खेलकुद |


सेमिफाइनल प्रवेशका लागि यूएईलाई ११७ रनको लक्ष्य

Posted on April 26, 2023 | views : 709 |

बैशाख १३, काठमाडौँ | एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनले युनाइटेड अरब इमिरेट्स (यूएई) सामू ११७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइन ४०.५ ओभरमा ११६ रनमै समेटिएपछि यूएईले सेमिफाइनल प्रवेशका लागि ११७ रनको झिनो लक्ष्य पाएको हो । बहराइनका कप्

Read More

IPL:गुजरातले मुम्बईलाई ५५ रनले हराउदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो

Posted on April 26, 2023 | views : 414 |

बैशाख १३, काठमाडौं | साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २०

Read More

सिंगापुरलाई हराउँदै कुवेत शीर्ष ३ मा, सेमिफाइनल सम्भावना कायमै

Posted on April 25, 2023 | views : 520 |

वैशाख १२, काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत समुह बीको खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै कुवेत समुह बीको शीर्ष तीनमा उक्लिएको छ । यो जितसँगै कुवेतको सेमिफाइनल पुग्ने संभावना कायम छ । कुवेतले अब बिहीबार हङकङसँग खेल्ने छ । यो खेल जितेमा कुवेत सेमिफाइनलमा पुग्ने छ । त्यो खेल हारेमा भने कु

Read More

एसीसी प्रिमियर कपः कुवेतको उत्कृष्ट बलिङमा सिंगापुरद्वारा कुवेतलाई ११४ रनको लक्ष्य

Posted on April 25, 2023 | views : 479 |

वैशाख १२, काठमाडौँ । नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा  खराब ब्याटिङ गर्दै कुवेतलाई ११४ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१.४ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन मात्रै बनाए । सिंगापुरका अमात्र्या काउलले ४५, मनप्रित सिंहले २८ र थ

Read More

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

Posted on April 24, 2023 | views : 887 |

वैशाख ११, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेको हो । तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले तीन खेलबा

Read More

मुलपानीमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल रद्द हुने सम्भावना, खेल रद्द हुँदा के हुन्छ समिकरण ?

Posted on April 24, 2023 | views : 500 |

बैशाख ११, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा आज नेपाल र साउदी अरबबीचको खेलमा वर्षाले अवरोध गरेको छ । ९ बजेदेखि खेल सुरु हुनुपर्नेमा सवा साढे ११ बजेसम्म पनि टस हुन सकेको छैन । मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको थियो । एसीसी प्

Read More

एसीसी प्रिमियर कप क्रिकेट :-नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण प्रभावित

Posted on April 24, 2023 | views : 506 |

बैशाख ११, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी  क्रिकेट मैदानमा आज  बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुप

Read More

सिंगापुरमाथि यूएईको २०१ रनको फराकिलो जित

Posted on April 23, 2023 | views : 611 |

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरमाथि २०१ रनको फराकिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४७२ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्का प्रहा

Read More

एसिसी प्रिमियर कपः मलेसियाविरुद्ध ओमानको पहिलो जित, ओपनर जतिन्द्र सिंहको शतक

Posted on April 23, 2023 | views : 467 |

बैशाख १०, काठमाडौँ | काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाविरुद्ध ओमानले पहिलो जित निकालन सफल भएको छ |  मुलपानी मैदानमा आज भएको आफ्नो दोस्रो खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको हो। ओमानले २२८ रनको लक्ष्य ४१.४ ओवरमा २ विकेट गुमाएर पूरा गर्यो। ओमानको लागि ओपनर जतिन्द्र सि

Read More

एसीसी प्रिमियर कप: मलेसियाद्वारा ओमानसामु २२८ रनको लक्ष्य

Posted on April 23, 2023 | views : 491 |

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कपको समूह ‘ए’ का खेलमा मलेसियाले ओमानसामु २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२७ रनको योगफल खडा गर्‍यो । मलेसियाका विरन्दिप सिंहले ९४ रन बनाए । विरन्दिपले १४४ बलमा १३ चौ

Read More

काठमाडौँमा जारी एसीसी प्रिमियर कप: युएइद्वारा ४७२ रनको विशाल लक्ष्य प्रस्तुत

Posted on April 23, 2023 | views : 790 |

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौँका जारी क्रिकेट खेलमा युएइले सिंगापुर विरुद्ध ४७२ रनको बिशाल लक्ष्य दिएको छ । युएईले पुरै ओभरको खेल खेल्दै सिंगापुरलाई नेपालको त्रिबी स्थित मैदानको लागि एकदिवसीय प्रतियोगिता अन्तर्गत हालसम्मकै बिशाल रनको लक्ष्य पेश गरेको हो ।  सिंगापु

Read More

नेपालमा जारी एसीसी प्रिमियर कप: युएइले ४०० रन बनायो, अझै ५ ओभर खेल्न बाँकी

Posted on April 23, 2023 | views : 754 |

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौँका जारी क्रिकेट खेलमा युएइले सिंगापुर विरुद्ध ४५ ओभरमै ४०० रन जोडेर खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म ५ विकेट गुमाएको युएईले ४५ ओभरको खेलमा ४०० रन बनाएको हो ।  जारी खेल कीर्तिपुरस्थित खेल मैदानमा भईरहेको छ । उता मुलपानी स्थिति क्रिक

Read More

सिंगापुरविरुद्ध विशाल योगफल तर्फ यूएई, ३६ ओभरको समाप्तिमै बनायो ३१४ रन

Posted on April 23, 2023 | views : 152 |

बैशाख १०, काठमाडौं | कप्तान मोहमद वासिम र शीर्ष क्रमका ब्याटर भृत्य अर्विन्द शतक बनाएसँगै यूएई जारी एसीसी प्रिमियर कपमा तुलनात्मक रुपमा कमजाेर टिम सिंगापुरविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईका लागि ओपरन वासिमले ८२ बलमा ९ चौका र १६

Read More

नेपालमा जारी एसीसी प्रिमियर कप: युएइले ४४ ओभरमै ३९२ रन बनाएर खेल्दै

Posted on April 23, 2023 | views : 940 |

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौँका जारी क्रिकेट खेलमा युएइले सिंगापुर विरुद्ध ४४ ओभरमै ३९२ रन जोडेर खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म ५ विकेट गुमाएको युएईले ४४ ओभरको खेलमा ३९२ रन बनाएको हो ।  जारी खेल कीर्तिपुरस्थित खेल मैदानमा भईरहेको छ । उता मुलपानी स्थिति क्रि

Read More

स्पानिस ला लिगा:- सेल्टा भिगोविरुद्ध रियल मड्रिडको २–० गोलको सानदार जित

Posted on April 23, 2023 | views : 479 |

बैशाख १०, काठमाडौं | स्पानिस ला लिगामा शनिवार राति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडका लागि मार्को असेन्सिओ र एडर मिलिटाओले एक- एक गोल गरे । खेलको ४२औं मिनेटमा असेन्सिओले  भिनिसियस जुनियरको पासमा पहिलो गोल ग

Read More

IPL: पञ्जाबले मुम्बईलाई १३ रनले हरायो (अंक तालिका सहित)

Posted on April 23, 2023 | views : 606 |

वैशाख १०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ । घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनायो । मुम्बईलाई जितका लागि अन्तिम ओ

Read More

एसीसी प्रिमियर कप: बहराइनमाथि कुवेतको सानदार जित

Posted on April 22, 2023 | views : 461 |

बैशाख ९, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा बहराइनविरुद्ध कुवेत विजयी भएका छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५५ रन बनायो । दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ दशमलव दुई ओभरमा दुई वि

Read More

एसीसी प्रिमियर लिगमा कतारविरुद्ध साउदीको पहिलो जित, सोमबार नेपालसँग खेल्ने

Posted on April 22, 2023 | views : 442 |

बैशाख ९, काठमाडौँ | एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा  साउदी अरबयाले कतारलाई ७ विकेटले हराएको छ । साउदीले जितका लागि पाएको  २१७ रनको लक्ष्य ३४.२ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो ।   साउदीका लागि जसमा अब्दुल वाहिदले शतकीय पारी खेल्दै १२४ रन बनाए । अब्दुलले ९८ बलमा १६ चौका

Read More

एसीसी प्रिमियर कप : बहराइनले दियो कुवेतलाई २८७ रनको लक्ष्य

Posted on April 22, 2023 | views : 381 |

बैशाख ९, काठमाडौँ | नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज  बहराइनले कुवेतलाई २५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५५ रन बनाएपछि हो । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा बहराइनका लागि इम्रान अन्वारले १८ बलमा पाँच छ

Read More

एन्गर्सविरुद्ध एम्बाप्पे चम्किँदा पिएसजीको सानदार जित

Posted on April 22, 2023 | views : 470 |

वैशाख ९, काठमाडौं | फ्रेन्च लिग वानमा किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्गर्सलाई २–१ ले पराजित गरेको छ । शुक्रबार रातिको यो जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको घरेलु मैदानमा एमबाप्पेले खेलको ९ औ मिनेटमा जुआन बर्नाटको पासमा एमबाप्पेल

Read More

विश्व कीर्तिमानपछि सन्दीपलाई पूर्वकप्तान पारस खड्काको बधाई

Posted on April 21, 2023 | views : 651 |

वैशाख ८, काठमाडौं | एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने दुर्लभ कीर्तिमान बनाएपछि नेपाली स्पिनर सन्दीप लामिछानेलाई पूर्वकप्तान पारस खड्काले बधाई दिएका छन्।  एसिसी प्रिमियर कपमा क्रिकेटअन्तर्गत नेपालले दिएको ३११ रनको चुनौती पछ्याउने क्रममा ओमानमा आदिल सफिकलाई आउट गरेसँगै सन्दीपले ओडी

Read More

ओमान र नेपालबीच जारी क्रिकेट खेल प्रभावित, ८४ रनले नेपाल बिजयी

Posted on April 21, 2023 | views : 1297 |

वैशाख ८, काठमाडौँ । काठमाडौँको मौसम परिवर्तन भएपछि जारी एसीसी प्रिमियर कप अन्तर्गतको क्रिकेट खेल प्रभावित भएको छ । एक्कासी हावा हुरीको कारण पटक पटक त्रिवि क्रिकेट मैदानमा जारी खेल प्रभावित भएको थियो ।  यसैबीच नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमा

Read More

कुशल मल्लले एकै इनिङमा बनाए छिटो शतक बनाउने सहित चार राष्ट्रिय कीर्तिमान

Posted on April 21, 2023 | views : 717 |

वैशाख ८, काठमाडौँ । नेपालका बाँया हाते ब्याटर कुशल मल्लले जारी एसीसी प्रिमियर कपमा ओमानविरुद्ध किर्तिमानी शतक प्रहार गरे । २०.३ ओभरमा ७२ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । पाचौं विकेटका रुपमा क्रिजमा प्रवेश गरेका कुशलले हार्ड हिटिङको नमूना देखाए । उनलाई २२१ रनको स्थितिमा पुर्याएर व्यक्तिगत

Read More

एसीसी प्रिमियर लिग: नेपालविरुद्ध ओमानको २७ ओभरमा १११ रन

Posted on April 21, 2023 | views : 439 |

वैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर लिग अन्तर्गत नेपालसँगको खेलमा जवाफी ब्याटिङ गरिरहेको ओमानले एक सय ११ रन जोडेको छ । नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्र्याइरहेको ओमानले २७ ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएर खेलिरहेको छ । ओमानको क्रिजमा रहेका सन्दीप गोउड् ६ तथा म्होमद नादिमले १७ रन बनाएर

Read More