समाज | चितवन - CTW


बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्षविहीन

Posted on July 14, 2019 | views : 1617 | चितवन - CTW

असार २९, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत असोज ३ गतेबाट रिक्त रहेको अध्यक्ष पदमा अझै नियुक्ति हुनसकेको छैन ।  अध्यक्ष अभावका कारण एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्न लागिएको यो अस्पतालको व्यवस्थित विकासमा बाधा पुग्ने देखिएको छ । डा प्रकाशचन्द्र न्यौपानेले आफ्नो ती

Read More

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

Posted on July 13, 2019 | views : 1515 | चितवन - CTW

असार २८, भरतपुर | पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् ।  गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

Read More

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on July 11, 2019 | views : 1695 | चितवन - CTW

 असार २६, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् । पूर्व

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18918 | चितवन - CTW

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

चितवनमा मानवअधिकार उलङ्घनका ५३ घटना, बालिकादेखि ७३ वर्षीया महिला समेत हिंशामा

Posted on July 06, 2019 | views : 1602 | चितवन - CTW

असार २१, चितवन | अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को छ महीनामा जिल्लामा ५३ वटा मानवअधिकार उलङ्घनका घटना भएको जनाएको छ । इन्सेक चितवनले शुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले मानवअधिकार उलङ्घनका घटना बढ्दै गएको जानकारी दिएको हो ।  अघिल्ल

Read More

जंगली च्याउ नखान चिकित्सकको सुझाब

Posted on July 05, 2019 | views : 1546 | चितवन - CTW

नारायण अधिकारी | असार २०, भरतपुर |  मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक

Read More

नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

Posted on July 03, 2019 | views : 1577 | चितवन - CTW

असार १८, चितवन । नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ

Read More

रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष विश्वविद्यालयभित्र बस्न मान्दैनन्

Posted on July 03, 2019 | views : 1349 | चितवन - CTW

असार १८, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् । आवासीय विश्व विद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ । विश्वविद्

Read More

कोइरालाको जन्मदिनमा काँग्रेसले लाखबत्ती बालेर मनाउदै

Posted on July 02, 2019 | views : 1479 | चितवन - CTW

असार १७, चितवन | नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ ।  काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो । दुई सय पालामा एक लाखभन्दा

Read More

चितवनमा स्थानीय तहको निर्वाचनका बेला मतपत्र च्यात्ने दुईलाई एक/एक लाख जरिवाना

Posted on July 01, 2019 | views : 1419 | चितवन - CTW

 असार १६, चितवन । स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई रु एक÷एक लाख जरिवाना गरिएको छ । जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरी

Read More

चितवनमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु, एक जना घाइते

Posted on July 01, 2019 | views : 1642 | चितवन - CTW

असार १६, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्

Read More

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु

Posted on June 30, 2019 | views : 2235 | चितवन - CTW

असार १५, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो ।  निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरेर स्विप थालिएको हो । आज अप्रेशनमा सात हात्ती परि

Read More

चितवनमा चोरीको २६ मोटरसाइकलसहित चार जना पक्राउ

Posted on June 29, 2019 | views : 1592 | चितवन - CTW

असार १४, रत्ननगर । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका २६ मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज भरतपुर महानगरपालिका वडा नं २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपबाट पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि देशका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गरेको ख

Read More

चितवनमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

Posted on June 27, 2019 | views : 1766 | चितवन - CTW

असार १२, रत्ननगर । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो  । दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चाल

Read More

गैंडाकोटमा दुर्घटना: विद्यार्थी नेता अधिकारीको निधन

Posted on June 25, 2019 | views : 2195 | चितवन - CTW

चितवन, १० असार (रासस) : नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्रदेश सरकार र स्थानीय तहले रकम छुट्याउँदै

Posted on June 24, 2019 | views : 1531 | चितवन - CTW

असार ९, चितवन । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु प

Read More

कारागार कार्यालय भरतपुरमा एक कैदीको मृत्यु

Posted on June 23, 2019 | views : 1956 | चितवन - CTW

असार ८, चितवन । कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए । थाप

Read More

चितवनमा दुई वटा बस एकापसमा ठोक्किँदा २० जना घाइते

Posted on June 22, 2019 | views : 1930 | चितवन - CTW

असार ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठो

Read More

नक्कली प्रमाणपत्र बनाउने दुई जना पक्राउ

Posted on June 21, 2019 | views : 1865 | चितवन - CTW

असार ६, चितवन | विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय  सुदीप पौडेल रहेका छन् ।  भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्च

Read More

भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

Posted on June 21, 2019 | views : 1551 | चितवन - CTW

 असार ६, चितवन । भरतपुर महानगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ । वडा नम्बर २२ बाट शुरु गरिएको रोजगार कार्यक्रमको महानगरपालिका  प्रमुख  रेनु  दाहालले उद्घाटन  गर्नुभएको हो ।   सो अवसरमा प्रमुख दाहालले रोजगार आम नागरिकको  संवैधानिक&nbs

Read More

नारायणी नदीको पुलबाट हाम फालेर एक महिला बेपत्ता

Posted on June 20, 2019 | views : 1708 | चितवन - CTW

असार ५, भरतपुर । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् ।  पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुलमा छाडेको झोलामा रहेको कागजातका आधारम

Read More

नारायणी नदिमा एक महिला बेपत्ता

Posted on June 20, 2019 | views : 1796 | चितवन - CTW

असार ५, चितवन | भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् ।  पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा

Read More

चितवनमा गर्मी बढेसँगै रगतको अभाव

Posted on June 19, 2019 | views : 1392 | चितवन - CTW

असार ४, चितवन ।  जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो ।  केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिनुभय

Read More

चितवनमा बसबाट हामफाल्दा एक युवतीको मृत्यु, दुई पुरुष मृत फेला

Posted on June 17, 2019 | views : 2081 | चितवन - CTW

असार २, भरतपुर। चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला

Read More

चितवनमा एकको मृत्यु, एक बेपत्ता

Posted on June 15, 2019 | views : 1594 | चितवन - CTW

जेठ ३२, चितवन | चितवनमा भएका छुट्टाछुट्टै घटनामा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मालपुरमा खेतमा काम गरिरहेका ३६ वर्षीय इन्दल माझीको डिलबाट लडेर मृत्यु भएको हो । काम गर्दैगर्दा लडेका माझी खेतमै बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी

Read More

चितवनमा द फर्न रेजिडेन्सी होटल

Posted on June 15, 2019 | views : 2002 | चितवन - CTW

जेठ ३२, चितवन । चौधरी समूह (सिजी)ले भरतपुरमा निर्माण गरेको ल्याण्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ । ‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको शुक्रबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । चार तारेसरहको सुविधा दिने गरी यसै महीनाबा

Read More

पूर्वशिक्षामन्त्री पौडेलको निधन

Posted on June 14, 2019 | views : 1627 | चितवन - CTW

जेठ ३१, चितवन । पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएप

Read More

बिरामीको रोजाइमा भरतपुर अस्पताल

Posted on June 13, 2019 | views : 1867 | चितवन - CTW

नारायण अधिकारी,  जेठ ३०, चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ ।  जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी सा

Read More