२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा नेकपा विप्लव विशाल जनसभा चैनपुर खुलामचमा हुने

२०७५, २९ मंसिर शनिबार १५:२०

मङ्सिर २९, बझाङ | बझाङमा नेपाल कम्युनिष्ट पार्टी विप्लवले विशाल जनसभा चैनपुरको खुलामचमा बिशाल जनसभा गरिने भएको छ ।

 पौष ३ गतेहुने नेकपो नेतृत्वको नेकपाले विशाल जनसभा गर्ने भएको हो । जनसभाले जिल्लामा भएका  जनघात,राष्ट्रघात र भ्रष्टाचार बिरुद्ध प्रदर्शन गरिने जिल्ला नेकपा बझाङका सचिवालय सदस्य जोग कठायतले जनमुखी खवरलाई जनकारी  दिएका छन ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीः ओम प्रकाश पुन,बिशिस्ट अतिथि सेती ब्युरो ईन्चार्ज शंकर खड्का रहने छन्। विशाल जनसभामा ४० जना केन्द्रीय कलाकारहरु बझाङ जिल्लामा उपस्थित हुने  नेकपा बझाङका सचिव भरत मल्लले बताए । 

विशाल जनसभामा बझाङ जिल्ला भरिका बिप्लप निकट समर्थक नेता तथा कार्यकर्ताको उल्लेखिनिय उपस्थित हुने आयोजक समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने