैशाख ५, काठमाडौँ | जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाविरुद्ध नेपाललाई दोस्रो झड्का लागेको छ । विष्फोटक ब्याटिङ गरिरहेका ओपनर कुशल भुर्तेल आउट भएका छन् । उनले ३१ बलमा ३८ रन बनाएका छन् । यो क्रममा उनले २ छक्का र ५ चौका प्रहार गरेका छन् । यसअघि नेपाललाई सुरुवाती झड्का लागेको थियो । ओपनर आसिफ शेख

Read More

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य, सोमपाल र सन्दीपले लिए ३–३ विकेट

Posted on April 18, 2023 | views : 633 |

वैशाख ५, काठमाडौं | एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट क्षतिमा २३५ रन बनायो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिएपछि मलेसिया मध्यम स्कोरमा समेटिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिके

Read More

सोमपालले लगातार दुई विकेट लिँदा नेपाललाई सातौं सफलता

Posted on April 18, 2023 | views : 539 |

वैशाख ५, काठमाडौं | तीव्र गतिका बलर सोमपाल कामीले लगातार दुई विकेट लिँदा नेपालले सातौं सफलता पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि आफ्नो स्पेलको आठौं ओभर बलिङमा आएको सोमपालले पहिलो बल डट फाल्दै लगातार विकेट लिए । चौथो बलमा चौका दिँदा सोमपाल ह

Read More

एसीसी प्रिमियर कप: ५ विकेट गुमाउँदै मलेसियाले बनायो १ सय ९१ रन

Posted on April 18, 2023 | views : 506 |

वैशाख ५, काठमाडौं | जारी एसीसी प्रिमियर कपअन्तर्गतको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पाँचौ सफलता प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि सोमपालले मलेसियाका साइद अजिजलाई रोहित पौडेलबाट क्याच आउट गराउँदै नेपाललाई पाँचौ सफलता दिलाए । खे

Read More

ललितको विकेटमा नेपाललाई तेस्रो सफलता

Posted on April 18, 2023 | views : 356 |

वैशाख ५, काठमाडौं | बाँया हाते स्पिनर ललित राजवंशीले मलेसियाका ओपनर विरनदीपसिंहलाई आउट गर्दै जारी एसीसी प्रिमियर लिगमा नेपाललाई तेस्रो सफलता दिलाएका छन् । आफ्नो स्पेलको आठौं ओभर बलिङमा आएका राजवंशीले पहिलो बलमै सोमपाल कामीबाट क्याचआउट गराउँदै नेपालका लागि तेस्रो विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस

Read More

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

Posted on April 18, 2023 | views : 679 |

वैशाख ५, काठमाडौं | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।  फैज ७६ रन बनाएर क्याच आउट भए । यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । मलेसियाले ३४ औँ ओभ

Read More

एसीसी प्रिमियर कप आजदेखि सुरु, उद्घाटन खेलमा घरेलु टोली नेपाल मलेसियासँग खेल्दै

Posted on April 18, 2023 | views : 464 |

वैशाख ५, काठमाडौं | आजदेखि एसीसी प्रिमियर कप काठमाडौंमा सुरु हुँदैछ । उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।  यस्तै समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी म

Read More

छिट्टै बन्छ रङ्गशाला: महनगरप्रमुख दाहाल

Posted on April 17, 2023 | views : 443 |

बैशाख ४, काठमाडौँ | भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताउनुभएको छ । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उहाँले रङ्गाला बन्ने निश्चित भएको बताउनुभएक

Read More

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

Posted on April 16, 2023 | views : 472 |

बैशाख ३, काठमाडौँ | मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । १४ सदस्यीय टोलीमा यसअघि विश्वकप लिग-२ को अन्तिम शृंखला खेलेका सबै खेलाडी समावेश छन् । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । टोलीमा रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, ज्ञानेन्द्र

Read More

एसीसी प्रिमियर कपका लागि यस्तो छ यूएईको टिम

Posted on April 14, 2023 | views : 655 |

बैशाख १, काठमाडौँ | नेपालमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) ले १४ सदस्यीय टोलीको घोषणा गरेको छ । यूएईले मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । कुवेत, सिंगापुर, बहराइन र हङकङसँगै समूह ‘बी’ मा रहेको यूएईले त्रिवि मैदानमा पहिलो खेल अप्रिल १९ मा अ

