२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लप समूहको ज्यादतीको प्रतिकार गर्न आग्रह गर्दै नेकपाको यस्तो बिज्ञप्ति जारी

२०७५, १७ असार आईतवार १५:२८

टेकेन्द्र बोहरा | असार १७, बझाङ | नेपाल कम्युनिष्ट पाटि (विप्लव) का कार्यकर्ताले जनप्रतिनिधिहरुलाई दुर्व्यवहारको विरोध गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी बझाङले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रतिकारका लागि तयार रहन अपिल गरेको छ । 

जनप्रतिनिधिमाथिको दुर्व्यवहार दोहोरिन सक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो  नेपाल कम्युनिष्ट पाटी बझाङले जनाएको छ । 

शुक्रबार मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतलाई कालोमोसो दलेर दुर्व्यवहारप्रति आपत्ति जनाउँदै तत्कालीन एमाले बझाङका अध्यक्ष दिलबहादुर सिंह, जिल्ला समन्वय समिति संयोजक खड्गबहादुर खड्का, विभिन्न स्थानीय तहका प्रमुख, उप्रमुख र तत्कालीन एमालेका जिल्ला कमिटीका पदाधीकारीसहित १५ जनाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

कठायतलाई दुर्व्यवहार गर्ने कार्यमा संलग्न विनोद थापा, बाजिलाल शाही, राजेश थापा, सुरज भण्डारी, झरेन्द्र द्धाल, विकास थापा, सत्यराज द्धाल र चक्र कठायतलाई नियन्त्रण लिई कारबाही गर्न जिल्ला प्रशाशन कार्यालयसँग माग गरिएको छ । यस्ता क्रियाकलाप नदोहोरउन र दोहोरिएमा प्रतिकार गरिने भन्दै नेकपा विप्लव समर्थकहरुलाई विज्ञप्तिमार्फत् चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन