२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा नेकपाका कार्यकर्ताद्धारा जिल्ला शिक्षा अधिकारी माथी कालो मोसो

२०७४, ७ चैत्र बुधबार १५:५३

टेकेन्द्र बोहरा | चैत ७, बझाङ | बझाङका जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँ माथी कालो मोसो दलिएको छ। नेपाल कम्युनिस्ट पाटीको नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीले सिंह माथी कार्यकक्षमै गएर कालोमोसो दलेको हो ।

बुधबार विहान जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको प्रत्यक्षदर्शी शिक्षक विरेन्द्र बहादुर सिहँले जानकारी दिएका छन । 

जिल्ला शिक्षा अधिकारी सिंहले लाखौ रकम भ्रष्टाचार गरेकोले कालोमोसो दलेको अखील क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र विकले बताए । 

भवन, लाईब्रेरी र कम्प्युटर वितरणमा लाखौ रुपैया भ्रटचार गरेको आरोपमा जिल्ला शिक्षा अधिकारी माथी कालो मोसो दलेर सांकेतिक कारवाही गरेको बिकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन