खेलकुद |


एसीसी इमर्जिङ टिम्स कप: पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित

Posted on July 14, 2023 | views : 534 |

असार २९, काठमाडौं | श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग नेपाल चार विकेटले पराजित भएको छ । कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुदै एक सय ७९ रन बनाएको थियो ।  जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानल

Read More

ललितले दिलाए नेपाललाई छैटौं सफलता

Posted on July 14, 2023 | views : 623 |

असार २९, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको छैटौं विकेट लिएको छ ।  छैटौं विकेट ललित राजवंशीले लिएका हुन् । उनले कमरान घलमलाई ३१ रनमा पेभेलियन फर्काए । यसअघि पनि ललितले पाँचौं विकेट  रुपमा पाकिस्तानी टोलीका कप्तान मुह

Read More

पाकिस्तान ए विरुद्ध नेपालका लागि पवनले लिए दोस्रो विकेट

Posted on July 14, 2023 | views : 420 |

असार २९, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तान ए को दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि नेपाली बलर पवन सर्राफले नै लिएका हुन् । उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान सइम अयुबलाई २४ रनकमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् । यसअघि

Read More

एसीसी इमर्जिङ टिम्स एसिया कप: नेपालले पाकिस्तान 'ए' लाई दियो १८० रनको लक्ष्य

Posted on July 14, 2023 | views : 397 |

असार २९, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो पाकिस्तान 'ए'लाई १८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा १७९ रन बनाउँदै अलआउट भयो ।  नेपालका लागि सर्वाधिक रन ७५ रनको योगदान गरि सोमपाल कामीले अर्ध

Read More

पाकिस्तान ए विरुद्ध ब्याटिङ गरेको नेपाललाई छैटौं विकेटको झड्का

Posted on July 14, 2023 | views : 372 |

असार २९, काठमाडौँ | इमर्जिङ टिम्स एसिया कपमा खेलमा पाकिस्तान 'ए' सँगको खेलमा नेपाललाई छैटौं विकेटको झड्का लागेको छ | श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो । छैटौं विकेटका रुपमा पवन सर्राफ आउट भएका हुन् । उनी एक रन बनाउँदै आउट भए ।  नेपालको ९

Read More

एसीसी इमर्जिङ टिम्स एसिया कप : पहिलो खेल पाकिस्तान 'ए' संग आज खेल्दै नेपाल

Posted on July 14, 2023 | views : 423 |

असार २९, काठमाडौँ | एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत आज (शुक्रबार) नेपालले पाकिस्तान ए को सामना गर्दैछ। समूह ‘बी’को खेल नेपाली समयानुसार शुक्रबार बिहान १०:१५ बजेदेखि श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा सुरु हुनेछ।  पाकिस्तानको ए टोली रहेपनि केही चर्चित अनुहार टोलीमा रहेक

Read More

नेपाली महिला फुटबल टोली आज बङ्गलादेश प्रस्थान

Posted on July 11, 2023 | views : 351 |

असार २६, काठमाडौँ | नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै छ । नेपाल बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।  नेपालले बङ्गलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ ।  नेपाली म

Read More

एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न जाने नेपाली टोलीको आज बिदाइ

Posted on July 10, 2023 | views : 432 |

असार २५, काठमाडौं | श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । आज नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । आजै टोली श्रीलंका प्रस्थान गर्ने छ । समूह बी मा

Read More

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसंग, सन्दीप र दीपेन्द्र नखेल्ने

Posted on July 07, 2023 | views : 640 |

असार २२, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता अर्को हप्ता श्रीलंकामा सुरु हुँदैछ । जुलाई १३ देखि २३ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ ।  प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।  प्रतियोगितामा नेपालका राष्ट्रिय टोलि सहि

Read More

विश्वकप छनोटमा सहभागी राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्के

Posted on July 07, 2023 | views : 465 |

असार २२, काठमाडौं | जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्केका छन्। टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरका छन् । विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० राष्ट्र सहभागी प्रतियोगितामा आठौ

Read More

गुल्सनको बलमा डेन्जरम्यान स्टर्लिङ बोल्ड आउट,दबाबमा आयरल्यान्ड

Posted on July 04, 2023 | views : 617 |

असार १९, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भइरहेको खेलमा नेपालविरुद्ध २ सय ६९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्ड दबाबमा देखिएको छ। आयरल्यान्डले १२ ओभरमा ३ विकेट गुमाएर ६० रन जोडेको छ। विस्फोटक ब्याट्सम्यान पल स्टर्लिङ १५ रन जोडे‍र आउट भए। उनलाई गुल्सन झाले तेस्रो विकेटका रुपमा आउट ग

Read More

नेपाललाई दोस्रो सफलता

Posted on July 04, 2023 | views : 483 |

असार १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको नेपालविरुद्धको खेलमा आयरल्यान्डले दुई विकेट गुमाएको छ । आयरल्यान्डले २३ रनमा दुई विकेट गुमाएको हो । करण केसी र किशोर महतोले एक—एक विकेट लिएका हुन् । आयरल्यान्डले नेपालद्वारा प्रस्तुत गरिएको दुई सय ६९ रनको लक्ष्य

Read More

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

Posted on July 04, 2023 | views : 456 |

असार १९, काठमाडौँ | नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। नेपालले ७ रनमा अन्तिम ३ विकेट गुमाएर १६९(७ को अवस्थामा पुगेपछि सन्दीप र गुल्सनले उल्लेख्य पाली खेलेका थिए। गुल्सनले अविजित ५७ रन जोडे। सन्दीपले ३२ रन जोडे। नेपालका अर्जुन साउदले ४८, कुशल मल्ल

Read More

आठौँ विकेटका रुपमा सन्दिप लामीछाने आउट

Posted on July 04, 2023 | views : 356 |

असार १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले आठौँ विकेट गुमाएको छ ।  आठौँ  विकेटका रुपमा नेपालले सन्दिप लामीछानेलाई गुमाएको हो । उनले ३० बलको सामना गरी ३२ रन बनाए ।  यो खबर तयार पार्दा सम्म नेपालले ४८.४ ओभरम

Read More

सातौं विकेटका रुपमा ४४ रन बनाएका कुशल मल्ल आउट

Posted on July 04, 2023 | views : 405 |

असार १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले सातौं विकेट गुमाएको छ ।  सातौं विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनले ३८ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ४४ रन बनाए । उनको विकेट बेरी म्याकार्थ

Read More

नेपालको पाँचौ विकेट गुम्यो

Posted on July 04, 2023 | views : 404 |

असार १९, काठमाडौँ | आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा भिम सार्की ३१ बलमा  २० रन बनाएर आउट भएका हुन् । नेपालले यसअघि अर्जुन साउदलाई ४८ रन, कप्तान रोहित पौडेललाई २९ रन, कुशल भुर्तेललाई ८ रन र ज्ञा

Read More

नेपालको चौंथो विकेट गुम्यो, ४८ बनाउँदै बनाएर अर्जुन आउट

Posted on July 04, 2023 | views : 339 |

असार १९, काठमाडौँ | आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले चौंथो विकेट गुमाएको छ । चौंथो विकेटका रूपमा अर्जुन साउद पेभेलियन फर्किएका हुन् । उनी ८४ बलमा ४८ बनाउँदै उनि ग्यारेथ डिनेलीको बलमा आउट भएका हुन् ।  यसअघि कप्तान रोहित पौडेल २९ रन

Read More

नेपाललाई तेस्रो झट्का, रोहित २९ रन बनाएर आउट

Posted on July 04, 2023 | views : 394 |

असार १९, काठमाडौँ | आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल २९ रन बनाएर आउट आएका हुन् । नेपालले यसअघि ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २३ ओभर समाप्त हुँदा नेपालले ९

Read More

नेपालको पहिलो विकेट गुम्यो, ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किए

Posted on July 04, 2023 | views : 449 |

असार १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्दको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रूपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् । उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । नेपाल ८.१ ओभर

Read More

आयरल्यान्डविरुद्धको खेलमा नेपालको दुई महत्त्वपूर्ण परिवर्तन

Posted on July 04, 2023 | views : 452 |

असार १९, काठमाडौँ | टेस्ट राष्ट्र आयरल्यान्डविरुद्धको खेलमा नेपालले दुई महत्त्वपूर्ण परिवर्तन गरेको छ । अलराउन्डर आरिफ शेख र मध्यम गतिका बलर प्रतिश जिसी प्लेइङ ११ मा अटाएनन् । उनीहरूको स्थानमा अलराउन्डर कुशल मल्ल र बलर किशोर महतोले स्थान पाएका छन् । नेपालले यूएईविरुद्धको अघिल्लो खेलमा कुशललाई बाहिर

Read More

आयरल्यान्डविरुद्ध ब्याटिङमा उत्रँदै नेपाल

Posted on July 04, 2023 | views : 534 |

असार १९, काठमाडौँ | विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि नेपालले आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्न भएको छ। आयरल्यान्डले टस जितेर बलिङ रोजेको हो। यसअघि सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा नेपालले यूएई र आयरल्यान्डले अमेरिकालाई हराएका थिए। आयरल्यान्ड टेस्ट मान्यताप्राप्त टोली हो। नेपालल

Read More

मलेसियालाई २२२ रनले हराउँदै नेपालले उचाल्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

Posted on July 04, 2023 | views : 727 |

असार १९, काठमाडौँ | नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ । मलेसियामा सम्पन्न खेलमा नेपालले २२२ रनको विशाल जितसहित उपाधि उचालेको हो । घरेलु टोलीलाई नेपालले २ सय ५३ रनको लक्ष्य दिएको थियो । तर मलेसियाले अलआउट हुनुपूर्व १४.५ ओभरमा

Read More

एसीसी पुरुष यू-१६ : नेपालले मलेसियालाई दियो २ सय ५३ रनको लक्ष्य

Posted on July 04, 2023 | views : 365 |

असार १९, काठमाडौँ | जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपालले घरेलु टोलि मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ । ३५ ओभरको खेलमा मलेसियाका लागि यो ठुलो लक्ष्य हो ।  टस जितेर पहिलो ब्याटिङको गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो

Read More

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Posted on July 04, 2023 | views : 339 |

असार १९, काठमाडौं | मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियाविरुद्ध ब्याटिङ गर्दैछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन्। ३५ ओभरको खेलमा नेपालले टस जितेर  पहिले ब्याटिङ गर्ने निर्णय गरे

Read More