लेख |


आज हरिशयनी एकादशी, तुलसी रोपण र चतुर्मास आरम्भ : हरिशयनी एकादशीको महत्व के छ ?

Posted on July 01, 2020 | views : 3139 |

ज्यो.पं विष्णुप्रसाद खनाल  |  असार १७, काठमाडौँ |  अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवसथितिः । दानं दमश्च यज्ञश्च स्वध्यायस्तप आर्जवम् ।।१।। अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् । दया भूतेष्वलोलुप्तवं मार्दवं ह्रीरचापलम् ।।२।। तेजः क्षेमा धृतिः शौचमद्रोहो नातिमानिता । भवन्ति सम्पदं

Read More

प्रजातान्त्रिक शासन प्रणालीमा विविधता व्यवस्थापन

Posted on June 28, 2020 | views : 4099 |

दामोदर रेग्मी ।असार १४,काठमाडौँ । जातिय परम्पराहरू अलग–अलग हुन सक्छन् उनीहरुको रीतिरिवाज, लवाई खवाई, मूल्य मान्यता धर्म र सांस्कृतिक क्रियाकलापमा, मा विविधता रहन्छ । यी सबै पक्षहरूको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नु नै विविधता व्यवस्थापन हो । हरेक समाज समाज विविधतायु

Read More

संभव के छैन ?

Posted on June 24, 2020 | views : 2007 |

सायद मानिसहरुले पत्याएनन् होला सन् १९३०  अगस्ट ५ मा अमेरीकाको ओहायोमा जन्मेका निल आर्मस्ट्रले चन्द्रमामा पाइला राख्लान् र यो कार्य सम्भव होला र भनेर ? आखिर उनले सन् १९६९ जुलाइ २० मा चन्द्रमामा पाइला राखेरै छोडे । विश्व इतिहासमा आफ्नो नाम लेखाएरै छोडे । सफल भए । यसैगरी यहाँहरुले अमेरीकन दाजुभाइ

Read More

प्रजातान्त्रिक शासन प्रणालीमा प्रशासकीय सक्रियता र सीमाहरु

Posted on June 23, 2020 | views : 3535 |

दामोदर रेग्मी। असार ९, काठमाडौँ । प्रशासनिक तत्परता, सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन योग्य वनाउन आवश्यक प्रशासनिक र प्रक्रियागत व्यवस्था, कार्यको जिम्मेवारी तोक्ने र क्षमता अनुसारको कर्मचारी व्यवस्थापन, कार्य सम्पन्न गर्ने अवधि र अपेक्षित परिणामको पुर्वानुमान गर्न सक्षम प्रशासन प्रणाली साम

Read More

कोरोना संक्रमणमा आशाका चहकिला किरणहरु देखिएका छन् : डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Posted on June 22, 2020 | views : 1755 |

असार ८, काठमाडौं । हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना संक्रमणबाट संक्रमित भएका छन् | ती मध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ % मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर बिरामी छन् | विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ

Read More

संघीयतामा प्रतिभा व्यवस्थापन

Posted on June 21, 2020 | views : 4993 |

दामोदर रेग्मी । असार ७, काठमाडौं । मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो । मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अ

Read More

सार्वजनिक सेवा सार्वजनिक व्यवस्थापनको महत्वपूर्ण आयाम

Posted on June 20, 2020 | views : 5126 |

दामोदर रेग्मी । असार ६, काठमाडौँ । सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व  राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । सार्वजनिक सेवा सार्वजनिक व्यवस्थापनको अति नै महत्वपूर्ण आ

Read More

आइतबारको खण्डग्रास सूर्य ग्रहण : कुन राशिलाई के फल ?

Posted on June 20, 2020 | views : 4073 |

ज्यो.पं विष्णुप्रसाद खनाल ।असार ६, काठमाडौँ । ग्रहण भनेको ग्राह्य र ग्राहक बीचको सम्बन्ध हो । सामान्य अर्थमा पृथ्वीको छाँयाभित्र चन्द्रमा पसेको अवस्थामा चन्द्रग्रहण हुन्छ भने चन्द्रमाले सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट रोक्दा सूर्यग्रहण लाग्ने गर्दछ । चन्द्र ग्रहण पूर्णिमा तिथि र सूर्यग्रहण औँसी ति

Read More

मानव संशासन व्यवस्थापनका चरणहरु

Posted on June 10, 2020 | views : 5345 |

दामोदर रेग्मी । जेठ २८, काठमाडौँ । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा अत्यधिक प्रयोगमा आउने  प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएको मा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व  र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रो

Read More

'साहुहरुले घर घेर्न लागिसके, ऋणको ब्याज ले नै डुबाऊछ कि भन्ने डर छ'

Posted on June 08, 2020 | views : 1781 |

मदन विष्ट | जेठ २६, काठमाडौँ | म यूएईमा  काम गरिरहेको थिएँ । सबै राम्रै चल्दै थियो । गत फेब्रुअरी २७ (फागुन १५ ) मा ईमर्जेन्सी काम परेर १५  दिनको छुट्टीमा यूएईबाट काठमाडौँ आएको हुँ। जति बेला चीनमा कोरोनाले महामारीको रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्

Read More

सरकार : कोरिया जान अन्तिम चरणमा पुगेका युवाहरुको लागि हवाई उडान कहिले हुन्छ ?