Read More

चेल्सीविरूद्ध रियल मड्रिडको सानदार जित

Posted on April 13, 2023 | views : 502 |

चैत ३०, काठमाडौं | युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा बुधबार राति भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गरे |  चेल्सीका बेन चिलवेलले रातो कार्ड पाए

Read More

हालान्डको कीर्तिमानी गोलमा म्यानचेष्टर सिटीको सानदार जित

Posted on April 12, 2023 | views : 524 |

चैत २१, काठमाडौं | एर्लिङ ब्राउट हालान्डले एकै सिजन सर्वाधिक गोल गर्ने प्रिमियर लिगको खेलाडीको कीर्तिमान बनाउँदा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान एतिहाड मैदानमा रोड्रीले २७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थ

Read More

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

Posted on April 11, 2023 | views : 640 |

चैत २८, मोरङ | सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले रु ५१ हजार पुरस्कार प्राप्त

Read More

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

Posted on April 10, 2023 | views : 698 |

चैत २७, मोरङ | दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ ।  आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई

Read More

पीएसजीको जितमा मेसीको गोल

Posted on April 09, 2023 | views : 528 |

चैत २६, काठमाडौँ | लिओनल मेसीको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान को क्कीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिवार राती नाइसलाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा लगातार दुई हारपछि पीएसजीले लिगमा पहिलो खेल जितेको हो । नाइसको मैदानमा भएको खेलमा मेसीले एक गोल गर्नुका साथै एक असिस्ट

Read More

जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने

Posted on April 07, 2023 | views : 577 |

चैत २४, मोरङ | गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् ।  पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ । बिहीबार

Read More

साउदी क्लबद्वारा मेस्सीलाई रोनाल्डोको तुलनामा दोब्बर रकमको अफर

Posted on April 06, 2023 | views : 1466 |

एजेन्सी | रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको अफर आएको छ ।  चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमा

Read More

बेन्जेमाको ह्याट्रिकमा बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा प्रवेश

Posted on April 06, 2023 | views : 521 |

चैत २३, काठमाडौं | करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४-० ले हराउँदै समग्रमा ४-१ को जित निकालेको हो । यसअघि रियलको घरेलु मैदानमा

Read More

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

Posted on April 05, 2023 | views : 644 |

चैत २२, काठमाडौँ | धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माण

Read More

९ वर्षपछि क्यानडालाई ओडीआई मान्यता, पीएनजीले जोगाउन सकेन

Posted on April 05, 2023 | views : 414 |

चैत २२, काठमाडौं | च्यालेन्ज लिग ए को च्याम्पियन हुँदै आईसीसी विश्वकप क्वालिफायर प्लेअफमा स्थान बनाएको क्यानडाले ९ वर्षपछि एकदिवसीय मान्यता प्राप्त गरेको छ । नामिबियामा जारी प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी) र जर्सीलाई पछि पार्दै क्यानाडाले ४ वर्षका लागि एकदिवसीय मान्यता पाएको हो । क्यानडासँगै यूएईले

Read More

दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

Posted on April 05, 2023 | views : 525 |

चैत २२, काठमाडौं | नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् । राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन

Read More

यूएई पनि विश्वकप छनोटमा, यी हुन् विश्वकप छनोट खेल्न टुंगो लागेका ९ टोली

Posted on April 05, 2023 | views : 604 |

चैत २२, काठमाडौं | जिम्बावेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्रिकेट छनोट खेल्ने ९ टोलीको टुङ्गो लागेको छ । नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट अमेरिकासँगै यूएईले पनि विश्वकप छनोटमा स्थान पक्का गरेको हो । क्वालिफायर प्लेअफमा मंगलबारको दुई खेलको नतिजापछि यूएईले ओडीआई मान्यता बचाउनुका साथै विश्वकप

Read More

ओलम्पिकको एसियाली छनोट खेल मङ्गलबारदेखि

Posted on April 04, 2023 | views : 493 |

चैत २१, काठमाडौँ | पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् ।  ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ ।

Read More