२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका जनप्रतिनिधिलाई राजीनामा दिन विप्लवले दियो चेतावनी

२०७५, ११ बैशाख मंगलवार ०८:४४

टेकेन्द बोहरा/वैशाख ११ बझाङ | नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले  बझाङका दुई नगरपालीका र १० स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ ।


विप्लव समूहले गठन गरेको जनपरिषद्ले पत्र पठाउँदै जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा दिन चेतावनी दिएको हो ।

 सेती महाकाली स्वयत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद् बझाङका प्रमुख तेज बहादुर खडका (सग्राम) भनिने नाममा हस्ताक्षरीत पत्रमा जनप्रतिनिधिहरु नागरिकको सेवामा भन्दा भ्रष्टाचारमा बढी लिप्त भएको भन्दै राजीनामा दिन माग गरिएको उल्लेख गरेको छ ।  

परिषद् बझाङ प्रमुख तेज बहादुर खडकाले बझाङका १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै आफूहरुले पत्र पठाएको स्वीकार गरेका छन।

उनले थपे ‘जनप्रतिनिधिहरुले नागरिकको सेवामा काम गर्नु भन्दा बढी भ्रष्टाचार गरेको प्रमाणका आधारमा हामीले पत्र पठाएका हौँ, यदी राजीनामा नदिए  हामी उनका बिरुद कडा संघर्षमा जाने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते