असार ३१, बैतडी | बैतडीमा एक घरमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षती भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्वर ५ लार्कोटका हजारी चन्दको दुई तले कच्ची घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ। मंगलबार मध्यान्ह १२ बजेतीर सुधारीएकोे चुलोमा खाना पकाउँदा आगो सल्केर आगलाग
Read Moreअसार ३० बागलुङ | जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम र आठ वडामा विपद्को जोखिम न्यून छ । जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको मनसुन आपत्कालीन कार्ययोजनामा जोखिमयुक्त स्थान किटान गरिएको छ । विगतको बाढीपहिरोको प्रवृत्ति, स्थानीय तहको प्रति
Read Moreदिल कुमार श्रेष्ठ | दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कता
Read Moreअसार २७, काठमाडौँ | काठमाडौँमा रहेको नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल ढलेको छ | भूकम्प अघि नै बनेको उक्त पर्खाल जीर्ण बन्दै गएपछि ढलेको हो | यातायात आवतजावतमा समस्या भएको छ | महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो
Read Moreअसार २३, सल्यान । रुकुमबाट दाङतफै जाँदै गरेको ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहन
Read Moreअसार २३, काठमाडौं । अहिलेसम्मकै पहिलो पटक अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको म्युजीक भिडियोको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को आवेदन दर्ता फर्म खुल्ला गरिएको छ । वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा हुन गईरहेको यस अवार्डमा सहभागीता जनाउन चाहाने कलाकारहरुले यहि जुन २१ गतेदेखि अगष्
Read Moreविजय थापा | असार १८, डिसी | नेपाली चेली कन्चन अमात्यलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो । डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने नेपालकी छोरी कन्चन अमात्य प
Read Moreअसार १६, रुपन्देही | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकोे छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उहाँसहितको सो टोली चीनको छेन्दु प्रस्थान गरेको हो । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्
Read Moreअसार १२३, काठमाडौँ | नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको ज
Read Moreअसार १२, बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियले नेपालबाट बेल्जियम पुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थ मंन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यता तथा श्रीमती रोशना थापा महतको बिशेष आतिथ्यमा प्रशिक्षण तथा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम कार्यक्रम संम्पन गरेको छ । सभापति सीता स
Read Moreअसार ६, स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ । एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक का
Read Moreअसार ५, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहनुभएका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्
Read Moreअसार २, काठमाडौँ । (रासस) ः संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि ज
Read Moreअसार १, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्र
Read Moreजेठ ३०,काठमाडौँ | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गर्नुभएको छ । डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७ तारिखसम्म हुने मेलामा सहभागी हुन काँग्रेस उपसभापति नि
Read Moreजेठ २७. न्यूयोर्क | अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतीको सर्भिस अवार्ड प्रदान गरिएको छ । बिगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा सकृय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको जनाइएको छ । समुदायको हि
Read Moreकमल रावल | जेठ १९, अछाम | भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ निवासि ३० बर्षिय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकि घटनास्थलमै मुत्यु भएको उहाका आफन्तले बताएका छन् । गुजरातको वापिमा काम
Read Moreजेठ १७, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रमका बीच ईदउल फित्रको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार कतारको एसियन टाउन बोईशाखी रेष्टुरेण्टमा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको पावन अवसरमा बृहत ईफतार कार्यक्रम तथा ईद उल फित्रको शुभकामन
Read Moreजेठ १४, अमेरिका | एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिए लगत्तै एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमान अधक्ष्य केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पा कोषाध्यक्ष,
Read Moreजेठ १०, अमेरिका | नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक साईबर बैठकले तीन नेपाली महिलाहरुलाई 'नेपाली संस्कृति तथा सद्भावना राजदूत' को मानार्थ उपाधिले सम्मानित गरिने भएको छ । बिभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्द
Read Moreजेठ १०, अमेरिका | अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो किर्तिमान
Read Moreअर्जुन बराल | जेठ ५, सोल | दक्षिण कोरिया सरकारले गतबर्ष सानाठुला गरि लाखभन्दा बढी भएका औधोगिक दुर्घटनामा गरेको सुपरिबेक्षणको आधारमा औधोगिक दुर्घटनामा केहि बृद्धि भएको तथ्याङ्क सार्बजनिक गर्दै अनुमोदित औधोगिक दुर्घटनामा भएको बृद्धि सँगै अधिक कार्यस्थल औधोगिक दुर्घटना बीमा प्राप्त गरिने आबेदन प्
Read Moreजेठ ५, पोर्चुगल | युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली सङ्घसंस्थाको सक्रियतामा यहाँ आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो । बुद्धको
Read Moreविजय थापा | एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को अनुगमन प्रारम्भिक प्रतिवेदन सार्बजनिक गरेको छ । ईञ्जा मुख्यालय वाशिंगटन डि. सी अमेरिका बाट जारी गरिएको हो । ईन्जाले गरेको यस किसिमको अनुसन्धानात्मक अनुगमन एनआरएनए अमेरिकाको इतिहासमा पहिलो हो भनि जनाएको छ
Read More