२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

आगामी ४ बर्षभित्र बझाङका गाउँबस्ती झिलिमिली हुन्छन्: सांसद सिंह

२०७५, २५ चैत्र सोमबार ०७:३२

सम्राट सिंह । चैत्र २५, बझाङ । केन्द्रिय सांसद भैरव बहादुर सिंहले आगामी ४ बर्षभित्र बझाङका गाउँबस्तीहरु झिलिमिली हुने बताएका छन । सांसद सिंहले बझाङका विभिन्न बस्तीहरुमा बिजुली पुर्याउने उदेश्यले यसबर्ष आफ्नो पहलबाट झण्डै १ अर्ब रकम विनियोजन भइसकेको हुँदा आगामी ४ बर्षभित्र बझाङका गाउँबस्तीहरु झिलिमिली बताएका हुन ।


सोमबार संञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा नै बझाङका ग्रामिण बस्तीहरुमा शिक्षा,स्वास्थ्य,संचार,यातायात,विजुली,खानेपानी लगायतका आधारभुत आवश्यकताहरु पुर्याउने दाबी गरेका छन । 

सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको विकासका मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक , दिपालय चैनपुर लोकमार्ग , जयपृथ्वी राजमार्ग कालोपत्रे, उच्च हिमाली सडक (दार्चुला देखि बझाङ हुदै जुम्लासम्म), बिजुलीको केन्द्रिय प्रसारण लाइन बझाङ सम्म जोड्ने काम,सेती नदी तठबन्धन, जिल्लामा ४४ वटा स्वास्थ्य चौकीहरु, विद्यालयहरुमा कम्प्युटर ल्याव लगायतका जिल्लाका विभिन्न योजनाहरुमा रकम विनियोजन गरेको केन्द्रिय सांसद भैरव बहादुर सिंहका स्वकीय सचिव गोकुल सिंहले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !