प्रवास |


प्रेमिका भेट्न पुगेका युवकलाई जुत्ताको माला लगाई बजार घुमाइदिएपछि...

Posted on September 19, 2018 | views : 1727 |

एजेन्सी । आफ्नी प्रेमिकासँग भेट्न पुगेका एक युवकलाई प्रेमीकाको घर नजिकै मानिसले नियन्त्रणमा लिएर केरकार गरेका छन्।  युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन । त्यसपछि युवकलाई  जुत्ताको

Read More

बाल्टिमोरमा काठमाडौं महानगरका प्रमुख शाक्यलाई भब्य स्वागत

Posted on September 18, 2018 | views : 1423 |

विजय थापा | सेप्टेम्बर १८ ,डिसी | काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर भब्य स्वागत गरिएको छ । उनलाई बाल्टिमोर स्थित नेपाल हाउसमा भब्य स्वागत गरिएको हो । वरिष्ठ लोक गायक तथा महा बाणिज्य दुत प्रेम राजा महतले नगर प्रमुख शाक्यलाई बाल्टिमोरमा गत सेप्टेम्ब

Read More

साउदको ट्रिनिटी क्लवलाई भलिबल उपाधी

Posted on September 18, 2018 | views : 1561 |

असोज २ काठमाण्डौ | नेरिमा भलिबल फेडरेसन जापानको आयोजनामा भएको प्रतियोगिताको उपाधि नेपाल जापान भलिबल सङ्घका उपाध्यक्ष मदन साउदको ट्रिनिटि क्लबले जितेको छ । टोकियोमा भएको प्रतियोगितामा क्लवले महानगरपालिकाको ट्रफि हात पारेको हो ।  प्रतियोगितामा नेपाल जापान भलिवल संघका उपादक्ष्य तथा सुदूरपश्चिम से

Read More

शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते

Posted on September 17, 2018 | views : 1580 |

असोज १, काठमाडौँ | संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।  आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी ं(एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अव

Read More

सुडानमा पानी लिएर फर्किँदै गरेका नेपाली सेनालाई गोली लाग्यो

Posted on September 17, 2018 | views : 1098 |

असोज १, काठमाडौं । दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक जवान गोली लागेर घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर घाइते भएका हुन् । नेपाली सेनाले उनको परिचय खुलाएको छैन । उनलाई दक्षिण सुडानको र

Read More

दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरीद्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास

Posted on September 17, 2018 | views : 1453 |

विजय थापा | भासोज १, अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरी द्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा उनले उक्

Read More

गर्भवती श्रीमती जाचँ गराउन अस्पताल पुगेका श्रीमानको घाँटी रेटी हत्या

Posted on September 16, 2018 | views : 2368 |

भदौ ३१, काठमाडौँ । भारतको नालगोडा जिल्लामा गर्भवती श्रीमती जाँच गराउन अस्पताल पुगेका एक व्यक्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ | मिरियालागुडा सहरको एक अस्पतालमा श्रीमती जाचँ गराउन पुगेका २४ वर्षीय पेरुमाला प्रणयलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरि हत्या गरेको हो । गर्भवती श्रीमती अ

Read More

रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेल नियुक्त

Posted on September 15, 2018 | views : 1813 |

भदौ ३०, बर्लिन | रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ । नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा ब्यापार, ब्यवसाय, पर्यटन, अध्ययन  तथा भ्रमण लगायतका अन्य बिभिन्न उद्देश्यबाट बसोबास गर्दै आएका नेपालीहरुको हकहित संरक्षण गर्न र उनीहरुलाई कानून

Read More

भारत नियन्त्रित काश्मिरमा गोली हानाहान

Posted on September 11, 2018 | views : 1253 |

भदौ २६, श्रीनगर | प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा मङ्गलबार भएको दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको छ।भारत अधीनस्थ काश्मिरमा सशस्त्र विद्रोह गरिरहेको लस्कर–ए–तोएबालाई भारत सरकारले आतङ्ककारी घोषणा गरेको छ। सोही समूहका लडाकूले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ। प्रहरी अधिक

Read More

न्युयोर्कमा भव्य रूपमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

Posted on September 11, 2018 | views : 1613 |

भदौ २६, काठमाडौँ | प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना गर्नु भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ । तर, भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख

Read More

दक्षिण कोरियामा नेपाली श्रमिकको पैसा माथि अनियमितता, अब के हुन्छ ?

Posted on September 09, 2018 | views : 2449 |

अर्जुन बराल | भदौ २४, दक्षिण कोरिया | नेपाली सम्पर्क समिति (एनसिसि) दक्षिण कोरियाका निर्बतमान अध्यक्ष प्रेम शाहले आफनो कार्यकालमा संस्थाको स्ट्याम्प सहित महत्वपूर्ण कागजातको प्रयोग गरि एक करोड छैसठ्ठी लाख बैसठ्ठी हजार कोरियन वोन मध्य बिबिध शिर्षकमा प्राप्त चौवालीस लाख बैसठ्ठी हजार कोरिवन बाहेक बाँकी

Read More

४० बर्षीय बिबाहित पुरुष १२ बर्षीय वालिका लिएर फरार

Posted on September 01, 2018 | views : 2233 |

गोविन्द सिंह | भदौ १६, दिल्ली | भारतको दिल्ली उत्तमनगरबाट एक बिबाहित पुरुषले एउटि १२ बर्ष कि वालिकालाई लिएर फरार भएका छन् । बझाङ छबिस पाथिभेरा बामान डाडा गाउँमा बस्ने हाल भारतको उत्तम नगरमा बस्दै आएकि रमिलालाई लिएर फरार भएका हुन् ।  रमिला सार्कि उत्तम नगरमै कक्षा ८ मा अध्ययन गर्थिन।  आमा-ब

Read More

युकेबाट प्रदेश न. १ को नाम लिम्बुवान हुनुपर्ने माग

Posted on August 30, 2018 | views : 2218 |

भदौ १४, युके | गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ । नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छः सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र

Read More

अस्ट्रेलियामा पहिलो पटक जनैपूर्णिमा र गाईजात्रा

Posted on August 29, 2018 | views : 2504 |

भदौ १३, अस्ट्रेलिया | अस्ट्रेलियामा आफ्नो भाषा, कला, र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने अभिप्रायले पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम भव्यता र सभ्यताका साथ सिड्नीमा सम्पन्न भएको छ। गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित यस कार्यक्रममा गाईजात्रा, लाखे तथा विभिन्न संस्कृति

Read More

अमेरिकामा नेपालीको लगानीमा सामुदायिक बैङ्क शुरु हुँदै

Posted on August 24, 2018 | views : 1184 |

भदौ ८, न्यूयोर्क । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनि

Read More

काँग्रेसको कार्यालयमा बम विस्फोट

Posted on August 23, 2018 | views : 1364 |

भदौ ७, पश्चिम बङ्गाल | भारतको पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई गम्भीर घाइते भएका छन् ।  घटनामा ज्यान गुमाएका र घाइते व्यक्तिहरुको तत्काल परिचय भने खुलेको छैन । स्थानीय समयानुसा

Read More

अमेरिकाको हे-मार्केट शहरको योजना आयोग सदस्यमा खरेल मनोनित

Posted on August 20, 2018 | views : 1312 |

विजय थापा | भदौ ४, वाशिंगटन डिसी |अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको ईतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त गरेका छन् ।  दोश्रो पुस्ताका खरेल १२ बर्षको उमेरमा

Read More

कार्यवाहक सभापति निधि भारत प्रस्थान

Posted on August 17, 2018 | views : 3351 |

भदौ १, काठमाडौँ | नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।  भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा

Read More

युबा लेखक थपलियाको कबिता कक्षा ६ को अङ्रेजी पठ्यक्रममा समावेश

Posted on August 16, 2018 | views : 2846 |

साउन ३१, काठमाण्डौ | अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रम पुस्तकमा राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रम पुस्तकमा  राखिएको हो । नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त कोर्सबुक रोमहर्ष पन्थीले तयार पारेका हुन् । उक्त कविता नेपालको

Read More

केरलामा बाढीबाट ३९ जनाको मृत्यु

Posted on August 13, 2018 | views : 1578 |

साउन २८, केरला | भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।  यस बाढी पहिरोको कारण करिब भा.रु. ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताउनुभयो । उहाँले उद्धार र पुनस्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्

Read More

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित

Posted on August 12, 2018 | views : 2208 |

विजय थापा | अगस्त ११,न्यू योर्क | न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता श्रीजना

Read More

एनआरएन नागरिकता ऐन प्रष्ट बनाउन एनआरएन अगुवाहरुको माग

Posted on August 10, 2018 | views : 1357 |

साउन २५, न्यूयोर्क | एनआरएनहरुलाई दिईने गैर आवासिय नेपाली नागरिकताका बारेमा ऐन प्रष्ट नभएकोमा एनआरएनका अगुवाहरुले प्रष्ट बनाउन सरकारसंग माग गरेका छन् । सरकारले संसदमा दर्ता गराएको नागरिकता सम्बन्धी ऐनमा गैह् आवासीय नेपालीहरूले सम्बन्धीत देशको नागरिकता लिंदा नेपालका नागरिकता त्यागेको प्रमाण पेश गरेपछ

Read More

अर्थ मन्त्रीसंगको ईन्जाको अन्तरक्रिया सम्पन्न

Posted on August 10, 2018 | views : 1559 |

साउन २५, वाशिंगटन डिसी | अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासंग अन्तराष्ट्रिय नेपाली पत्रकार  संघ (ईन्जा) ले आज एक कार्यक्रमका वीच डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली राजदूतावासको समेत सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो ।  कार्यक्रममा आफ्नो भ्

Read More

जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु

Posted on August 09, 2018 | views : 2032 |

साउन २४, जम्मु काश्मिर | भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।  बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेख

Read More