२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेकपा बझाङको पार्टी कार्यालयमा ओेली समूहको ताला

२०७७, १२ पुष आईतवार १०:१५

पुस १२, बझाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समूहले बझाङ जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । आइतबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली समूहले बझाङको चैनपुरमा रहेको नेकपा जिल्ला पार्टी कार्यालयमा ताला लगाएको हो |


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै नेकपा भित्रको आन्तरिक विभाजन जिल्ला सम्म पुगेको छ । पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूह संसद विघटनको बिरुद्धमा जिल्ला भेला तथा प्रदर्शनमा उत्रिएका बेला ओली निकट मानिने विद्यार्थी संगठन अनेरास्वियुका संयोजक प्रविन्द्र धामीले ताला लगाएको बताएका हुन् ।

जिल्ला पार्टी कार्यालयमा गुटगत भेला आयोजना भइरहेको भन्दै ताला लगाएको बताएका छन्।जिल्लामा प्रचण्ड-नेपाल समुहको बहुमत रहेको छ। ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण