खेलकुद |


६७ रन बनाएपछि भिम सार्की पनि आउट, दबाबमा नेपाल

Posted on March 16, 2023 | views : 645 |

चैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले नेपालले पाँचौं विकेट गुमाएको छ । यूएईविरुद्धको खेलमा नेपालका भिम सार्की पनि आउट भएका छन् । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए । हाल नेपालले पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । नयाँ ब्याटरका रुपमा गुल्सन झा क्रिजमा

Read More

यूएईविरुद्ध भीम सार्कीको संघर्ष, संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा

Posted on March 16, 2023 | views : 517 |

चैत २, काठमाडौं | मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले कठिन समयमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । आफ्नो नवौं एकदिवसीय खेलिरहेका २१ वर्षिय सार्कीले दोस्रो अर्धशतक बनाएका हुन् । टस हारेर फिल्डिङ गरेको नेपालले यूएईबाट ३११ रनको विशाल लक्ष्य पाएको छ । नेपालले खराब सुरुवात गर्दै पहिलो दुई

Read More

नेपालका लागि अर्धशतक बनाएर कुशल भुर्तेल आउट

Posted on March 16, 2023 | views : 661 |

चैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ। कुशल भुर्तेल ३२ बलमा अर्धशतक बनाएपछि कट आउट भएका हुन्। उनले यसक्रममा चार छक्का र तीन चौका हानेका छन्।  सातौं ओभरमा ३७ रन बनाउँदा तीन विकेट गुमाएको नेपालका लागि आशा जगाएका भूर्तेल आउट भएका छन्। जारि

Read More

नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल १६ बनाएर आउट

Posted on March 16, 2023 | views : 667 |

चैत २, काठमाडौं | विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। नेपालले ३७ रन जोड्दा ३ विकेट गुमाएको छ। युएईका लागि आयान अफ्जाल खानले २ र जुनाइद सिद्कीले १ विकेट लिए। नेपालका लागि ओपनर आसिफ शेख शून्य रनमा आउट हुँदा कुशल मल्ल ५ रन र कप्तान र

Read More

नेपालले गुमायो दोस्रो विकेट

Posted on March 16, 2023 | views : 564 |

चैत २, काठमाडौं | यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल मल्ल ५ बलमा पाँच रन बनाएर आउट भए । ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ६ रनमै दुई महत्वपूर्ण विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल अहिले क्रिजमा छन् ।

Read More

आक्रामक ब्याटिङ गर्दै यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य

Posted on March 16, 2023 | views : 595 |

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ । जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार

Read More

नेपाली क्रिकेट टिमका खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा

Posted on March 16, 2023 | views : 493 |

चैत २, काठमाडौं | एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप प्रति खेलाडी २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकोछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले “खेलाडीहरु राष्ट्रका गौरव भएकाले खेलाडीको मनोबल उच्च राख्न १६ जना खेलाडील

Read More

यूएईका अर्का ब्याट्सम्यान अर्विन्द्रको पनि अर्धशतक पूरा

Posted on March 16, 2023 | views : 584 |

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा  यूएईका भिटृया अर्विन्द्रले अर्धशतक पूरा गरेका छन् ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि अर्विन्द्रले  औं ओभरमा अर्धशतक पूरा गरेका हुन् ।  अर्विन्द्रले ८७ बलमा ४ चौका र १ छक्का प्रहार

Read More

यूएईविरुद्ध नेपाललाई चौथो सफलता

Posted on March 16, 2023 | views : 511 |

चैत २, काठमाडौं | आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ । टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् । टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । २७

Read More

लिग–२ : यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

Posted on March 16, 2023 | views : 564 |

चैत २, काठमाडौं | विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपालले तेस्रो विकेट लिन सफल भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा युएईका सिपी रिजवान रन आउट भएका हुन्।  यो समचार तयार गर्दा सम्म युएइले २३ ओभरमा ३ विकेट गुमाएर ११८ रन जोडेको छ ।  यसघि सन्दिपले १६.२ ओ

Read More

नेपाललाई दोस्रो सफलता, सन्दिपले लिए कप्तान वसिमको विकेट

Posted on March 16, 2023 | views : 502 |

चैत २, काठमाडौं | विश्वकप लिग २ को अन्तिम तथा निर्णायक खेलमा यूएईले नेपाल विरुद्ध प्रभावशाली सुरुवात गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन्। ४९ बलमा ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मुहम्मद वासिमलाई लामिछानेले एलबीडब्लु धरपमा पारेका हुन्। ६३ रन बनाएका वसिमको विकेट सन्

Read More

नेपाली क्रिकेट टिमलाई समर्थन गर्न टीयू मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

Posted on March 16, 2023 | views : 475 |

चैत २, काठमाडौं | यूएईविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमलाई समर्थन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत टीयू क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्। नेपालले आज आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा यूएईको सामना गर्दैछ। खेल सुरु हुन अगाडि प्रधानम

Read More

आइसीसी लिग–२: युएईविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल

Posted on March 16, 2023 | views : 425 |

चैत २, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । खेल बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ । युएईविरुद्धको आजको खेलमा विजयी

Read More

लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

Posted on March 16, 2023 | views : 509 |

चैत २, काठमाडौं | स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । रियलले समग्रमा ६-२ को जित निकालेको हो । घरेलु मैदान सान्टियागोल

Read More

भोली नेपाल-यूएईकाे खेलको टिकट रकमबाट खेलाडी कल्याणकारी कोष बनाइने, कति छ टिकट मूल्य ?

Posted on March 15, 2023 | views : 1766 |

चैत १, काठमाडौँ । भोली त्रिवि क्रिकेट मैदनमा नेपाल र युएई बीच महत्वपूर्ण क्रिकेट खेल हुँदैछ । क्रिकेटप्रेमी नेपालीहरु भोलीको खेल हेर्न त्रिवि क्रिकेट मैदनमै जाने योजना बनाईरहंदा नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीच हुने भोलीको खेलमा टिकट बेचेर उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी

Read More

पीएनजीलाई हराएको युएई भोलि नेपालसँग भिड्दै

Posted on March 15, 2023 | views : 658 |

चैत १, काठमाडौं । आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको पपुवा न्युगिनी(पीएनजी) र युएईविरुद्धको अन्तिम खेलमा युएई विजेता भएको छ। टस जितेर पहिला ब्याटिङ् गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन जोडेको थियो। २३५ रनको जवाफी लक्ष्य पाएको युएईले ३८.४ ओभरमा ४ विकेट ग

Read More

पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

Posted on March 15, 2023 | views : 561 |

चैत १, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ । लिग २ का ३६ खेलमा जम्मा ५ खेल मात्र जितेको पीएनजीले पछिल्ला ४ खेलमा यूएईलाई लगातार हराएको थियो । तर त्यसको ब

Read More

त्रिवि क्रिकेट मैदानमा पानी पर्ने चिन्ता, पिच छोपिएको त्रिपाल हटाइयो

Posted on March 15, 2023 | views : 778 |

चैत १, काठमाडौँ | आइसीसी लिग डिभिजन २ क्रिकेटअन्तर्गत पपुवा न्यु गिनी र यूएईको खेलको इनिङ ब्रेकका क्रममा पानी पर्न लागेपछि त्रिवि क्रिकेट मैदानको पिच त्रिपालले छोपिएको छ। मौसम बिग्रिँदै गएर त्रिपालले छोपिएको पिचमा अहिले खेल अगाडि बढाइएको छ। इनिङ ब्रेकका क्रममा पानी पर्न लागेपछि छोपिएको त्रिपाल हटाए

Read More

पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य

Posted on March 15, 2023 | views : 505 |

चैत १, काठमाडौँ | कप्तान आसाद भालाको अर्धशतकीय इनिङप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले आईसीसी विश्वकप क्रिेकट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईलाई दुई सय ३५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पीएनजीले सात विकेट गुमाएर दुई सय ३ ४ रनको योगफल तयार गर्‍यो। पी

Read More

३४ ओभरमा चार विकेट गुमाएर पीएनजीले बनायो ११८ रन

Posted on March 15, 2023 | views : 688 |

चैत १, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध पीएनजीले ३४ ओभरमा चार विकेट गुमाएर एक सय १८ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा टस जितेर ब्याटिङ थालेको पीएनजीका लागि ओपनर किप्लिन डोरिगाले ६० बलमा तीन चौकासहित २४ रन जोडेका थिए।

Read More

विश्वकप २०२६ : तीन देशमा खेलाइने, ४८ टीम सहभागी हुने

Posted on March 15, 2023 | views : 954 |

एजेन्सी | सन् २०२६ को फिफा विश्वकप फुटबल ४८ देशको सहभागितामा आयोजना हुने भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने रुवान्डामा फिफा काउन्सिल बैठकले निर्णय गरेको हो । विश्वकपमा यसअघि ३२ राष्ट्रको सहभागिता रहँदै आएको थियो । विश्वकप २०२६मा ४८

Read More

नेपालको एकदिवसीय वरीयतामा सुधार, युएई र नामिबियालाई पछि पार्दै १६औं स्थानमा उक्लियो

Posted on March 15, 2023 | views : 611 |

चैत १, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको हो। योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई प

Read More

आसिफ बने यस वर्ष सर्वाधिक रन बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान

Posted on March 13, 2023 | views : 835 |

फागुन २९, काठमाडौँ | नेपालका विकेट किपर एवं ब्याट्सम्यान आसिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । उनले ११ खेलमा ४१० रन बनाएका छन् । विश्वकप लिग- २ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृं

Read More

खेलपछि सन्दीपले भने– आज र हिजोको खेलको श्रेय ललितलाई जान्छ

Posted on March 13, 2023 | views : 779 |

फागुन २९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले आफू टिममा रहेसम्म अहिलेको भन्दा राम्रो गर्ने प्रयासमा लाग्ने प्रतिक्रिया दिएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा सोमबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दीपले पाँच विकेट लिएक

Read More