Posted on June 08, 2020 | views : 2114 |

जेठ २६, काठमाडौँ | नमस्कार। नेपाली युवाको आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरिया इपिएस भाषा परीक्षा पास गरि रोजगारीको शिलशिलामा रोजगारदातासंग श्रम सम्झौता भएर अन्तिम चरण मा पुगेका हजारौं युवायुवति अन्योलमा परेका छन् । दक्षिण कोरिया जान इपिएस भाषा परीक्षा पास गर्नु पर्ने हुन्छ । जसको मान्य अबधी द

Read More

आज निर्जला एकादशी : ८ वर्षदेखि ८० वर्षसम्मका मानिसले के गर्ने, के नगर्ने ? पढ्नुहोस्

Posted on June 02, 2020 | views : 3006 |

ज्यो..पं विष्णुप्रसाद खनाल। जेठ २०, काठमाडौं। एकादशी भनेको चन्द्रमासको एघारौँ दिन हो । यी सामान्यतया वर्षमा चौबीस वटा पर्ने गर्दछन् । अधिक मास परेको वर्षमा छब्बीस वटा हुन्छन् । एकादशीलाई हरिवासर, माधवतिथी पनि भनिन्छ । प्रत्येक एकादशीको आफ्नै महत्व र विशेषता रहेका छन् । एकादशी तिथि भगवान् विष्णुको प

Read More

कोरोना 'करोडौलाई तिमीले नै बेरोजगार बनायौ'

Posted on June 01, 2020 | views : 3496 |

हिजो अस्ति भर्खर तिमी चीन बाट निस्कियौ | कति चांडो संसार भरि तिमी फ़ैलिसकयौ || मानव जातलाई त्रासमा राख्दै तिमी बसिरयौ | जीव जनावर तथा पशुपन्छीहरुलाई तिमीले बचाउदै राख्यौ || वाताबरण र प्रकृति लाई तिमीले स्वच्छ बनायौ  | जातभात तथा धनि गरिब केहि छुट्याएनौ || बच्चा देखि वृद्धसम्म महिला वा पुरुष सब

Read More

सुन्दर मन्दिर बनाउने रहर छ

Posted on May 31, 2020 | views : 2263 |

लेखकः स्वामी देव रोशन | शिक्षक, गंगालाल मा.वि.,स्याङ्गजा  आहा ! कति भाग्यमानी हामी, ब्रह्माण्डका करोडौ तारापुञ्जहरू मध्ये आकाशगंगा यसभित्रको पनि सौर्यमण्डल र यसको परिवारको पनि एक मात्र जिवित ग्रह पृथ्वीका प्राणी । हामी मानव हाम्रो सेरोफेरो नियाल्दा पनि गर्वले छाती फुल्छ । हाम्रा हिन्दु धर्मग्रन

Read More

जातिय विभेद सामाजिक कलंक हो, यो कुनै जात विशेषको ठेक्का होइन

Posted on May 29, 2020 | views : 2294 |

कमल पौडेल | यो मनले दर्जनौ पटक सोचेको छ। मन भत्भति पोल्दै आफ्नै छाती पटक पटक चिथोरिएको छ। म के का लागि? मेरो अस्तित्व के हो? जिवन केवल बाँच्नु मात्रै हो? परिवार पाल्नु, कमाउनु, रमाउनु यत्ती हो जिवन? समाजमा भैरहेको असमानता, को विरुद्ध आगो ओकेल्न के म सक्दीन? आफ्नै आँखा अगाडि उत्पीडनको ज्वालोमा कोहि द

Read More

'भारतले अतिक्रमित भु-भाग सहजै फिर्ता गर्ने छाटकाट देखिदैन'

Posted on May 27, 2020 | views : 2936 |

नवराज भट्ट कपिलवस्तुमा नेपाल र वृटिस इण्डियाविच भएको सिमाविवादलाई कारण बनाएर अङ्रेज सेनापति लोर्ड हुस्टिङ्सले सन १८१४ नोभेम्बरमा युद्दको घोषणा गरेका थिए । उक्त युद्द एकवर्ष आठ महिना तीन दिनसम्म भयो । समग्रमा नेपालले युद्दमा हार ब्यहोरे पस्चात सन् १८१६ मार्च ३ मा नेपालमाथी सुगौली सन्धी लादियो परिणाम

Read More

एक नेपाली युवाद्वारा भारतका प्रधानमन्त्रीलाई खुला पत्र

Posted on May 25, 2020 | views : 2564 |

सम्माननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू, भारत सरकार, नयाँ दिल्ली, भारत, नमस्कार ! मलाई आशा छ कि भरतीय प्रधानमन्त्रीज्यू, आफ्नो अति नै व्यस्त कार्यतालिकाको बावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ ।  नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकका बीच रहिआएको मित्रतापू

Read More

होसियार ! लिपुलेकको नक्सा एमसिसीको 'ब्ल्याक ह्वोल' मा खसाल्ने अपराध गरिंदैछ !

Posted on May 20, 2020 | views : 2962 |

गोपाल किराती | एक जर्मन वैज्ञानिकले भर्खरै पृथ्बी नजिक एउटा ब्ल्याक ह्वोल पत्ता लागाएका छन् । बिबिसी नेपाली सेवा अनुसार उक्त ब्ल्याक ह्वोल पृथ्बी भन्दा एक हजार प्रकाश बर्ष टाढा छ, यध्यपि ब्रम्हाण्डको सापेक्षेतामा त्यो पृथ्बी नजिक हो ।  ब्रम्हाण्डमा ब्ल्याक ह्वोलवारे, जसलाई नेपाली र हिन्दीमा "कृ

Read More

'४ अर्व नगद धरौटीलाई सामुहिक लगानी गरौँ, युवालाई नेपालमै रोजगारी दिउँ'

Posted on May 19, 2020 | views : 4132 |

जेठ ६, काठमाडौं । हालमा बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरस  (कोभिड-१९ ) कारण लकडाउनमा  बस्नुपरेको अवस्तामा भोलिका दिनमा सृजना हुन सक्ने बेरोजगारी समस्याको बारेमा सरकार र जनताले सुच्नु पर्ने अवस्ता सिर्जना हुँदैछ ।  आगामी सम्भावित अवस्थाले ल्याउन सक्ने समस्याको बारेमा समयम

Read More

COVID-19 ले ल्याएको परिस्थिति र हाम्रो अवस्था

Posted on May 08, 2020 | views : 2315 |

प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संसारको महाशक्ती मान्ने अमेरीकामा कुल संक्रमित संख्याको झण्डै ४८% संक्रमित र कुल ज्यान गुमाएकाको २७%&

Read More

'सरकार विश्वासिलो, नियामक दूरदर्शी, व्यवसायी ईमान्दार, नागरिक जिम्मेवार बन्यौं' संकट पार लाग्छ

Posted on May 04, 2020 | views : 2138 |

मनोज ज्ञवाली । बैशाख २२, काठमाडौं ।  कोरोनाको प्रभाव नेपाल प्रवेशसंगै नेपालमा चैत ११ गतेबाट सरकारले लकडाउन गर्यो । लकडाउनको भोली पल्टैबाट हामी आहत भयौं राहत चाहियो भन्ने नागरिक र व्यवसायीको गुनासोसँगै सरकारले २०७६ साल चैत १८ गते कार्ययोजना सार्वजनिक गर्यो जसमा सरकारले दिने केहि कुरा अटाएनन् तर

Read More

आर्थिक क्षेत्रका महामारी निर्मित चुनौतीहरु

Posted on May 01, 2020 | views : 2297 |

योगेश्वर  रोमखामी मगर (पूर्व एसएसपी, नेपाल प्रहरी) | अर्थतन्त्र बलियो नहुदा कुनैपनि राष्ट्रको राष्ट्रिय सम्मानमा अभिवृधि हुन् सक्दैन । कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलम्बी, पराश्रित र राजनीतिक हस्तक्षेपको पिडा सहन बाध्य हुन्छ । कमजोर अर्थतन्त्र भएको राष्ट्र नाममात्रको लागि  सार्वभौम सम

Read More

नेपाली मार्क्सवाद, संयुक्त राज्यसत्ता र समाजवादी निर्वाचन प्रणाली

Posted on April 27, 2020 | views : 1986 |

गोपाल किराती | विश्व कम्युनिष्ट आन्दोलनमा सामान्यत: स्टालिन र विशेशत: माओको निधनयता क्रान्ति  गर्ने र प्रतिक्रान्ति  रोक्ने विचार र विधि विकासको प्रश्नमा ´अर्ध बिराम` लागे सरह स्थिति प्रतीत हुन्छ । जसलाई, साम्राज्यवादीहरु ´पूर्ण बिराम` को ढोल पिटाई गरिरहेछन । परन्तु, गतिशील मार्क्सवाद

Read More

सरकार, 'वैदेशिक रोजगार ठप्प छ, ५ लाख नगद धरौटी कसरी जम्मा गर्ने ?'

Posted on April 24, 2020 | views : 2914 |

पृष्ठभूमी नेपालको संदर्भमा रोजगारीको संभावना कम भएको वेलामा देशको अर्थतन्त्र र नागरिकको जीवनस्तर विकासमा वैदेशिक रोजगारले महत्वपुर्ण भूमिका खेलेको सवैले आत्मसाथ गरेका छौ । विगतको दिनमा बैदेशिक रोजगार रहरको नभई वाध्यताको पेशाको रुपमा स्थापित भएको थियो । देशमा रहेको व्यापक बेरोजगारी हल तथा निम्न वर्ग

Read More